मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   पुस २०, २०८०
काठमाडौँ ।नेपालको सबैभन्दा जेठो पत्रकारिता 'साहित्यिक पत्रकारिता' ले भाषा र साहित्यको क्षेत्रमा पर्याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार'...


लोकसंवाद संवाददाता,   पुस १५, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञाप्रतिष्ठान,परिषद, समितिहरूको प्राज्ञिक भेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको थियोे । यस भेलामा तीनवटै...

लोकसंवाद संवाददाता,   पुस १५, २०८०
काठमाडौँ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित सम्बन्धको दोबाटो नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो...

लोकसंवाद संवाददाता,   पुस १५, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति 'लाहुरे' को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नु भएको थियो । साहित्यिक पत्रकार...

हरिविनोद अधिकारी,   पुस १४, २०८०
स्मृतिमा यस्ता कुराहरु पनि आउँछन् जुन अक्षरमा लेख्न पनि गाह्रो हुन्छ, बाहिर भन्न पनि मुस्किल हुन्छ । जीवनमा थाहा पाएर या नपाएर घटेका कति घटनाले , घटेका कुराले जीवनमा अचम्मको प्रभाव पारेको हुन्छ तर कसरी प्रभाव पारेको थियो अनि त्यसबाट...

लोकसंवाद संवाददाता,   पुस १४, २०८०
नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भएकोनेपाल स्रष्टा समाजले जनाएकोछ । नेपाल स्रष्टा समाजका अनुसार ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गर्नुभयो । उहाँले वि.सं.२०६४ मा नै पर्या साहित्यको...

लोकसंवाद संवाददाता,   पुस १३, २०८०
काठमाडौं ।भारतीय दूतावास, नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा आयोजना गरेको मुशायरा-जश्न-एगालिबमा स्रष्टाहरूले मिर्जा असदूल्लाह खान गालिबको सम्झनामा गजल वाचन गर्नु भयो । भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
काठमाडौँ । वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाई छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । वि।सं २०७९ मा प्रकाशित...

लोकसंवाद संवाददाता,   पुस ०९, २०८०
दोलखा । साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भएकाेसंघले जनाएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिएको जानकारी अनुसारशैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६...

हरिविनोद अधिकारी,   पुस ०७, २०८०
समयको के कुरा भयो र ? समय भनेको सम्झना नै रहेछ । इतिहासको कुरा गर्दा पनि त स्मरणको भाग मात्रै त हो रहेछ । जीवनको अनेक आयाम हुने रहेछन् र समयले सबैको सम्भावना र परिणाम देखाउने रहेछ । लेखिने प्रत्येक...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले मङ्सिर २९ र ३० गते सम्पन्न गरेको १५ औंँ प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा जानकारी दिन२०८० पुस ३ गते मङ्गलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरीनीतिगत तथा कार्यक्रमिक योजना तय गरेको जनाएको...

लोकसंवाद संवाददाता,   पुस ०३, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म 'कविता यात्रा'को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।...

सुरेश राई,   पुस ०२, २०८०
रोई गरेको मलाई वरणमा के मजा छ र ! बिन्ती समाकJचढाई चरणमा के मजा छ र ! बुझ्न समय लाग्यो धेरै,बुझेँ जब त गहिरो बुझेँ यहाँ मुर्दा हृदय हरेको हरणमा के मजा छ र ! जाऊ तिमी मबाट टाढा ,...

लोकसंवाद संवाददाता,   पुस ०१, २०८०
काठमाडौँ । रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गरेको छ । रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर 'राष्ट्रव्यापी अन्तर...

लोकसंवाद संवाददाता,   पुस ०१, २०८०
काठमाडौँ । वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलनको स्मृतिमा प्रकाशित स्मृतिविम्बमा शम्भुकुमार मिलन नामक स्मृतिग्रन्थको विमोचन तथा विशिष्ट साधक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शम्भुनिर्मला कलासाहित्य समाजद्वारा राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको थियोे । यस शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौं। नेपाल प्रज्ञा-प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित लोकार्पण समारोहमा स्रष्टा जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ लोकार्पण गरियो । भाषाविद् डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्रकाशक संस्था पेज टर्नरका अध्यक्ष कवि भूवनहरि सिग्देलको सभाध्यक्षतामा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागद्वारा गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका...