मंसिर ०६, २०८१, बिहीबार

हरिविनोद अधिकारी,   मंसिर ३०, २०८०
मनको तरेलीमा अनेक लहरहरू तरंगित हुन्छन् । मन न हो, कता पुग्छ एकैछिनमा अनि फेरि आफ्नै ठाउँमा आउँछ जस्तो कि फुकेको बेलुनमा हाला फुस्काएपछि आफ्नै स्वरुपमा फर्कन्छ । तर केही तरंग हरु सधैँ ताजा हुने रहेछन् , आमा, बा र...
चिरन ‘चिदानन्द’,   मंसिर ३०, २०८०


लोकसंवाद संवाददाता,   मंसिर २७, २०८०
काठमाडौँ ।वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलन र उहाँकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भुनिर्मला कलासाहित्य समाजले यस वर्षदेखि नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा अति विशिष्ट योगदान दिने एक जना दीर्घसाधकलाई शम्भुनिर्मला विशिष्ट...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
पहिचान पुरस्कार कोषले २०७९ सालको पहिचान पुरस्कार प्रगति राईको उपन्यास थाङ्ग्रार प्रकाश गुरागाईंको कृति जङ्क्सन पिपलबोट(नयाँसडकको कथा) लाई संयुक्त प्रदान गर्ने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठपुस्तक मध्यबाट दुईवटा कृतिलाई...

हरि उप्रेती,   मंसिर २५, २०८०
प्रत्येक बम गोलाका आवाज संगै कोलाहल र चिच्याहट छरिन्छन् क्रन्दन र पीडाका आँसुहरू झर्छन् दया माया करुणामा धावा बोल्छन् धर्मान्धता होस् पहिचानको इतिहास बहिर्गमन र आगमनका अट्टहास देखिदैन जीवनको मूल्य स्वीकारिदैन अर्काको अस्तित्व शक्तिको उन्मादको हुङ्कार एकातिर प्रतिशोधी क्रोधका ज्वाला...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
सिलगढी, दार्जिलिङ । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी.आर.उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सम्मानित हुनुहुने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
अमेरिका। 'सांस्कृतिक सत्ता र समता' का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको समाचार छ । यस क्रममा कुलपति राईले ९ वटा कविता वाचन...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा.हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गर्ने घोषणा गरेको छ । डा.पौडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ समालोचक, कवि एवं निबन्धकार व्यक्तित्व हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठान,...

सीताराम नेपाल,   मंसिर २३, २०८०
बादलु घुम्टो काकाकुलको आश हाम्रो विकास सडकभरि लोभिपापीको झुण्ड लुछाचुडीमा तन्त्र र मन्त्र फेर्न सिपालु हामी ऐना हेरेर युवा युवती वाषन्ति उन्मादमा एकान्त खोज्दै सानोमा सानो आँखाको नानी हामी जिरे खुर्सानी नेपाली टोपी शीरको शोभा हाम्रो बिर्सनु हुन्न सूर्यको ताप...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०८०
मिडनाइट पत्रकार ! तिम्रा व्यवहारहरू छताछुल्ल भएका छन् । तिमी झुटको खेतीमा तिमी खुलेआम डकैती शैलीमा पत्रकारिताको बर्को ओढेर गछिया खोलाको बगरबाट बालुवाको पहाडमा राति सुटुक्क आउँछौं अर्थात् मिडनाइट पत्रकार एकैपटक झ्वाम्म पारेर कुम्ल्याउँछौं । झण्डैझण्डै करोडको तादातमा पापको धन...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०८०
कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छ ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ । गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय 'वाह! वाह!मय बनेको थियो...

हरिविनोद अधिकारी,   मंसिर २३, २०८०
समयको गतिले मानिस परिवर्तन हुन्छ कि मानिसले समय परिवर्तन गराउँछ भन्ने स्पष्ट उत्तर कतै पाइँदैन । समयले त के भन्छ होला र ? तर हामी समयलाई भन्छौँ समय परिवर्तन भएपछि मानिस पनि आफैँ रूपान्तरित हुने रहेछ भन्ने भनाइ छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग'नामक कार्य पत्रसहित विचार गोष्ठीको आयोजना प्रतिष्ठानको देवकोटा सभाकक्षमा प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । उक्त गोष्ठीकोसमुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । उक्त कार्यपत्र प्रस्तुत...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०८०
काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदै छन् । २३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र 'अविनास' सापकोटाले सुन्दर र सशक्त गजल...

हरिविनोद अधिकारी,   मंसिर १६, २०८०
हाम्रा धर्मशास्त्र र त्यसका परिपूरक व्याख्याका लागि तयार गरिएका पुराण तथा उपपुराणहरुले सकेसम्म सम्पूर्ण प्राणी तथा चराचर जगतका बारेमा उठेका र उठ्न सक्ने सबै प्रश्नहरुको जबाफ दिएका छन् । तर सबैमा , खासगरी चेतनशील भनेर मानिएको मानिसमा रहेको एउटा जिज्ञासा...

ज्ञानेन्द्र विवश,   मंसिर १६, २०८०
थोक्लामा चिया चाउचाउ खाँदा बिहानै थियो । एकछिन बिसाएर उकालो चढ्दा घाम निकै छिप्पिसकेको रहेछ । दुई, चार पाइला सार्दा खलखली पसिनाले भिजाउन थाल्यो । अचम्मै थियो चार हजार मिटरमाथिको उचाइमा पनि गर्मी । किनभने मध्य दिन त्यसमाथि दक्षिणतिर फर्केको...

नवीन विश्वकर्मा,   मंसिर १४, २०८०
देश संघीयतामा गएसँगै राज्यका हरेक निकायमा विकेन्द्रीकरणको अभ्यास भइरहेको छ । सोही सिलसिलामा समाजको भाषा, साहित्य, कला, संस्कृति, सभ्यता तथा इतिहाससँग प्रत्यक्ष सरोकार राख्ने प्राज्ञिक निकायमा पनि विकेन्द्रीकरणको अभ्यास भइरहेको छ । विगतमा एक मात्र नेपाल प्रज्ञाप्रतिष्ठान रहेकामा हाल सबैजसो...

हरिविनोद अधिकारी,   मंसिर ०९, २०८०
जीवनको रथ चलिरहने रहेछ । जे भए पनि, जस्तोसुकै परिस्थिति आए पनि जीवन भनेको चलिरहने प्रक्रिया रहेछ । त्यसो त जीवन एउटा भवितव्यमा प्राप्त संयोग हो । न चाहेर जन्मन पाइने हो, न नचाहेरै जन्मन नपाइने हो । भन्छन् नि,...

जुनु दिव्य राना,   मंसिर ०९, २०८०
हरेक महिना शरीरबाट एउटा रातो नदी बगाएर नित्य दिनचर्या विश्व समाजको चिन्तन र चासोसहितको चट्टानी आँट लिएर जीवनको युद्ध लडिरहेकी रणभूमिकी एक योद्धा म । रातो नदीको निरन्तर बहावले निश्चित अवधिभर गलेको यो देहमा केही दिनपछि अनायास अनौठो ऊर्जा तरङ्गित...