मंसिर ०६, २०८१, बिहीबार

चित्रकुमार सुवेदी,   असोज ०८, २०७८
गाँउको मुखियाले सजाय तोक्यो एक किसानलाई तैले एउटा खसी जिउँदै जोखेर लैजा दाना पानी घाँस खोले राम्रो गर अनुगमन गरीरहन्छौ हामी एक बर्ष पछी हामी आएर जोख्दा अहिलेको भन्दा एक चोक्टो मासु बढ्न पाउदैन अन्यथा तैले घर जग्गा सबै छोड्नु...
कैलाशकुमार सिवाकोटी,   असोज ०९, २०७८
गम्भीर दवाडी,   असोज ०९, २०७८


लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख डा. देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी,...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७८
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचनाअनुकूल सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बालगतिविधिहरूको समग्र...

लोकसंवाद संवाददाता,   असोज ०४, २०७८
काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ)आयोजक समितिका अध्यक्ष डा.विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको...

सुमन थापा संगम,   असोज ०२, २०७८
विश्वस्त छ एउटा आदिम पहाड । पहाडकै फेदी भएर युगौँदेखि बगिरहेका छन् युगीन नदी मेचीमहाकाली स्वाभिमान अग्लिरहेका छन् माछापुच्छ्रे र अन्नपूर्ण फैलिरहेछ तराई अनन्त फैलावटमा निलाम्य छ विराट आकाश र गन्तव्यका प्रत्येक पाइलामा युग पुरुषसँगसँगै हिँडिरहेको छ बिहानीको घाम ।...

इन्द्र थेगिम,   असोज ०२, २०७८
एक झपक्क आँखाको मेख मारिसकेपछि जुरुक्क उठी बाटुली, छेवैमा उनको लोग्ने मस्त घुरिरहेको थियो । गर्मीले हप हप बाफिएको बेला ओढेको मजेत्रो कुनातिर हत्याउँदै उठेर बत्ती बाली । भर्खर ३ मात्र बजेको रहेछ, पानी प्यास मेट्न एक अम्खोरा पानी घटघट...

सरोज घिमिरे ‘कर्कट कश्यप’,   असोज ०१, २०७८
धेरै महिनाको लकडाउनपश्चात् देशका अधिकांश कुराहरू खुल्दै गए । कोरोनाको महामारी पनि घट्दै गयो । आफ्नो जन्मथलो छाडेर कर्मथलो काठमाडौंतिर लागेँ म पनि । नयाँ प्रविधिको अनलाइन कक्षाको सट्टामा पुरानै पाराको भौतिक कक्षा पढाउनुपर्ने भयो अब । आफूले बस्न नपाए...

गम्भीर दवाडी,   असोज ०१, २०७८
आमाको छातीमा टपक्क टाँसिएर अमृत पिएर बाँचेको यो मुन्छे थोते दाँत तोते जीब्रोले कलिलो आँत फट्कार्ने यो मुन्छे हिमालको यो टाउकोमा तराईको सुनौलो सपना पहाडको यो ढाडमा बोकेरै मेलापातमा उकाली गरेको यो मुन्छे धेरैलाई लाग्ला यो कसरी बाँचेको छ !...

हेमसागर पोखरेल,   असोज ०१, २०७८
१ पिरको बिस्कुन अन्योलको बाछिटा ढाडियो मन ! २ समुद्री आँधी भयभीत वस्तिमा अनिदो रात ! ३ साना चिचिला ढेडुको सैसैलामा निरस रूख ! ४ लाल सी दृश्य आकर्षणको छहारी औँठी चिनो ! ५ विजयी ढोँग लुटेका फूल थुङ्गा विक्षिप्त...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
काठमाडौँ । राष्ट्रिय बाल दिवस२०७८ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा प्रज्ञा बालकविता महोत्सव२०७८ सम्पन्न भएको छ । करिब ३५ जना बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्य ज्ञापन गर्दै भर्चुअल प्रविधिबाट प्रज्ञा बालकविता महोत्सव२०७८ सम्पन्न...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासंग्रहको विमोचन गरियो । ६ जना कविहरू...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
काठमाडौँ । कवि मीनकुमार नवोदितको तेस्रो कविता सङ्ग्रह 'समयको बयान'को २०७८ भाद्र २६ गतेआयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले सामूहिक रुपमालोकार्पण गर्नुभएको छ। साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई...

चित्रकुमार सुवेदी,   भदौ २६, २०७८
१ तिम्रो आर्दश टाँसियो त कुर्सीमा जय होस् प्रभु २ मातिन पनि के सारो मातिएको कमेडीवाला ३ झन्डा डडियो मन उस्ताको उस्तै के गर्नु र खै ४ पैशा नतिरी सर्कस हेरीयो बा पेलेर दोस्ती ५ कालै छ अझै कालो गयो...

तारक धिताल,   भदौ २६, २०७८
बिचरो म कि छिचरो ऊ निर्लज्ज नाटक मन्चन सदन देखि नेतागृहसम्म विदेशी देखि स्वदेशी एसेट्ससम्म ट्वीट देखि भाषणसम्म बिघटन देखि परमादेश र अध्यादेशसम्म प्रतिगमन देखि कम्फर्टेबलसम्म पात्र तिनै टेस्टेड, सोच तिनै वेस्टेड तर पनि जनताले हेरीदिनै पर्ने वाह वाह ताली...

टङ्क भट्टराई,   भदौ २६, २०७८
सोलु छोडेको दुई जुग हुन लागिसकेछ । सम्झनाहरु मनभरि छन् । अनुभूतिहरु बग्रेल्ती छन् । जिल्ला हुलाक कार्यालय, सल्लेरीमा झण्डै तीन वर्ष बिताएपछि २०५६ साल फागुनमा म सोलुबाट काठमाडौं आएँ । मैले जागिर खानुअघि माथ्लाघरका माइला काका (राम बहादुर) लुक्लामा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
२३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् । भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृंगारमा प्रवेश गराउने...

हरि उप्रेती,   भदौ २१, २०७८
अहिले मेरो उमेरका पाइलाहरुले ६४ बसन्त पारगरिसकेका छन् । बत्तीस वर्षको वैंशालु युवाले कालापानी यात्रा गर्दा गरेको अनुभूतिका तरेलीहरूलाई लेखक आफैले ५४ वर्षको भए पछि पुस्तकको रूप दिए, पाठकका परेलीहरूलाई । पुस्तकको लोकार्पण गरिएकै समारोहमा उपस्थित भएर सोही दिन (२०७७/१२/१४)खरिद...

हरिविनोद अधिकारी,   भदौ १९, २०७८
कसैले भन्छन्, जीवन भगवानको अनुपम उपहार हो । कसैले भन्छन्, जीवन त पुरुष र प्रकृतिको भौतिक मेल हो, जसका लागि प्राकृतिक प्रक्रिया हुन्छ । एउटा आवश्यक प्रक्रिया पूरा भएपछि जीवनको उत्पत्ति हुन्छ । यहाँ पनि भौतिक मेलको कुरा गर्दासमेत भगवानको...