असोज ०१, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम केही दिनमा हुन सक्ने बताउनुभएको छ। आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो...
लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५
लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५


लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवको समायोजन गरिएको...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
इलाम । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरिद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्न प्लास्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रूपैयाँका दरले प्लास्टिकजन्य फोहर किन्ने व्यवस्था गरिएको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
बाँके । अब तपाइँँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपाईँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले आजै महरको राजीनामा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७५
पार्टी एकताको १० महिना पनि नपुग्दै नेकपाका दुई अध्यक्षबिचको विवाद सार्वजनिक हुन थालेको छ । अमेरिकाले भेनेजुएलाको आन्तरिक राजनीतिमा गरेको हस्ताक्षपको विषयलाई लिएर नेपालमा सत्तारुढका दुई अध्यक्ष बिच विवाद भएको हो । दलकै तर्फबाट एक्कसी वक्तव्य जारी गरे पछि नेकपाका...

एकिन्द्र तिमिल्सेना /रासस,   माघ २५, २०७५
कैलाली र नदीमा आश्रित सोनाहा समुदायलाई पछिल्ला वर्षमा जीवन धान्न गाह्रो हुँदै गएको छ । नदीमा माछा मारेर र सुन छानेर दैनिकी चलाउँदै आएका सोनाहालाई पछिल्लो समय नदीबाट मेसिनद्वारा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न थालेपछि यस्ता समस्या थपिएको हो ।...

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
जुम्ला । पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेका छन् । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी...

लोकसंवाद संवाददाता,   माघ २४, २०७५
काठमाडौं । उच्च अदालत, दिपायलले संगठन सुधारको माग गर्दा बर्खास्तीमा परेका एक प्रहरी जवानलाई पुनर्बहाली गर्ने आदेश दिएको छ ।न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र नसरुल्लाह अन्सारीको संयुक्त इजलासले प्रहरी जवान दीपेन्द्रबहादुर चन्दलाई बर्खास्ती गर्ने निर्णय बदर गर्न उत्प्रेषणको आदेश दिएको हो...

लोकसंवाद संवाददाता,   माघ २२, २०७५
काठमाडौँ । सर्वोच्च अदालतको फैसला अनुसार नेपाल प्रहरीमा पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमापदपूर्ति गर्नुपर्ने भएपछि हाल नेपाल प्रहरीमा डिआइजी, एसएसपी, एसपी बढुवामा लविङ सुरु भएको छ । नेपाल प्रहरीमा एउटा नायव महानिरीक्षक (डिआइजी) पद रिक्त भएपछि एक दर्जनभन्दा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
कोलकाता भारतीय न्युज एजेन्सीहरूका अनुसार ३ फेब्रुअरी सोमवार साँझ पश्चिम बङ्गालको राजनीतिमा ठुलो सङ्कट देखा परेको छ । बंगालमा भएको बहुचर्चित शारदा चिटफंड घोटाला काण्डले यो राजनैतिक सङ्कट ल्याएको हो । सुप्रीम कोर्टको आदेशमा यस घोटालाको छानबिन गरिरहेको सीबीआई र...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि नेपाली महिलालाई रोक लगाएपछि विभिन्न माध्यमबाट खाडी मुलुकतर्फ जान लागेका एक सय बढी युवतीलाई भारती प्रहरीले मणिपुरको इम्फालबाट उद्धार गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको छ । नेपालबाट लुकीछिपी भारतको मणिपुर लगिएका ती युवतीको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७५
काठमाडौं । तातोपानी नाका बन्द भएसँगै सुन तस्करहरुको बाटो परिवर्तन भएको छ भने उनीहरुले रसुवाको केरुङ मार्गवाट ल्याउने गरेको तथ्य खुल्दै आएको छन । लामो समयदेखि त्यही मार्गबाट सुनतस्करी गर्दे आएका उनीहरुले २०७५ साल पुस १९ सम्म प्रहरीको आँखा छल्दै...

लोकसंवाद टिप्पणी,   माघ १८, २०७५
पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले धेरै पछि कुनै बुद्धिमत्तापूर्ण कार्य गरे । चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले सोह्राैपटक अनशन बस्नु पर्यो । अनशनको श्रृंखला यति लामोसम्म तन्किनुमा वर्तमान सरकार वा यसका नाइकेहरु मात्रै दोषी होइनन्...

अच्युत रेग्मी/रासस,   माघ १८, २०७५
काठमाडौँ / साँघुरो बाटो र बढ्दो सवारी साधनका कारण देशभरी १० हजार ६८० सवारी दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहना भित्र मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएका हुन् । दुर्घटना भएका सवारी साधनमध्ये...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
ध्रुवीय क्षेत्रबाट उठेको हिम आच्छादित वायुका कारण अमेरीकामा अति चिसो बढेको छ । अमेरीकाको मध्य पश्चिममा अवस्थित इलिनोइ, मिशिगन एवं विस्कन्सिन राज्यमा उसकारण आपतकाल घोषणा गरिएको छ । बीबीसीका अनुसार दक्षिणी राज्य एलबामा र जर्जियाका स्थानीय वासिन्दाले यस चिसोसंग जोगिन...

आशिष पौडेल,   माघ १७, २०७५
एउटा समाचार प्रकाशमा आएको छ जसलाई फ्रण्टलाइन पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन । जसमा देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्ड सम्म संगै दखिएका छन, समाचार हो धुर्मुससुन्तली फाउण्डेशनले अब चितवनमा अन्तराष्टिय रंगशाला निर्माण गर्ने ।...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत नेपालीलाई समेत सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव पेश गरेको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका करीब...