मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   कात्तिक २५, २०७८
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलेअहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । यो संविधान लरतरो रूपमा हटाउने कल्पनासमेत हुँदैन, नेकपा एमालेका संसदीय दलका...


न्युज कारखाना,   कात्तिक २५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । उनका अनुसार बारका महासचिव लीलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार...

न्युज कारखाना,   कात्तिक २५, २०७८
सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७८
रुपन्देही ।पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागुहुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरूबिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।...

एजेन्सी,   कात्तिक २५, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको एक अर्ब एक करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका...

न्युज कारखाना,   कात्तिक २५, २०७८
बाग्मती प्रदेश सरकार बिहीबारविस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार २जना मन्त्री थप गर्ने तयारी छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसबाट निमा लामा...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७८
हामी जतिबेला हेरात सहरबाट बाहिर निस्कियौं, भीडभाड भएको सडकपछि हामीले एउटा लामो र सुनसान हाइवे भेट्यौ । तालिबानका दुई वटा चौकी पार गर्दै अघि बढ्दै गर्दा उनी भनिरहेकी थिइन् अब अफगानिस्तानमा कसले राज गर्ला ? पहिलो चौकीमा भेटिएका लडाकू मिनसार...

न्युज कारखाना,   कात्तिक २४, २०७८
नेकपा एमालेको चितवनमा हुने १०औँराष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७८
गृहमन्त्री बालकृष्ण खाणले ५दलीय गठबन्धनबिना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन ५दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् । नेपाल महिला संघ रूपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाणले...

न्युज कारखाना,   कात्तिक २४, २०७८
सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परंपरालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । मंगलबार ३ वटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति...

एजेन्सी,   कात्तिक २४, २०७८
आईसीसी टी- २०विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी- २० विश्वकपको फाइनलमा...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७८
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७८
सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । पार्कभित्रको बीपी र पुष्पलालको शालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि शालिक अनावरण...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकामाबुधबार४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन...

न्युज कारखाना,   कात्तिक २४, २०७८
नेकपा एमालेकाे १०औँमहाधिवेशनका लागि प्रतिनिधिछनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । २ गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहले समेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबारभएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधिछनोट गर्न दबाब दिएका थिए ।...

न्युज कारखाना,   कात्तिक २४, २०७८
सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ ।राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७८
संविधान बनेर नयाँ निर्वाचन भएसँगै देश स्थायित्वको दिशामा जाने जनताको अपेक्षा केबल अपेक्षा मात्र सीमित हुन पुग्यो। देशकोशासन व्यवस्था परिवर्तनका लागि पटक पटक जनताले उत्साहपूर्ण सहभागिता जनाए र दलहरूलाई साथ दिए । तर दलहरू जब सत्तामा पुगे, तब स्वार्थको साँघुरो...

न्युज कारखाना,   कात्तिक २३, २०७८
राष्ट्रपति कार्यालयले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।...