असोज ०३, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
खोटाङ । भारतबाट झिकाइएका सिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समाऔँ अभियान थालिएको हो । बाँदर समात्न गत माघ २१ गते...
लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५


लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
सप्तरी । नेपाली सेनाद्वारा यहाँ सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा दैनिक चार हजार सर्वसाधारणको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।...

सरोज ज्ञवाली,   फागुन ०७, २०७५
केही दिन अघि १४ फेब्रुअरीका दिन काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटले भारत लगायत सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा ठुलो तरङग ल्याएको छ । उक्त आक्रमणमा परि ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाउनु पर्यो । यस नरसंहारको घट्नाले गर्दा भारतमा ठुलो...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
सिराहा । लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
सप्तरी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका६ धर्मपुर का ६२ वर्षीया...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
महोत्तरी । जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७५
खोटाङ । तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेलगाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७५
चितवन । संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
काठमाडौं । संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरूविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएका छन् । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी छन् । अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसद्मा दर्ता गराएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार चट्याङ लागेर स्थानीय गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका हुन् ।...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संविधानको धारा २३८ बमोजिम आजैदेखि लागू हुने गरी उहाँले आयुक्त पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा छ । चोरी सिकार, वनजंगल फँडानी, चेतनाको कमीलगायत कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५
राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने बताएका थिए । मुलुकमा के कति उद्योग छन्, कति बन्द छन्, कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ भन्ने...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको बिहीबार उद्घाटन गर्नुभएको छ । राजधानीको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाजको युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले केही कर्मचारीलाई जागिर खुवाउनमात्रै नेपाल पानीजहाज कार्यालय नखोलिएको स्पष्ट...