मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७९
खोटाङ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ । राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन...
लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९


लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा निकै रोचक चुनावी भिडन्त हुने क्षेत्रमध्ये एक हो, सप्तरी२ । यो क्षेत्रबाट दुई वटा पार्टीका अध्यक्ष चुनावी मैदानमा छन् । तर रोचक कुरा के छ भने यो क्षेत्रमा यी दुवै जना अध्यक्ष सर्वाधिक बलिया...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
मोरङ ।संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च,...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
दाङ ।एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा...

सन्तोष के.सी.,   कात्तिक ०२, २०७९
बाँके ।प्रजातन्त्र सेनानी हरि ढुंगानाले एक दिन किशोर राठौर तर्फ इंगित गर्दै भनेहामी यहाँबाट सांसद बनाएर उहाँ मन्त्री भएको हेर्न चाहन्छौं । यस क्षेत्रको विकासमा मन्त्री बन्ने स्तरका नेताको खाँचो पनि छ । उनि त्यति मा रोकिएनन्किशोर जी प्रचुर सम्भावना...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रोचक भिडन्त हुने अपेक्षा गरिएको मध्ये एउटाक्षेत्र हो, काभ्रेपलाञ्चोक क्षेत्र नं २ । यो क्षेत्रमा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा उम्मेदवार छन् भनेसत्ता गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी शिवप्रसाद हुमागाई चुनावी मैदानमा उतारेको...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले माला, दोसल्ला र कलात्मक आँखिझ्यालयुक्त...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौँ ।गठबन्धन आवद्द दलहरू नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र )र नेकपा (एकीकृत समाजवादी )का पाँचथर-काठमाडौं सम्पर्क संयन्त्रहरूको संयुक्त बैठक सम्पन्न भएको छ । सोमबार भएको भेलाले नेपाली कांग्रेसका सम्पर्क समितिका सचिव लक्ष्मीनारायण तिम्सिना संयोजक रहेको ३ सय एक सदस्यीय संयुक्त...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौँ ।नयाँ राइड सेयरिङ एप जाउँ गुरु सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको राइड सेयर एपको भीडमा जाउँ गुरु प्रा।लि।ले आइतबार काठमाडौंमा कार्यक्रमबीच जाउँ गुरुको औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
आगामी ४ मंसिरमा हुने निर्वाचनमा तालमेलको निर्णय गरेको सत्ता गठबन्धनका उम्मेदवार विरुद्धका बागीहरुले फिर्ता (निष्कृय)हुने क्रम जारी छ । सोमबार गुल्मीमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादी की उम्मेदवार रामकुमारी झाँक्री विरुद्ध उम्मेदवारी दिएका डा.दामोदर भुसाल पछि हटेर झाँक्रीलाई सहयोग गर्ने...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
तनहुँ ।तनहुँको म्याग्दे गाउँपालिका७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्न पर्यो भने उहाँलाई परिवारको सहारा चाहिन्छ । उहाँको दैनिक ह्विलचियरबाट चलिरहेको...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म ९तदनुसार १८(२१ अक्टोबर २०२२०सम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौंनेपालका प्रमुख समेत रहनुभएका...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमा ल्याएको जनाएकोछ । नेपाल टेलिकमनि. प्रमुख व्यावसायिक अधिकृतरीना डंगोलले दिएको जानकारी अनुसार कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई...

लोकसंवाद संवाददाता,   असोज ३१, २०७९
काठमाडौँ । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, फेसिङ अ लिटल भोल्क्यानो सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको कलिङ्ग साहित्यमहोत्सवको उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ,अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अङ्ग्रेजी भाषाको...

लोकसंवाद संवाददाता,   असोज ३१, २०७९
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै रुपन्देहीमा मात्र होइन देशभर नै एक खालको तरंग पैदा भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका...