मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
पोखरा ।सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले...
लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवाब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौं ।सरकारले भाषणमा आर्थिक सुशासनमा जोड दिए पनि राजस्व बक्यौता साढे दुई खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। विभिन्न व्यापारिक तथा सार्वजनिक संस्थानलगायत निकायले राजस्व रकम समयमा नतिर्दा बक्यौता हरेक वर्ष बढ्दै गएको हो। बक्यौता उठाउन नसक्नुले सरकारी राजस्व प्रशासनको क्षमतामा...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौं ।बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
मुगु ।आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म प्रधानमन्त्रीकी छोरी भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडाैं । आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारले १५ दिनको समय माग गरेपछि नौ दिन देखि जारी आन्दोलन स्थगित भएको छ । समायोजनको विषयलाई लिएर स्वास्थ्य सेवा अवरुद्ध पार्देै आएका चिकित्सकसँग पटक पटकको वार्ता पछि १५ दिनका लागि समय उपलब्ध...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडाैं । नयाँ वर्ष२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ७ बजे देशवासीका नाममा सम्बोधनगर्दै छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहले २० मिनेटको सम्बोधनका लागि करिब दुई हजार शब्दको लिखित मस्यौदा तयार पारेको छ । प्रधानमन्त्रीज्यूले सम्बोधनमार्फत नयाँ वर्षका...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
राजविराज । नेपालको सबैभन्दा ठूलो भैंसी पालक (ग्वाला) जेष्ठ नागरिक रघु बहरखेर यादवको सप्तरीमा निधन भएको छ । सप्तरी जिल्लाको तिरहुत निवासी रघु बहरखेरले विगत लामो समद देखि कोसी टप्प क्षेत्रमा गाईभैंसी र अर्ना पालन गर्दै आएका थिए । हाल...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ। यसैगरी उपत्यका बाहिरका...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
भक्तपुर के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गगरिन् । नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडाैं । अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रशंसा र आलोचना दुवै हुने गरेको छ । कतिपय जटिल घटनाका अनुसन्धानमा प्रहरी छोटो समयमै सफल भएको छ भने कतिपय घटनाको अनुसन्धान वर्षौँसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । धेरै राम्रा काम गर्दा पनि...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं ।नेपाल आयल निगमले कर्मचारी बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ वितरण गर्न नपाउने भएको छ। निगमले बोनस ऐन विपरित रकम छुट्टयाएकाले रकम वितरण गर्न नमिल्ने जनाएको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार निगमले बोनस...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं।तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाइरहेका सिमल राई गत फागुन पहिलो साता अचानक चर्चामा आए । सामाजिक सञ्जाल फेसबुकमा उनको तारिफ गर्नेको लर्को लाग्यो । ट्याक्सी चलाउने साथीभाइ पनि उनलाई बोलाउँदै फोटो खिच्थे । जीवनमै यस्तो कहिल्यै भएको थिएन, उनले सुनाए,...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं ।राज्यसत्ता र मूलधारको विचारपंक्तिमा सधैं विद्रोहीझैं उभिनेभारतीय लेखक अरुन्धती रोय योपटक काठमाडौं आएको र गएको धेरैलेपत्तो पाएनन् । संसारभरका ३ सयभन्दा बढी महिलावादी विचारक र अभियन्ताको ग्लोबल कन्फरेन्समा फ्रमुख वक्ता बनेर काठमाडौं आएकी अरुन्धतीले सोल्टी होटलको मञ्चमा शुत्रबार उभिनासाथै...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
सिन्धुली ।भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुननिर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुननिर्माण प्राधिकरणबाछ १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापतको रकम पाएका हुन् । सुनकोसी गाउँपालिकाको ६...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं ।कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम क्वी राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने क्वी चराजस्तै भएकाले यसको नाम क्वी फल राखिएको भनिन्छ।...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७५
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा मुलुकको बेरुजु रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकम पाँच खर्ब आठ करोड रुपैयाँ...