मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका २ वटै पावर ट्रान्सफर्मरहरू संचालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरू पूर्ण रूपमा संचालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सबस्टेसनमा रहेका...
लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८


लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका ३ जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
तिहार सकिएलगत्तै बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ ।साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै बढेको हाे । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकामा साेमबार एकैै पटक एक...

न्युज कारखाना,   कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एसोसिएसनले उनले राजीनामा दिनुपर्ने ९ वटा दलिल सार्वजनिक गरेको छ । नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरूसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च अदालत...

न्युज कारखाना,   कात्तिक २२, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँमा...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
हिट्लरका सूचना मन्त्री गोयबल्स झुट कुरा फैलाउन संसारभरमै चर्चित मानिनछन् । उनले झुट कुरा पनि सयौँ पटक भनेर सही साबित गर्न खोज्थे र जनतामा ठुलो भ्रम सिर्जना हुने गर्दथ्यो। यसैसँग मिल्दोजुल्दो दाबी गर्न रगोयबल्स शैली अपनाउनएमाले अध्यक्ष केपी शर्मा ओली...

लोकसंवाद संवाददाता,   कात्तिक २१, २०७८
जलवायुसम्बन्धी सम्मेलन (कोप- २६)मा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा केही उत्साहित देखिए । प्रायः सहज रूपमा नखुल्ने देउवा यसपटक केही उत्साहित देखिए । उनले रिसेप्सनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनदेखि अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली टोपीकै कारण आफूलाई चिनेको...

न्युज कारखाना,   कात्तिक २१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तय गर्न देशभरका बार इकाईसँग छलफल थालेको छ । तिहारलगत्तै जबराविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै नेपाल बारका एकाइसँग भावी आन्दोलनको स्वरूप तय गर्न जुम...

न्युज कारखाना,   कात्तिक २१, २०७८
रमेश रावल कर्णाली प्रदेशमा आउँदाे १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी)ले सरकारकाे नेतृत्व गर्ने भएकाे छ ।गत ३ वैशाखमा नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल खेमा(हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११...

एजेन्सी,   कात्तिक २१, २०७८
इङ्लिस प्रिमियर लिगको ११औँचरणको खेलमा शीर्ष स्थानकोचेल्सी रेलिगेसन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँमिनेटमा चेल्सीलाईअग्रता दिलाए।बर्नलीका माटिज भ्यड्राले खेल...

एजेन्सी,   कात्तिक २१, २०७८
अमेरिकाको टेक्ससमा एउटा सांगीतिक महोत्सवमा भागाभाग मच्चिँदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँघाइते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये ८ जनाको हृदयघातबाट मृत्यु भएको थियो । भीडले मञ्चको एउटा भागलाई थिचेपछि...

एजेन्सी,   कात्तिक २१, २०७८
इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । बगदादको ग्रिन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका ७...

न्युज कारखाना,   कात्तिक १९, २०७८
काठमाडौं । आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने...

न्युज कारखाना,   कात्तिक १७, २०७८
नेकपा एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका...

न्युज कारखाना,   कात्तिक १७, २०७८
नेकपा एमालेको आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक...

एजेन्सी,   कात्तिक १७, २०७८
दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म 'सूर्यवंशी'को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् । विभिन्न टीभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त...

न्युज कारखाना,   कात्तिक १७, २०७८
डिल्ली आचार्य/न्युज कारखाना कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध न्यायालयभित्र सल्किरहेको भुसको आगो १० दिनयता सतहमा आइपुगेको छ । आफ्ना फैसला, संवैधानिक परिषद्मा देखाएको अतिसक्रियता, निरन्तरको न्यायिक विचलनबाट वाक्क भएका पूर्वन्यायाधीशहरूले जबराविरुद्ध सल्किएको आगो ठोस्ने...

न्युज कारखाना,   कात्तिक १७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब...