मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १४, २०७६
चितवन । बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन २०७६ कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएकाे हो । विश्वविद्यालयले २०७६ असार १३ गते शुक्रबार आतपत्रकार सम्मेलनमा दिइएको...
लोकसंवाद संवाददाता,   असार १४, २०७६
लोकसंवाद संवाददाता,   असार १४, २०७६


लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाै । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते शुक्रबारसार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाैं । २०७६असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै वृक्षरोपण वर्षको शुरुवात समेत गरिँदैछ । वन तथा भूसंरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वरकलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । सेल्फीप्रतिको आकर्षण पछिल्लो समय मृत्युको कारण समेत बन्ने गरेको छ । जर्नल अफ फैमिली मेडिसिन एंड प्राइमरी केयरमा प्रकाशित रिपोर्टका अनुसार अक्टोबर २०११ २०१७ सम्म ६ वर्षको दौरानमा सेल्फी खिच्दै गर्दा २५९ जनाको मृत्यु भएको छ ।...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीको रुपमा रहेकी स्टेफनी ग्रीषम अब व्हाइट हाउसको नयाँ प्रेस सेक्रेटरी हुने भएकी छन् । उनले एक जुलाई देखि कार्यभार सम्हाल्नेछिन । स्टेफनी हालै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको प्रवक्ताको रुपमा कार्यरत छिन्...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको एक कंपनीले ३ डी प्रिंटिंग प्रविधिको प्रयोग गरेर घर निर्माण गरेको छ । यस प्रकारको घरमा आगामी दिनमा मंगल ग्रहमा बसेको जस्तो अनुभव संगाल्न पाइनेछ । यसलाई टेरा नाम दिइएको छ । न्युयोर्कको हडसन नदीनजिकैको जंगलमा...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया आम मानिसका घरमा वर्षौं पुराना सामानहरु त्यसै थन्किएर बसेका हुन्छन् । तिनको मूल्यको ख्याल गरिएको हुँदैन् । यस्तै घटना स्वीट्जरल्याण्डका एक दम्पति माति घटेको छ । उनीहरुसँग भएको एउटा कचौराको मूल्यको बारेमा थाहा भएपछि झण्डै उनीहरुको...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
महाेत्तरी । २०७५ असार १३ गते शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
डडेल्धुरा । डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया हामी छेपारो देख्ने बित्तिकै ढुंगामुढा गरिहाल्छौं । छेपारोलाई भगाउने वा मार्ने हाम्रो कोशिश रहन्छ । तर, यही छेपारोको मूल्य करोड रुपैयाँ पर्छ भन्दा पत्याउन मुश्किल पर्छ । करोड रुपैयाँ मूल्य पर्ने यस छेपारोको नाम टोके ग्योको...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । भारतको राजस्थानस्थित कृष्ण कन्हैया केयर अस्पतालमा कार्यरत ४४ वर्षीय मानसिंह बघेल नाम गरेका एक नक्कली डाक्टरलाई राजस्थान पुलिसले पक्राउ गरेको छ । उनले दिनभरमा अस्पतालमा करीब २५ बिरामी जाँच्ने काम गर्थे भने मासिक एक लाख रुपए तलव...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको आरकन्सस राज्यका ५ वर्षीय ओक्ले अक्सर टोय गन खेल्ने गर्थे । उनी टूलो भएपछि आफू सेनामा जाने कुरा बताउँथे र उनका खेलौना पनि सेनाका सामग्रीसँग मिल्दोजुल्दो थियो । हालै उनको क्यान्सरका कारण निधन भयो । उनको...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको समाचार छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुयाएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ग्रीन हाउसमा स्थानान्तरण गरिएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय २०७६असार ११ गते बुधबार देखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठामाडौँ । 'गलबन्दी च्यातियो.... शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम राख्ने सहमति भएपछि तत्कालको लागि विवाद समाधान भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि आज उक्त गीतका गायक प्रकाश सपूत र...

आशिष पौडेल,   असार ११, २०७६
सामान्यतया सलामीलाई सम्मानको रूपमा लिने गरिन्छ । तोपको सलामीलाई देशको उच्च सम्मान मानिन्छ । सलामीले सलामी ग्रहण गर्ने व्यक्ति सलामीको हकदार तथा विशिष्ट व्यक्तित्व हो भन्ने परिचय गराउन मद्दत गर्छ । वास्तवमा सलामीको प्रचलन व्यक्तिको क्षमता तथा प्रतिभाका कारण उसले...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
काठमाडौं, एजेन्सी । साउदी अरबमा सेल्सम्यानको रुपमा काम गर्ने मज्द आफ्नो बिहे तयारीमा रहेका बेला उनकी हुनेवाला दुलहीले एउटा शर्त राखिन । उनको माग थियो कि उनका श्रीमान मज्दले बिहेपछि उनलाई गाडी चलाउने तथा काम गर्ने अनुमति दिनुपर्छ । उनका...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको रावलपिण्डीस्थित एक सैनिक अस्पतालमा उपचार गराइरहेका जैशए मोहम्मदका नेता मसूद अजहर उक्त अस्पतालमा भएको विस्फोटमा घाइते भएको समाचार छ । यसका बारेमा आधिकारिक पुष्टि हुन भने बाँकी छ साथै पाकिस्तानको सरकार तथा सेनाले यसबारेमा जानकारी गराएको...