मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन १५, २०७५
काठमाडौं । ताप्लेजुङको दारेढुंगामा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको निधन भएको छ । एएमआई (अल्फा माइक इन्डिया) कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा यति एयरलाइन्सका अध्यक्ष आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन...
लोकसंवाद संवाददाता,   फागुन १४, २०७५
लोकसंवाद संवाददाता,   फागुन १४, २०७५


लोकसंवाद संवाददाता,   फागुन १४, २०७५
काठमाडौं । भारतीय वायुसेनाले भारत पाकिस्तानको सीमानामा पसेर बम खसालेको छ । पाकिस्तानी सेनाले यसको पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नल आसिफ गफुरले ट्विट गर्दै भारतीय विमानले लाइन अफ कन्ट्रोल क्रस गरेर पाकिस्तान पसेको उल्लेख गरेका छन्...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७५
कैलाली । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७५
काठमाडौं । ट्राफिक प्रहरीले जथाभावी रूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७५
काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)ले कानुनमा लेखापरीक्षक शब्द राख्न माग गरेको छ । संघ, प्रदेश र स्थानीय तहका कानुनमा लेखापरीक्षक शब्द लेखिनुपर्ने ठाउँमा लेखापरीक्षकले लिने डिग्रीजस्तो सिए उल्लेख गरेको पाइएकाले यसलाई हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्था...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमजाजरकोट सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । जाजरकोट खण्डको भाग कालोपत्रे गर्न सुरु गरे पनि पुल निर्माण भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७५
काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार...

लोकसंवाद टिप्पणी,   फागुन ०९, २०७५
पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक नेतृत्व चीनतर्फ आकर्षित भएको छ । खासगरी नेकपाका तर्फबाट बनेका मन्त्री, पार्टी नेता तथा त्यस निकटका बुद्धिजीवीहरूले निरन्तर चीनको भ्रमण गरिरहेका छन् । यसका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्नु मुख्य कारण हो ।...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७५
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० टोटीमा विष खुबाएर नातिनी मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, झलारीले सात वर्षीया बालिका रितु डगौरालाई मारेको आरोपमा ६० वर्षीय भर्थरी डगौरा र ४३ वर्षीया रेशमी डगौरालाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७५
काठमाडौं । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेसनद्वारा यहाँ बुधबार आयोजित कर्मचारी विधयेकमा दलित सवालहरू विषयक अन्तरक्रियामा दलित सांसदले सरकारले संसद्मा दर्ता गरेको...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
खोटाङ । भारतबाट झिकाइएका सिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समाऔँ अभियान थालिएको हो । बाँदर समात्न गत माघ २१ गते...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
काठमाडौं । राष्ट्रियसभाले कर्मचारी समायोजन विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।बैठकले केही नेपाल...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
सुर्खेत । जिल्ला प्रहरी कार्यालयले आज १०.७० ग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका९ सुर्खेतका २३ वर्षीय...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
सप्तरी । नेपाली सेनाद्वारा यहाँ सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा दैनिक चार हजार सर्वसाधारणको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।...

सरोज ज्ञवाली,   फागुन ०७, २०७५
केही दिन अघि १४ फेब्रुअरीका दिन काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटले भारत लगायत सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा ठुलो तरङग ल्याएको छ । उक्त आक्रमणमा परि ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाउनु पर्यो । यस नरसंहारको घट्नाले गर्दा भारतमा ठुलो...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
सिराहा । लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
सप्तरी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका६ धर्मपुर का ६२ वर्षीया...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा...