कात्तिक १६, २०८१, शुक्रबार

ज्ञानमित्र,   फागुन ०९, २०७५
चित्रमा वृहस्पति ग्रह र बुध ग्रहको तुलना गरिएको छ । वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो र बुध ग्रह सबैभन्दा सानो ग्रह हो । सबैभन्दा ठूलो ग्रह, वृहस्पतिको आयतन १.४३१३ १०१५किमी३छ । भनौ हाम्रो पृथ्वीको तुलनामा वृहस्पतिको आयतन १३२१ गुणा...
लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
ज्ञानमित्र,   फागुन ०७, २०७५


लोकसंवाद संवाददाता,   फागुन ०७, २०७५
आज फेब्रुअरी १९, नेपाली क्यालेन्डर अनुसार फागुन ७ गते । गत जनवरी २१ अर्थात् माघ ७ गते पुस शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको श्री स्वस्थानी व्रत कथा आज नै समापन हुँदैछ । आज अर्थात् माघ शुक्ल पूर्णिमामा । यस पटकको यी...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७५
माथि चित्रमा देखिएका सातवटा अनुहार विश्वप्रसिद्ध वैज्ञानिकहरूका बाल्यकालका तस्बिर हुन् । के यिनीहरूको बाल्यकालमा कसैले सोचेको थियो, ठुला भएर यी केटाकेटीले आफ्नो प्रतिभाबाट संसारलाई मार्गदर्शन गर्न सक्छन् ! बालबालिका भविष्यका निधि हुन् । कुनै पनि बालबालिका कालान्तरमा गएर विश्वलाई नै...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
हिजो शनिबार राजधानी काठमाडौं वरिवरिको क्षेत्रमा बारम्बार बिजुली चम्कियो, बादल गर्जियो । शनिबारको दिन सरकारी बिदा भएजस्तै सूर्यले पनि बिदा मानेजस्तै रह्यो । सूर्य आक्कल झुक्कल देखिए पनि अधिकांश समय काठमाडौंको आकाशमा दाखिल रहेनन् । लामो अन्तरालपछि पानीसँगै असिना देख्न...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
जन्म : १५ फेब्रुअरी १५६५ मृत्यु :८ जनवरी १६४२ ग्यालिलियो ग्यालिली महान भौतिक विज्ञानी, गणितज्ञ, खगोलशास्त्री, आविष्कारक र दार्शनिक थिए । पृथ्वीभन्दा बाहिरको आकाशको वैज्ञानिक गति र दृष्टि (टेलिस्कोप)बाट अवलोकन प्रारम्भ गर्ने श्रेय यिनलाई नै प्राप्त छ । शिक्षा :योसा...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७५
सबै वस्तुको निर्माण ससाना कणबाट मिलेर भएको हुन्छ भन्ने जानकारी कुनै नौलो होइन । आधुनिक विज्ञानले यसको श्रेय ब्रिटिस नागरिक रसायनशास्त्री जोन डाल्टनलाई दिन्छ । तर, ग्रीक विद्वानद्वय लिउसिप्पस र डेमोकर्टसले ईसापूर्व नै यो अवधारणा ल्याएका थिए । यस अवधारणालाई...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५
झण्डै १५ वर्षको सानदार सक्रिय जीवन बाँचेर अन्ततः अपर्चुनिटी रोभर मंगल ग्रहको भूमिमा सधैँका लागि विश्रामावस्थामा लिन हुन पुगेको छ । नासाले आधिकारिक विज्ञप्ति दिँदै ६ चक्के यस रोभर मिसनको अन्त भएको जनाएको छ । नासाका अनुसार आँधीको चपेटामा परेर...

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७५
कसैलाई देख्नेबित्तिकै हृदयको ढुकढुकी बढ्नु, काउकुती लाग्नु, पसिना आउनुलगायत प्रेमका लक्षण मानिन्छन् । विज्ञानका अनुसार यस्तो अवस्था आउनुमा केही हार्मोनको भूमिका हुन्छ । ल पढ्नुस्, कुन हार्मोन कुन भावनालाई अभिप्रेरित गर्न सहायक हुन्छ । प्रेमको नशा कसैसँग प्रेममा हुँदा एक...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७५
कतै तपाईँले आफ्नो घर परिवारलाई नै आफ्नो परिवार सम्झेर संकुचित जीवनयापन त गरिराख्नु भएको छैन ? मान्यता बदलौं मित्रजन ! साँचो वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणमा सम्पूर्ण ब्रह्माण्ड नै हाम्रो परिवार हो । के सूर्य नभए तपाईँ आफ्नो वा पृथ्वीकै जीवन...

ज्ञानमित्र,   माघ २९, २०७५
आम्दानी अठन्नी खर्च रुपैयाँ निम्न वर्गीय र मध्यम वर्गीय प्राणीहरूको मर्म, कर्म, शर्म, धर्म सबै परिभाषित हुन्छन् यस हिन्दी गीतका चार शब्दले । अब यो समय भन्ने बडो जालिम हुँदो रहेछ । पृथ्वीका अनेकन मनीषीले यो के हो बुझ्न भरमग्दुर...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
चाल्र्स डार्विन (१२ फेब्रुरी १८०९१९ अप्रिल १८८२) ले क्रमविकासको सिद्धान्त प्रतिपादित गरे । उनको यो महान् शोध कार्य १८३१ देखि १८३६ सम्म गरिएका समुद्री यात्रामा जुटाइएका साक्ष्यमा आधारित थियो । उनले एकत्र गरेका तमाम साक्ष्य आजसम्म संग्राहलयमा राखिएका छन् ।...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
जन्म : ११ फरवरी १८४७ देहान्त नः १८ अक्टोबर १९३१ थोमस अल्बा एडिसन महान् आविष्कारक एवं सफल अमेरिकी व्यवसायी थिए । फोनोग्राफ, विद्युत् बल्ब लगायतका अनेकौँ आविष्कारक लागि विश्वले उनलाई सधैँ सम्झिरहने छ । कर्म क्षेत्र नः भौतिक विज्ञान, विद्युत्...

ज्ञानमित्र,   माघ २८, २०७५
तपाईँ कति वर्षको हुनु भयो ? महिलाहरूले भने यस प्रश्नलाई इग्नोर गरे हुन्छ । मानौंं तपाईँ २५ वर्ष पुग्नु भयो । भन्नुस त यो वर्ष भनेको के हो ? यसको मापन कसरी गरिन्छ ?? हामी पृथ्वी बासी ३ सय ६५...

ज्ञानमित्र,   माघ २७, २०७५
भौतिक विज्ञानको चर्चा होस् अथवा आइन्सटाइनको । E=MC2 बिना यस्ता चर्चा फगत बेहुली बिनाको विवाहोत्सव जस्तै हुन जान्छन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले अनेकन साहित्य सृजना गरेजस्तै आइन्सटाइनले अनेकन वैज्ञानिक सिद्धान्त प्रतिपादित गरे । महाकविले आफ्नो जीवनकालमा मुनामदनबाहेक सबै सृजना...

ज्ञानमित्र,   माघ २५, २०७५
हामी पृथ्वीवासीसँग जम्मा एउटा चन्द्रमा छ । तर, हाम्रो सौर्यमण्डलमा भने थुप्रै चन्द्रमा छन् । वैज्ञानिकहरुले अहिलेसम्म विभिन्न ग्रहको परिक्रमा गरिरहेका १ सय ७० भन्दा बढी प्राकृतिक उपग्रह(चन्द्रमा) पत्ता लगाइसकेका छन् । सबैभन्दा बढी चन्द्रमा वृहस्पति ग्रह (जुपिटर)सँग छन् ।...

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
गोलो घेरा भित्रको रहस्य के हो माथिको तस्बिरमा सूर्यको जुन भाग घेराले देखाइएको छ । यो सूर्यबाट उछिट्टिएको सूर्यको भाग हो । यसलाई सौर ज्वाला-SOLAR FLARE)भनिन्छ । सूर्यबाट दिनहुँ यस्ता ज्वाला निस्किएर अन्तरिक्षमा गइरहेका हुन्छन् । यो तस्बिर ६ डिसेम्बर...

लोकसंवाद संवाददाता,   माघ २४, २०७५
माथिको तस्बिर प्रशान्त महासागर पृथ्वीमा उपलब्ध रहेको सम्पूर्ण भूभाग भन्दा पनि ठुलो छ । यसको क्षेत्रफल १६ करोड ५२ लाख ५० हजार किमी२ सम्म फैलिएको छ । हुन त सम्पूर्ण पृथ्वीमा पानी कै साम्राज्य व्याप्त छ । १२ हजार ७...

लोकसंवाद डेस्क,   माघ २३, २०७५
तपाईले वर्षको अवधि केलाई ठान्नु हुन्छ ? आफ्नो जन्मदिन देखि अर्को जन्मदिनको अवधिलाई !? तर वास्तवमा वर्ष भनेको ग्रहले सूर्यको एउटा परिक्रमा पूरा गर्न लाग्ने समय हो । चित्रमा स्पष्ट छ सौर्यमण्डलका सबै ग्रहमा वर्षको अवधि फरकफरक हुन्छ । बुध...