मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज(नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबारनेप्से परिसूचक १७.७५ अंकले घटेर २ हजार ८१९.८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीले १३ करोड ४ लाख ३ हजार ३१२ कित्ता...


न्युज कारखाना,   कात्तिक १५, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभामा सम्बोधन गरेपछि पदबाट मार्ग प्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको...

न्युज कारखाना,   कात्तिक १५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखिकाममा फर्किएका छन् । प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् । प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन्...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जारी गरेको ह्विपमा भनिएको छ । कांग्रेसबाट...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
काभ्रेपलाञ्चोक ।अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोस्रो महाधिवेशन तथा कार्य समितिको निर्वाचन ३० अक्टोबर शनिबारका दिन जिल्लाको धुलिखेल भिलेज रिसोर्टमा सम्पन्न भएको छ । सोही अवसरमा काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाउनु भएका काभ्रेलीहरुलाई विभिन्न विधामा सम्मान समेत प्रदान गरिएको छ । कार्यक्रमका...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो, समितिका अध्यक्ष कृष्ण अधिकारीलेभने...

एजेन्सी,   कात्तिक १५, २०७८
विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भन्नेसंयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको...

न्युज कारखाना,   कात्तिक १५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले न्यायालयमा भएका बेथितिविरुद्ध राजनीतिक दलहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको सहितका आरोप लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार...

न्युज कारखाना,   कात्तिक १५, २०७८
मोरङ ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् । विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेशसभामा अल्पमतमा रहेका आचार्यविरुद्ध मतदान गर्ने निर्णय गरिसकेकाले उनले विश्वासको मत पाउने सम्भावना न्युन छ। योसँगै गण्डकी प्रदेशबाट सुरु भएको एमालेको प्रदेश सरकार ढल्ने...

न्युज कारखाना,   कात्तिक १४, २०७८
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ह्वाइट जेडधातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार५५.५० अंकले बढेर २ हजार ८३७.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार रकम पनि बढेको छ । नेप्सेमा ७अर्ब ८२ करोड ३२...

न्युज कारखाना,   कात्तिक १४, २०७८
आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण विश्व घटनाः ७ अर्ब जनसंख्याको विश्व सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या ७ अर्ब पुगेको थियो...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७८
महुली लघुवित्त वित्तीयसंस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी...

न्युज कारखाना,   कात्तिक १४, २०७८
सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन विरोधमा उत्रिएका कारण सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् ।...

न्युज कारखाना,   कात्तिक १४, २०७८
नेपाली कांग्रेसका शीर्ष ३ नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा ३ शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् ।कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण पशुपतिनाथ मन्दिरपुगेका...

न्युज कारखाना,   कात्तिक १४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतो पट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार...