असोज ०३, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
काठमाण्डौ । भारतमा आगामी अप्रिल महीनामा हुन गइरहेको आम चुनावमा टशीगंग भन्ने स्थानले चर्चा पाएको छ । भारतको हिमांचल प्रदेश राज्यको लाहौल स्पीति जिल्ला स्थित स्पीति उपत्यका क्षेत्रमा पर्ने टशीगंग समुद्रतल देखि उचाईले गर्दा चर्चामा आएको हो । हुन गईरहेको...
लोकसंवाद संवाददाता,   चैत ०१, २०७५


लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
काठमाडौं । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्वडिएसपी ज्ञानबहादुर सेटीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् । डिएसपी सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
काठमाडौं । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले आज सार्वजनिक सूचना प्रकाशित...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
उदयपुर । वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रूपमा...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
काठमाडौं । केही समयपहिला भारतको राजनीतिक दल कांग्रेसको महासचिव बनाइएकी प्रियंका वाड्राले पहिलो चुनावी सम्बोधनमै चिप्लिएकी छन् । भारतको गुजरात राज्यमा आयोजित र्यालीबाट आगामी अप्रिलमा हुन गइरहेको लोकसभा चुनाव प्रचारको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीकी कान्छी बहिनीसमेत रहेकी उनले भनिन्,...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
छिमेकी भारतमा आगामी लोकसभा निर्वाचनको घोषणा भएपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर सबैलाई अचम्मित तुल्याएका छन् । मोदीले आज बिहान विभिन्न ३१ ट्विटमार्फत् देशका नेता, कलाकार, खेलाडी, धर्मगुरु तथा मिडियासँग चार आग्रह गरेका छन् । मोदीले आफ्नो यस ट्विटमा भारतका...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
डोल्पा । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोटडोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई राजनीतिक गतिविधिमा समेत संलग्न हुन नदिने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो । पछिल्ला दिनमा उक्त पार्टीबाट आपराधिक क्रियाकलापका...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
काठमाडौं । सरकार र स्वतन्त्र मधेस गठबन्धनका प्रतिनिधि सिके राउतसँग भएको सहमति पार्टीमा छलफल नै नगरी गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले पार्टीमा छलफल नै नगरी राउतसँग सहमति गरेको शीर्ष...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेर हद र पदावधि मात्रै कायम गर्ने भएपछि प्रहरीभित्रै दुई धार देखिएको छ । संघीय प्रहरी ऐन मस्यौदामा प्रहरीको ३० वर्षे सेवा अवधि हटाएर पदावधि...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
काठमाडौं । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत् तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत् ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल ३० करोड रूपैयाँ विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल एक करोड २० लाख रूपैयाँ निकासा गरिएको छ...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
चितवन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
काठमाडौं । भारतको आसन्न आम निर्वाचन सात चरणमा हुने भएको छ । भारतको निर्वाचन आयोगले आइतबार यसको घोषणा गरेको हो । निर्वाचन आयोगका मुख्य चुनाव आयुक्त सुनिल अरोडाका अनुसार सन् २०१९ को आम निर्वाचनमा झण्डै ९० करोडले मतदान गर्नेछन् ।...