मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज भएको बैठकले...


लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका३ गुठी पुगेर आज बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिकचार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले मङ्सिर २४ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दियो । राज्य व्यवस्था तथा सुशासन समितिकी अध्यक्ष शशी श्रेष्ठले मङ्सिर ३ गते मन्त्रिपरिषद्को बैठकले खडा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
सत्तारुढ नेकपा पछिल्लो ८ महिनादेखि चरम आन्तरिक विवादमा फसिरहेकोछ । पछिल्लो समयमा सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरू एकजुट भएर लागेका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) लाई सरलीकृत गर्नका लागि पासको आवेदन लिन र नवीकरण गराउन जिल्लास्थित सबै हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७७ मङ्सिर २४ गते एक प्रेस...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेलसङै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबिच आन्तरिक विवादले उग्र रूप लियो । उग्र रूप लिएको मात्र होइन गोपाल किराँती लगायतका नेताहरुले यो गठबन्धन उपयुक्त नभएको भन्दै बखेडा निकालेका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौं । विवेकशील साझा पार्टी औपचारिक रुपमा विभाजन भएको २२ महिनापछि पुनः एकीकरण भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले आज पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्नुभएको हो । एकीकरण पछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिने...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायत संस्थाले...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहनुभएका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा...