सुशीला शर्मा, साउन १७, २०७९
मनोविज्ञ केन्ड्रा चेरीका अनुसार हाम्रो प्रवृत्ति प्रायः खराब कुराहरूमा बढी ध्यान दिने र असल कुराहरूलाई बेवास्ता गर्ने खालको हुन्छ । यो सम्भवतः विकासको परिणाम हो । मानव इतिहासको सुरुवाती चरणमा संसारका खराब, खतरनाक र नकारात्मक कुरामा ध्यान दिनु भनेको जीवन...