मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
युनाइटेड अरब इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफी गरिदिएका छन् । सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने यूएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार...


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १ वैशाख २०७८ देखि ३० चैतसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार सो अवधिमा कुल५ लाख ९ हजार ५९३...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
झापा । एमाले अध्यक्ष केपी ओलीकोगृह जिल्ला झापामानेकपा (एकीकृत समाजवादी) ले एकल रुपमा ६ पालिका प्रमुख र ९उपप्रमुख, ३९जना वडाध्यक्ष र १ सय ९ जना सदस्यमाउम्मेदवारी दर्ता गरेकाे जिल्ला कमिटी झापा अध्यक्ष बेदराजरेग्मीले जानकारी दिनु भएको छ । अध्यक्ष रेग्मीका...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । मंगलबारमध्याह्न साढे १२ बजेसम्मको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १लाख ४४ हजार ४१६ जना रहेका छन् । ७५३ स्थानीय तहकाप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला...

एजेन्सी,   बैशाख १३, २०७९
मस्कोले जर्मनीका ४० जना कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने बर्लिनको शत्रुतापूर्ण निर्णयको बदलामा मस्कोको पछिल्लो कदम आएको हो । रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर...

एजेन्सी,   बैशाख १३, २०७९
यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ ।प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ किसिटी संसारमा सबैभन्दा बढीरुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्काे टोली रह्यो रियल, जुन...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।रिट निवेदक राजकुमार क्षेत्री हुन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
मधेस आन्दोलनमा शहीद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसकेन्द्रित दलहरूले शहीद परिवारलाई पूरै बिचल्लीमा पारेको आरोप लागेको छ । त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन, मधेसकेन्द्रित दलहरूले उमेदवार बनाउँदाटाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर शहीद परिवारलाई बेवास्ता गरेको आरोप...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २जना पूर्वसहयोद्धाहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् । रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीबाट बिर्तामोडमा उप मेयर सहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेदवारीपरेको छ। सो पार्टीबाटउप प्रमुखमा नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष तीर्थ सिग्देलसहित वडा न १ वाट अध्यक्षमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
काठमाडौँ ।निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०:१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो ।आयोगले यही वैशाख ३० गते हुने...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । देशभर ७५३ स्थानीय तहमा मेयर/उपमेयर, अध्यक्ष उपाध्यक्षसहित वडाअध्यक्ष र सदस्यका लागि ८२ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन् । देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
काठमाडौँ ।काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिनेनेपाल-भारत साहित्य महोत्सवदोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
बुटवल उपमहानगरपालिकाको प्रमुखमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
भक्तपुर ।मध्यपुर थिमिनगरपालिका प्रमुखमायुवा व्यक्तित्व राम बुढाथोकीस्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ । यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२ गते सोमबारनिर्वाचनको लागिस्वतन्त्ररुपमा नगर प्रमुखमा बुढाथोकीले ५नम्बरमाउम्मेदवारी दर्ता गराउनु भएकाे हाे । निर्वाचन अधिकृतकोकार्यालयभक्तपुरमामध्यपुर...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
गठबन्धनका तर्फबाट कांग्रेसका चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको प्रमुखपदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो,जस कारण उनले प्रमुखमा उम्मेदवारी दर्ता गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको प्रमुखमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपप्रमुखमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् । २०७४ सालको निर्वाचनमा यस...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...