रूपक अलङ्कार, आश्विन २७, २०८०
असोज १९ गते शुक्रबारको साँझ राजधानीमा मदनकृष्ण मुडको आयोजना भयो । जसमा देशका शिष्ट वरिष्ठ, साहु महाजन, भद्र भलाद्मी, नेताजेतादि, कविकलाकार आदिको भयावह मुठभेड भयो । भयावह यसकारण कि भूतपूर्व प्रधानमन्त्रीदेखि वर्तमान मन्त्री तथा सांसद्, विभिन्न निकायको बहालवाला तथा परिश्रान्त...