मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।आगामी साता हुन लागेको चीनको उच्च राजनीतिक तहबाट नेपालको भ्रमणले नेपालचीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउने विश्वास गरिएको छ । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको २०७६ भदौ २२ देखि २४ गतेसम्म हुने औपचारिक भ्रमणले दुई...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँ र तिहारको मुखमा चिनी, दूध, तरकारीलगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदहरूले चाडपर्वको मुखमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सीएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रिएपछि निषेधित क्षेत्र घोषणा गरिएको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुलामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरूको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले स्वदेश फर्कंदै हुनुहुन्छ । मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिंगापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
दक्षिण कोरियाले काठमाडौं उपत्यकाका प्राचीन बस्ती पुनर्निर्माण र स्मार्ट सिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्ट सिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनर्निर्माण...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यराती बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कुलको बाहिरको भागमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रलाई अगाडि बढाउने कुरा उल्लेख गरिएकाेछ । राप्रपा (प्रजातान्त्रिक)र एकीकृत राप्रपा (राष्ट्रवादी)को एकीकरणपछि पहिलोपटक...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले २०७६ भदौ २४ गतेदेखि हिमाल, पहाड, तराईमधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण प्रारम्भ गर्नेजनाएको छ । जागरण अभियानका बारेमा जानकारी दिन २०७६ भदौ १९ गते बिहीबारआयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । काश्मीरको विषयलाई लिएर बेलायतमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनकारीले भारतीय उच्चायोगको भवनलाई निशाना बनाएका थिए । प्रदर्शनकारिले उच्चायोग भवनमा अण्डा, टमाटर, धुवाँ बम तथा ढुङ्गा पनि हानेका छन् । पुलिसले यस सम्बन्धमा दुई जना प्रदर्शनकारीलाई गिरफ्तार...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं । नेपालकापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मूकाश्मीरमा भएको पछिल्लो कदम भारतको आन्तरिक मामिला रहेको भनि पिहलाे पल्ट प्रष्टसँग धारणा राख्नु भएकाेछ । हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले 'संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला' भएको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः सुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरूबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरूको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडाैं ।सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही अगाडि बढाएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय एक समिति समेत गठन गरेको छ । समितिलाई १५ दिनको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको कानपुरका एक छात्रले आधा दिनको छुट्टीको लागि आफ्नै मृत्युको निवेदन दिएका छन् । आठ कक्षामा पढ्ने यी छात्रले आफ्नै मृत्युको हवाला दिंदै प्रिंसिपलसँग छुट्टी मागेका थिए । प्रिंसिपलले पनि लापरवाहीको नमूना पेश गर्दै...