मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   बैशाख ११, २०७९
पूर्वहेभीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेकादेखिन्छ...
लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९


लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
देश स्थानीय तहको निर्वाचनमा केन्द्रित छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्न दलहरु आन्तरिक गृहकार्य जुटि रहेका छन् । दलहरुबीच स्थानीय तहमा निर्वाचन जित्न भइरहेका गठबन्धन र दलहरूभित्रको आन्तरिक किचलोका कारण अझै सबै स्थानमा उम्मेदवारको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७९
काठमाडौं ।नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले २०७८ बैशाख ९देखि सुरु गरेको जनाएको छ । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालितमेट्रो एफएमप्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँकोअध्यक्षतामा ७ सदस्सीय कमिटीगठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठनप्रतिष्ठान शाखा भेलाले कमिटी गठन गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
काठमाडौँ ।नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक...

रोशनी अधिकारी,   बैशाख ०९, २०७९
बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्गमस्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्छ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यस नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले पवित्र मान्छन् । यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउनुपर्ने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्तिजारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
१९औँएसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औँएसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो । नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स,...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टीकेन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पमा भनेको...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्टपार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको प्रमुखमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । काठमाडौं महानगरको...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपप्रमुखमा नाम सिफारिस गरेको छ । माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपप्रमुखमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । गठबन्धनमा ललितपुर महानगरको प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
५ दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकानेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा (माओवादी केन्द्र)को भागमा परेका२उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेकाबेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि प्रमुखको...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदा खेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिई सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहितप्रति असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टि अन्ततः चर्को...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा५दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्त्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई प्रमुखतथा रामरती चौधरीलाई उपप्रमुखसिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका ७ जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदै...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएका छन् । १४ जेठमा दबंग टु नेपाल-रिलोडेड कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान २दिनअघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रबाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाइसकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बू र काठमाडौंमा निर्वाचन सामग्रीसमेत पठाइसकिएको छ । ८ वैशाखसम्म ५३...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७९
काठमाडौँ । राजनीतिकखिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ । सदस्यसचिव टंक लाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए...