मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौँ ।कतारले काठमाडौंमा खोल्न लागेको भिसा सेन्टर लाउन्ज शुल्कसम्बन्धी विवादमा अड्किएको छ । नेपाली कामदारमाथिका शोषण अन्त्य गर्ने दाबी गर्दै खोल्न लागिएको सेन्टरमा प्रवेश गरेबापत शुल्क लिने/नलिनेमा विवाद छ । नेपाली कामदारले विद्युतीय करारपत्रमा हस्ताक्षर, औंठाछाप र स्वास्थ्य परीक्षण गर्नका...


लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
धरान ।धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
गलकोट । बागलुङ नगरपालिका४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौं ।चालु आर्थिक वर्षको नौ महिना सकिए पनि विकास बजेट खर्चको स्थितिमा सुधार आउन सकेको छैन। दुई तिहाइ बहुमत र अर्थतन्त्रमा विज्ञ अर्थमन्त्री पाएको वर्तमान सरकारले विगत सरकारको तुलनामा खर्च बढाउने अपेक्षाविपरीत विकास खर्च निराशाजनक देखिएको हो। सरकारले नौ महिनामा...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौँ । तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे तर २०७५ सालमा मधेसमा कुनै पनि...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आउनुभएको छ । उहाँको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन । तर...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडाैं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडाैं । नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडाैं । खुलामञ्चस्थित अस्थायी बसपार्कका दुई छेउमा अवैध रूपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाखसम्म सलामी रकमसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको छ ।सटर प्रयोग गरेबापत ८ देखि १५...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडाैं । संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
सिराहा । नयाँ वर्षमा सिराहामा माला आकृत फूलले स्वागत गरेको छ । वैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी । उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सङ्घीयतामा समता र विकासका लागि अनुसन्धान मूल नाराका साथ हालै सम्पन्न भएको छ । सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । परिषद्ले...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको ज्यान गएको छ । त्रिभुवन विमानस्थलका अनुसार पाइलट एस ढुंगाना र प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर खड्काको मृत्यु भएको हो । समिट एयरको कलसाइन ९ एनएएमएच रहेको...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडाैं । नयाँ वर्ष२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानदेशवासीका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्दि। यस्तो छ सम्बोधनकाे पूर्णपाठ देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
पाेखरा । सूर्य अर्याल, काठमाडौं। पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन्। विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा सी वा जीपीए २.० ग्रेड ल्याउनेले...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
पोखरा ।नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष, २०२०' को पहिलो चरणको कार्यक्रमपर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०७६
काठमाडौँ ।वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय क्रम अझै कम भएको छैन् । वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीलाई नै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न...