मंसिर ०६, २०८१, बिहीबार

ऋतु आशिक,   फागुन ०५, २०८०
चुनाव त एउटा नाट्य प्रदर्शन हो नेपाली काँग्रेस पहिलो पार्टी नेकपा एमाले दोस्रो पार्टी नेकपा माओवादी तेस्रो पार्टी संसारमा कतै नभएको प्रजातन्त्र छिमेकीको स्वार्थीयतामा गठवन्धनको वाली लगाईएको छ । माओवादी कलेवरमा छिमेकीले रिमोट चलाउँदो छ । एमाले काँग्रेसलाई कट्टु मै...


लोकसंवाद संवाददाता,   माघ २८, २०८०
काठमाडौं ।युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले वरिष्ठ जनगायक, सङ्गीतकार, वाद्यवादक, बालगीतकार एवम् बालगीत सङ्गीतकार, नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता श्री रामकृष्ण दुवाललाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गर्ने भएको छ। मिश्र स्मृति प्रतिष्ठानको १३औँ पूर्ण बैठकले उक्त...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
झापा । झापाको बिर्तामोडमा पहिलो पटक गजल मुशायरा कार्यक्रम भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिकसहित गजल मुशायरा भएको हो । माघ २७...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
झापा ।झापाको बिर्तामोडमा १ दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए । करिब सय जना सहभागी...

हरिविनोद अधिकारी,   माघ २७, २०८०
मलाई लाग्न थालेको छ, उमेर अनुसार भावनामा परिवर्तन पनि आउँछ । त्यसो त आफू जहिले पनि आफू नै हो । भन्ने गरिन्छ, मानिस अतीतमा रमाउँछ, वर्तमानमा बाँच्छ र भविष्यको आशामा आफूलाई आजभन्दा भोलि, भोलि भन्दा पर्सि अझ असल समय आउला...

ज्ञानेन्द्र विवश,   माघ २७, २०८०
हिउँदको जाडोमा पनि चिसो नभनी निर्मल तलाउमा निर्धक्क डुबेर न्यानो पानीका तरङ्गहरूमा तैरिँदै पानीले हैन शब्दहरूले निर्थुक्क हुँदै किनारमा बसी आह्लादित अनुभूतिसँगै पढ्न खोजेको किताब पाएपछि हर्षले गदगद हुँदै पढ्न आतुर शीर्षकमै प्रकृतिप्रेमले प्रफुल्ल मन शशीका कवितामाथि कविता लेख्दै कति...

ऋतु आशिक,   माघ २३, २०८०
राजा वीरेन्द्र ! शान्ति क्षेत्रका प्रवर्तक देशभक्तको प्रशान्त महासागर तिम्रो वैभवता चुलिदै थियो । तिम्रो शान्ति क्षेत्रको वैभवता झन् झन आकाशिदै थियो । चारैतिर देश स्वतन्त्रताले पल्लवित हुँदै थियो । शत्रुहरु तिम्रै अलग बगलमा थिए । सेनापतिको वर्को ओढेर तिम्रो...

लोकसंवाद संवाददाता,   माघ २२, २०८०
साहित्यिक पत्रकार संघले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेको संघले जनाएको छ । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
एकदिन सामाजिक सञ्जालमा हेर्दै थिएँ । घतलाग्दो कथा देखेँ प्राचीन कालको । कसैले त्यसलाई महत्वका साथ नेटभित्र राखेको रहेछ । कथा यस्तो रहेछ- एकादेशमा एकजोर परेवा थिए । तिनीहरु आपसमा मज्जाले गफ्फिएर बसेका थिए रुखको हाँगामा । त्यहीबेला अलि परबाट...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
काठमाडौं । पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्ध कृति ती निला आँखा काठमाडौँमा एक समारोहका बिच लोकार्पण भएको छ । शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरेका हुन्। कार्यक्रममा साहित्यकार तथा नेपाली निबन्धको इतिहास...

लोकसंवाद संवाददाता,   माघ १५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीन शास्त्र केन्द्र (पेइचिङ)ले संयुक्त रूपमा चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल (चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम ,यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। कार्यक्रममा 'चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था' का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा...

लोकसंवाद संवाददाता,   माघ ०७, २०८०
पूर्वी पहाडतिर घरको सबैभन्दा माथिल्लो तलामा छाना अड्याउन मिल्ने गरी दुईतिर त्रिभुजाकार गारो राखिन्छ जसलाई चुच्ची गारो भनिन्छ । दिलबहादुरको नयाँ बन्दै गरेको घरको त्यही चुच्ची गारो उठाउने काम धमाधम चलिरहेको थियो । कामदारहरुलाई भ्याइनभ्याइ थियो । भोलिसम्म त सबै...

ज्ञानेन्द्र विवश,   माघ ०६, २०८०
कठिन पैदलयात्राको थकाइ केही होइन यति लामो दिन घर छोडेर हिँड्नु नियास्रोपन केही होइन हिँड्नु फेरि हिँडिरहनुको अनवरत क्रम तिमी सम्मुख आउन हतार भएर, छिटो गरेर मात्र भएन कुदाकुद गरेर बेतोडले दौडिएर धावक बनेर पनि भएन एकदिन, दुई दिनको गन्तव्य...

रूपक अलङ्कार,   माघ ०६, २०८०
हराभरा भएन यो गरागरा वसुन्धरा वियोगको विमानमा उडे बिहानका चरा हरेक प्वाँख प्वाँखमा लिई अनेक योजना नयाँ वसन्त ल्याउने लिएर भित्र चाहना । अभावको हुरी चल्यो उमङ्ग कोपिला झरे बहार पूर्ण जिन्दगी बनेन कल्पना मरे बिहानबाट छोपियो प्रगाढ हुस्सुले नभ...

ऋतु आशिक,   माघ ०६, २०८०
नौ वर्षिया मेरी छोरी कल्पना विश्वको मान चित्रमा औँल्याउँदै भन्छिन् बुबा १ नेपाल कहाँ पर्छ ? छोरी नेपाल यहाँ पर्छ छोरी भन्छिन्, 'कति सानो देश' ? छोरीलाई भन्छु 'हाम्रो देश भन्दा सानो जो सिक्किम देश थियो अहिले भारत भएको छ...

लोकसंवाद संवाददाता,   माघ ०१, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार'र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका 'थौंकन्हे' का सम्पादकरुक्मिनी श्रेष्ठलाई प्रज्ञा नेपाली मातृभाषा...

हरिविनोद अधिकारी,   माघ ०१, २०८०
मानिसको मस्तिष्कले कसरी काम गर्छ ? यसबारेमा कहिलेदेखि अनुसन्धान सुरु भयो भन्ने कुनै तिथिमिति थाहा छैन । थाहा नभए पनि तर जबदेखि मानिसमा आफ्ना बारेमा जिज्ञासा हुन थाल्यो, त्यही बेलादेखि आफ्ना बारेमा आफैँले विचार गर्न थाल्यो । यो क्रमले बुझ्न...

लोकसंवाद संवाददाता,   माघ ०१, २०८०
भक्तपुर ।प्रथम गणतन्त्रवादी कवि युद्ध प्रसाद मिश्रको ११७औं जन्मजयन्ती आज कवि मिश्रकै जन्मस्थल सूर्यविनायक नगरपालिका ९ १, सिरुटार, भक्तपुरमा मनाइयो। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले कवि युद्धप्रसाद मिश्रले आफ्ना जीवनमा अनेक दुःख कष्ट भोग्दै...