मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २४, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति...


रासस,   साउन २४, २०७८
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ३ लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने...

लोकसंवाद संवाददाता,   साउन २४, २०७८
सरकार संचालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागीबैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको...

लोकसंवाद संवाददाता,   साउन २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचबालुवाटारमा भेटघाटभएको छ । सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । आज बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
सिन्धुपाल्चोक ।कोलकातामा सक्रिय रहेकादुई संस्थाहरूश्री श्री जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका चेयर मेन गुन्जराज श्रेष्ठले एक समारोहका बीच आज २०७८ साउन २२ गते शुक्रवार दिनमेलम्चीका बाढी पीडितहरूको आवास निर्माण सहयोगार्थ नगरपालिकाका...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले यही साउन२२ गते शुक्रबारएकप्रेस विज्ञप्ति प्रकाशित गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञाप्रतिष्ठानका नाममा हकभोगमा आएको घर कविकुञ्ज र प्रस्तावित महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका छन् । उनीहरूले अध्यक्ष केपी शर्मा ओली खेमासँग आशंका कायमै रहेको र आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकोप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो । समितिले व्यास गाउँपालिका-२ मालघाटको...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
भूटानले पठाएको कोरोनाविरुद्धको एस्ट्राजेनेकाको ३ लाख डोज खोप काठमाडौंआइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य सेवा विभागले भने शनिबार भूटानबाट खोप आउने जनाएको थियो।...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
सत्तारुढ दलहरूको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । उक्त कार्यक्रम नेताहरूले अध्ययन गरेरछिट्टै सार्वजनिक गरिने बताइएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषीलाई...

लोकसंवाद संवाददाता,   साउन २२, २०७८
नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा केही अनौठा परिदृश्यहरू देखा परिरहेका छन्। नेपालमा सत्ताको खेलमा प्राडोपजेरो काण्डदेखि सांसद खरिद बिक्री सबै चर्चामा आइसकेका विषय हुन् । आफ्नै दलको सरकार ढलाउनेदेखि आफू अनुकूलको सत्ता समीकरण बनाउन संसदीय राजनीतिमा अनेक तिकडम बाजी हुँदै...

लोकसंवाद संवाददाता,   साउन २१, २०७८
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई१४औँ महाधिवेशनको सुनिश्चितता, क्रियाशील सदस्यता विवादको छीटोनिरूपणलगायत विषयमा ध्यानाकर्षण गराएका छन् । ४ दर्जनभन्दा बढीको हस्ताक्षर रहेकोध्यानाकर्षणपत्रमा भनेका छन्, 'विधान र नियमावलीअनुरूप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनशनलगायतका गुनासाहरूको...

लोकसंवाद संवाददाता,   साउन २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर खेमालाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्तिजारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन् । 'विगतमा निर्वाचन आयोगले...

लोकसंवाद संवाददाता,   साउन २१, २०७८
लुम्बिनी प्रदेशसभा सांसद विमला वली खत्रीले आफूलाई जबर्जस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याएर एमाले बन्न दबाब दिइएको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले नेपालगंजजाने भनेर गाडी चढेको तर आफूलाई बुटवलस्थित मुख्यमन्त्री पोखरेलको निवासमा पुर्याइएको बताएकी हुन् । एमालेका...

लोकसंवाद संवाददाता,   साउन २१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको स्थायी कमिटीको बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा सुरु भएको नेपाल खेमाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेण्डा तय गर्ने बताइएको छ । स्थायी कमिटीको बैठकपछि केन्द्रीय...

लोकसंवाद संवाददाता,   साउन २१, २०७८
लुम्बिनी प्रदेशमा सरकार बनाउने र भत्काउने चलखेल चलिरहँदा यति बेला चर्चामा छिन्, सांसद विमला खत्री (वली) दाङ क्षेत्र नम्बर ३ (ख) बाट २०७४ को निर्वाचनमा विजयी भएका उत्तरकुमार वलीको दुर्घटनामा परी निधन भएपछि सो स्थानमा उनकी पत्नी विमला २०७६ मा...

लोकसंवाद संवाददाता,   साउन २०, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलसन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप...

लोकसंवाद संवाददाता,   साउन २०, २०७८
आधिकारिकता विवादमा सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर खेमाको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर खेमाअदालत पुगेको थियो । नेता ठाकुरले दायर...