असोज ०३, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदैहुनुहुन्छ । उहाँ आइतबार साँझ अमेरिका तर्फ प्रस्थान गर्नुहुने छ । दाहाल पत्नी सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित हुनुहुन्छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा...
लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
लोकसंवाद संवाददाता,   चैत ०३, २०७५


लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौँ ।पेट्रोलको भाउ बढ्यो आन्दोलन । अस्थायी जागिरलाई स्थायी बनाउनुपर्यो आन्दोलन । ग्यासको मूल्य बढाउन, आफूले चाहेको ठाउँमा सरुवा माग्न, न्याय माग्न आन्दोलन । पेसागतदेखि व्यक्तिसम्मका अनेकन माग पूरा गर्ने माध्यम बनेको छ आन्दोलन । आन्दोलन गर्दा सडक जाम गराइन्छ,...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं ।भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको छ। राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं ।भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं ।सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका हिंसात्मक र ध्वसांत्मक गतिविधि नियन्त्रण गर्न प्रचलित कानुन अपर्याप्त भएकाले मन्त्रिपरिषद्बाटै प्रतिबन्ध लगाउनुपरेको कानुन कार्यान्वयन तहमा रहेका व्यक्तिहरूले बताएका छन्। विगतमा डिफेन्स आर्मी, संयुक्त जातीय मोर्चा र मूलवासी राष्ट्रिय फोर्सका नाममा...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
ललितपुर । ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इपाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा इपाटीका...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं । संघीय संसद् प्रारम्भ भएको एक वर्ष पूरा भइसकेको छ । २१ फागुन ०७४ बाट सुरु संसद्को हिउँदे अधिवेशन अबको एक हप्ताभित्र टुंगिँदै छ । एक वर्षमा संघीय संसद्मा ५६ विधेयक दर्ता भए, जसमध्ये २५ पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
पोखरा । अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज ९आइतबार०देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्वकीय सचिव...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
काठमाडौं । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ घुडामुनि गोली हान्ने,...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७५
सल्यान । कुमाख गाउँपालिका७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन, मीनराजले भने, कम्प्युटर नदेखे...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
पाल्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले हत्याहिंसाको राजनीति गरेर कहिपनि पुग्न नसकिने...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौँ । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौँ । सरकारले सेना परिचालनको निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिन लागेको छ । शत्ति केन्द्रित गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले प्रधानमन्त्रीलाई अधिकार थप्न लागेको हो । संसद् सचिवालयमा दर्ता भएको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौँ । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही फागुन १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौँ । संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द नेतृत्वको समूह र हालै...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौं । संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ । नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ । संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधार विकास केही पनि छैन । भोटखोलाको...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने फर्ड...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७५
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।...