असोज ०३, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन २२, २०७५
दैलेख । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका६ (साविकको कट्टी गाविस२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह छन् । सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा...
लोकसंवाद संवाददाता,   फागुन २२, २०७५
लोकसंवाद संवाददाता,   फागुन २२, २०७५


लोकसंवाद संवाददाता,   फागुन २२, २०७५
काठमाडौं । पुलित्जर पुरस्कारबाट सम्मानित प्रसिद्ध फोटोग्राफर यानिस बेहराकिसको निधन भएको छ । उनी ५८ वर्षका थिए । उनको मृत्यु क्यान्सर रोगले भएको हो । सन् १९६० मा ग्रिकको एथेन्समा जन्मिएका यानिसको निधन २ मार्चमा २०१९ मा भयो । उनले...

लोकसंवाद संवाददाता,   फागुन २२, २०७५
बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार रूपैयाँ घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
काठमाडौं । राष्ट्रिय सभाले जीवनाशक विषादी व्यवस्थापन विधेयक र लेखापरीक्षण विधेयक, २०७५ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमालैजान लागिएको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका४ का सरला खड्का र काठमाडौँ महानगरपालिका१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
काठमाडौं । काठमाडौं महानगरपालिका१५ छाउनीमा मंगलबार स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा८७प ३५३ नम्बरको स्कुटर दुर्घटनामा परी काठमाडौंका २२ वर्षीय सुजन श्रेष्ठकोज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
झण्डै ४४ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडाली साथी लरेन्ट केरिरेको हत्या अभियोगको फरकफरक मुद्दामा चाल्र्स शोभराजलाई काठमाण्डू र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका थिए । बिकिनी किलर र सिरियल किलर जस्ता उपनामले समेत चिनिएका शोभराजविरुद्ध...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
भक्तपुर र मध्यपुरथिमि नगरपालिका३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले विगत लामो समयदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागीबाट ठुलो क्षति भएको छ । अइतवार राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
भारतपाकिस्तान बीच भएको तनाव र आपसी हवाई द्वन्द्वका क्रममा भारतीय वायुसेनाका एक जना विंग कमान्डर अभिनन्दन बद्र्धमान पाकिस्तानमा गिरफ्तार भए । उनी मिग जहाज उडाउँदै पाकिस्तान अधीनस्थ काश्मिर पुगे । उनको जहाज क्रयास भएका कारण उनी प्यारासुटबाट हाम फाले र...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै, अहिलेको भारत नयाँ भारत भएको र त्यो भारत बदलिएको बताएका छन् । पहिले जति नै मानिस मारिए पनि र जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो । तर...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
काठमाडौं । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा भूकम्प मापन स्टेसन निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा भूकम्प मापन स्टेसन निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७५
काठमाडौं । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महिनाअघि दाजुभाइसँगै अस्पताल आए पनि दुई साताअघि दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७५
काठमाडौं । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दस जोड दुईको विभिन्न प्रमाणपत्र नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७५
काठमाडौं । गत मंगलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा सुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद्...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७५
काठमाडौं । जैशएमोहम्मदको सर्वाेच्च मुखिया मसूद अजहर पाकिस्तानमै रहेको सार्वजनिक भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीका अनुसार मसूद अजहर पाकिस्तानमै छ । अहिले ऊ एकदमै बिरामी छ र घरबाट बाहिर निस्कन पनि समर्थ छैन । पाकिस्तानका विदेशमन्त्री शाह...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७५
काठमाण्डौ, फेब्रुअरी २७ का दिन पाकिस्तानी सेनाले गिरफ्तार गरेका भारतीय वायुसेनाका विग कमाण्डर अभिनन्दन वर्थमान रिहा हुने भएका छन् । विमान उडाउँदै पाकिस्तानको वायुसीमामा पसेका कमाण्डर अभिनन्दन को जहाज क्रैश भएपछि उनी प्याराशुटबाट हाम्फालेका थिए । उनी प्याराशुटबाट ओर्लँदा पाकिस्तानको...