मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ ०१, २०७९
गत १० पुसमा एमाले र माओवादी सहित सत्ता गठबन्धनको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा एमालेले राष्ट्रपति र सभामुख पाउने पनि निर्णय भयो । एमाले र माओवादीले आधा आधा कार्यकाल...


लोकसंवाद संवाददाता,   पुस ३०, २०७९
काठमाडौँ ।स्वघोषणा गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेकाघनश्याम भुसाललाईपार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेकाे पार्टीमहासचिव डा. बेदुराम भुसाल जानकारी दिएका छन् । महासचिव डा. बेदुराम भुसाल अनुसारआज २०७९ पुस३० गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७९
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान तथा तीर्थ स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा श्री महेन्द्र बालविकास मा वि बोराङ, लमजुङको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित राइनास नगरपालिकाव्यापी अन्तर मा.वि.वक्तृत्वकला प्रतियोगितामा निम्न विद्यालयका विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७९
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तरक्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालनीको सुरुवात गरेकोछ । कालो सुनको उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने...

लोकसंवाद संवाददाता,   पुस २९, २०७९
काठमाडौँ । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी)मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा...

लोकसंवाद संवाददाता,   पुस २९, २०७९
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रदान गरिँदै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलबभत्ता खारेजीको माग गर्दै पत्रकार एवं साहित्यकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकाछन्। नेपाल प्रज्ञाप्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज...

लोकसंवाद संवाददाता,   पुस २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेको छ । मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनका दुई ठूला दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबार साँझ बालुवाटारमा...

लोकसंवाद संवाददाता,   पुस २८, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री क।माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ । जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो । भेटमा नेपाल र जापान बीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना,...

लोकसंवाद संवाददाता,   पुस २८, २०७९
मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा नेकपा (एमाले)संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी...

लोकसंवाद संवाददाता,   पुस २८, २०७९
कैलाली । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला)मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशी...

लोकसंवाद संवाददाता,   पुस २८, २०७९
४ मंसिरमा भएको निर्वाचनको परिणामअनुसार बुधबारसम्ममा सातै प्रदेशले नयाँ सरकार पाएका छन् । बुधबार मधेस, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ मा एमालेका हिक्मतबहादुर कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्मरकट्टेल,...

लोकसंवाद संवाददाता,   पुस २७, २०७९
धनुषा । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल र दुई...

लोकसंवाद संवाददाता,   पुस २७, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त...

लोकसंवाद संवाददाता,   पुस २७, २०७९
डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६...

लोकसंवाद संवाददाता,   पुस २७, २०७९
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएसँगै संसद बैठकबाट बाहिरिने नेताहरुलाई सञ्चारकर्मीले प्रश्न तेर्स्याइरहेका थिए । यसै क्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बारे पत्रकारको प्रश्नको जवाफमा भने, भागी विवाह गरेपछि टीकाटालो गरिदिए'जस्तो...

लोकसंवाद संवाददाता,   पुस २७, २०७९
काठमाडौँ ।गत १६-१८ बैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई आज २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरियो । सो कार्यक्रममा महोत्सवलाई 'नेपाली साहित्य संस्कृति समाज'नामबाट दर्ता प्रक्रिया...

लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौँ ।सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल,...

लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा तर्फका प्रवीणता प्रमाणपत्र तह वा सो...