कात्तिक ०२, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि नेपाली महिलालाई रोक लगाएपछि विभिन्न माध्यमबाट खाडी मुलुकतर्फ जान लागेका एक सय बढी युवतीलाई भारती प्रहरीले मणिपुरको इम्फालबाट उद्धार गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको छ । नेपालबाट लुकीछिपी भारतको मणिपुर लगिएका ती युवतीको...
लोकसंवाद संवाददाता,   माघ १९, २०७५
लोकसंवाद टिप्पणी,   माघ १८, २०७५


अच्युत रेग्मी/रासस,   माघ १८, २०७५
काठमाडौँ / साँघुरो बाटो र बढ्दो सवारी साधनका कारण देशभरी १० हजार ६८० सवारी दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहना भित्र मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएका हुन् । दुर्घटना भएका सवारी साधनमध्ये...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
ध्रुवीय क्षेत्रबाट उठेको हिम आच्छादित वायुका कारण अमेरीकामा अति चिसो बढेको छ । अमेरीकाको मध्य पश्चिममा अवस्थित इलिनोइ, मिशिगन एवं विस्कन्सिन राज्यमा उसकारण आपतकाल घोषणा गरिएको छ । बीबीसीका अनुसार दक्षिणी राज्य एलबामा र जर्जियाका स्थानीय वासिन्दाले यस चिसोसंग जोगिन...

आशिष पौडेल,   माघ १७, २०७५
एउटा समाचार प्रकाशमा आएको छ जसलाई फ्रण्टलाइन पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन । जसमा देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्ड सम्म संगै दखिएका छन, समाचार हो धुर्मुससुन्तली फाउण्डेशनले अब चितवनमा अन्तराष्टिय रंगशाला निर्माण गर्ने ।...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत नेपालीलाई समेत सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव पेश गरेको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका करीब...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
काठमाडौँ / आज माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा गरी शहीद दिवस मनाइँदैछ । नेपालमा माघ १० देखि १६ गतेसम्म विभिन्न स्वतन्त्रता एबम् राष्टका लागि पाण उत्सर्ग गर्ने सपुतहरुको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
विवेक लुइटेल अपहरण आजभन्दा १० बर्ष अघि आठ बर्षीय बालक विकेक शर्मा लुइटेलको अपहरणपछि हत्याले मुलुकलाई नै त्रसित बनाएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि भएको योे घट्नाले शहरमा ठूलै त्रास फैलिएको थियो भने अभिभावकहरुले आफ्ना बालबालिको असुरक्षित भएको महशुस...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाठौ । वन्यजन्तुका अंग र विभिन्न प्रतिवन्धित सामाग्रीसहित ११ बर्ष अघि एकजना नेपाली नागरिक राजेश महर्जन पक्राउ परेका थिए । उनीसँग ठुलो परिमाणमा बाघ, भालु तथा अन्य वन्यजन्तुका छाला, हड्डी, सिंङ बरामद भएको थियो । नेशनल जियोग्राफी च्यानलमा कार्यरत एक...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७५
बेँसीसहर नगरपालिका११, चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमै बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नुभएका उहाँको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७५
जिल्ला अदालतमा दर्ता भएकामध्ये एक तिहाइभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका छन् । चालू आर्थिक वर्षको चालु आवको छ महीनामा परेका एक हजार चार सय ३८ मुद्दामध्ये पाँच सय ६ सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढी छ ।...