लोकसंवाद संवाददाता, बैशाख ०८, २०७९
नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले प्रमुखको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बाग्मती प्रदेश समितिमा सिफारिस गरेको हो...