मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौँ।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा हदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको...


लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल-भारत सीमानाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ ।नेपाल-भारत खुला सीमाका कारण निर्वाचनकाबेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमानाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले निर्वाचनको सन्देश मूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक भ्युज पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युजपुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
आगामी वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले चुनाव चिह्न समेत वितरण गरिसकेपछि प्रचारप्रसारको काम तीव्र बन्न थालेको छ । दलगत रुपमा उम्मेदवार बन्नेहरूको चुनावी प्रचार चलिरहेका बेला शनिबारदेखि निर्वाचन चिह्न पाएका स्वतन्त्र उम्मेदवारले पनि...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७९
काठमाडौँ ।वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्ने क्रम जारी...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
अर्जुन दाइ, हाई हाई ! भन्दै एक्कासि नेकपा(एकीकृत समाजवादी)को पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ आलोक नगर अगाडि बागमती कोरिडोरको बाटोमा करिब एक सयको हाराहारीमा मोटर साइकल जुलुस देखा पर्छ । समय २०७९ वैशाख १६ शुक्रवार गते दिनको ठिक १२ बजेर ५७...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे । आलमविरुद्धविस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे ।यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले ५ दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
२१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको नो भोटकोआदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा)...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
नेपाली कांग्रेसको शुभेच्छुकसंगठन नेपाल सांस्कृतिक संघले चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति विषयक विचार गोष्ठी आयोजना गर्दै छ । गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवार विरुद्ध पार्टीका कुनै सदस्यले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ र १५ मा आज विहीबार स्थानीय तहको चुनावका लागि गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसारका लागि कार्यालय स्थापना गरिएको छ । हेटौंडा ७ को नागस्वती र हरियालीटोल तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
७ जेठ, २०७८ मा केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि संविधानको रक्षा र संसदको पुनर्स्थापनाका लागि बनेको ५ दलीय गठबन्धन निर्वाचनको सम्मुख मादरार समेत उत्पन्न भएकोछ । सत्ताका लागि एकजुट भएका यी दलहरु यतिबेला फेरि शक्ति आर्जनका लागि तछाडमछाड...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौँ ।स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३:३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । जसमा नगर प्रमुखमा तीन...