मंसिर ०६, २०८१, बिहीबार

ऋतु आशिक,   असोज ०२, २०७९
'भारतले तयार गरेको नयाँ नक्सालाई सीमा नभइ राजनीतिक नक्सा भनेका छन्' प्रकाश जोशी महानिर्देशक, नापी विभाग प्रकाश जोशी जी ! संसारमा तपाईं भन्दा धूर्त मान्छे सायदै कमै होलान् । कसलाई बेवकुफ बनाउनु भएको ? आफू नाङ्गैमा परिणत भएको थाहा छ...


लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा अघि बढिरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा लागेको छ भने राजनीतिक दलहरु पनि आफ्नो आन्तरिक व्यवस्थापनदेखि उम्मेदवार चयनमा केन्द्रित छन् । यसपटकको निर्वाचनमा...

ऋतु आशिक,   भदौ २८, २०७९
यो २०२२ सालतिरको कुरा हो । जनता माध्यमिक विद्यालय इटहरीमा धरानबाट भोजराज खनाल प्रधानाध्यापक भएर आउनु भएको थियो । विद्यार्थीहरूमा साहित्यिक गतिविधिलाई बढाउनका लागि प्रत्येक हप्ताको शुक्रवार चौथो घण्टीलाई साहित्यिक कार्यक्रममा परिवर्तित का लागि रुटिङ बनाउनु भएको थियो । तत्कालीन...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिमा निर्वाचन नजिकिदैं जाँदा नेताहरु आफू अनुकूल नतिजा ल्याउन कम्मर कसेर लाग्न थालिसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहलले पनि कतिपय क्षेत्रमा राजनीतिक दलका नेताहरुले जनताको घरदैलोमा जान सुरु गरिसकेका छन् । ४...

हरिविनोद अधिकारी,   भदौ २५, २०७९
जीवन गणित जस्तै ठ्याक्कै लयमा जोडिन्छ, घट्छ , गुणा हुन्छ र भाग लाग्छ ? जीवन तय भएको लयमा हिँड्छ कि आफ्नै बाटोमा अनवरत हिँडिरहन्छ ? या पूर्व जन्ममा नै तय हुन्छ ? या जन्मेका छैठौँ दिनमाभावीले लेख्छ ? अनि ६...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
युद्धकाल देखि नै गोरखा माओवादीको पकड क्षेत्रका रुपमा रहेको छ । त्यसैले २०६४ पछिका सबै चुनावमा गोरखामा माओवादीले जित निकाल्दै आएको छ । २०७४ को निर्वाचनमा गोरखा२ मा माओवादी पराजित भयो । माओवादीलाई हराउने नेता थिएपूर्व माओवादी नेता डा.बाबुराम भट्टराई...

हरिविनोद अधिकारी,   भदौ १८, २०७९
त्यसै पनि पुराना दिनहरु र ती बेलाका अल्प ज्ञानका अनुभवसँगै आफूलाई परेको प्रभाव अझै पनि जेहेनमा ताजा नै हुने रहेछन् । पहिलोपटक सिनेमा हेरेको कुरा अझै पनि ताजा छ । मैले पहिलोपटक हेरेको सिनेमा जनकपुरको बजरंग टाकिजमा हो इज्जत भन्ने...

महेन्द्रकुमार शाक्य,   भदौ १६, २०७९
सन्दर्भ जापानमा बालबालिकाहरुलाई सानै देखि ' हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अभाव छ । हाम्रो देश दुईदुईपटक विश्वयुद्धको चपेटामा परेको देश हो । त्यसैले हामीसँग परिश्रम गर्नुको विकल्प छैन'भनेर सिकाइन्छ । त्यसैले जापानीजहरु सानैदेखि परिश्रमी हुन्छन् । उनीहरु सम्पन्न भएर...

पुरिन्द्र रावल,   भदौ १५, २०७९
मौजुदा नेपाली राजनीतिक दलहरु माथि विमर्ष गर्दा विभिन्न अनुत्तरित प्रश्नहरु खडा हुने गरेका छन् । सरसर्ती हेर्दा प्रश्नहरु स्वभाविक हुनजस्तो लाग्ने गरेको छ ।राजनीतिक पार्टीले गर्ने काम भन्दा भिन्न खालका कार्यमा व्यस्त हुँदा यस्ता खालका प्रश्न उत्पन्न हुनु स्वभाविक जस्तै...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मदेवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेले यो निर्णय गर्नुका पछि धेरैमा ओलीको लोकप्रियताले चुनाव जित्न सहज हुने आशा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७९
समय जब बित्दै जान्छ, नयाँ नयाँ अनुभवहरु थपिँदै जान्छन् नै । दुःख सुखको नयाँ आयाम पनि खुल्दै जान्छ । के हो दुःख ? के हो सुख ? यसको पनि कुनै मापन छैन । बाहिरबाट हेर्दा दुःखजस्तो लाग्ने तर भोग्नेले त्यसलाई...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७९
५ मंसिर, २०६३ मा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो । सो सम्झौताको एउटा महत्वपूर्ण पक्ष भनेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानबिन गरी दोषीलाई...

झलनाथ खनाल,   भदौ ०९, २०७९
सबैभन्दा पहिले पार्टी पुनर्गठनको यो प्रथम वार्षिकीको सुखद अवसरमा म सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, पार्टी सदस्यहरु, जन सङ्गठनका नेता र कार्यकर्ता तथा सम्पूर्ण पार्टी पक्षधर दिदीबहिनी तथा दाजु भाइहरुमा अझ ठूला बिजय,अग्रगति र सफलताका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।...

अनिल पोखरेल,   भदौ ०९, २०७९
'साइबर स्याल' का बाबा साहेब देखितल्लो तह सम्मका 'स्याल' हरू एकाएक सत्ता र शक्तिबाट उछिट्टिएर सडकमा पुग्दाको पिडा सहननसक्नेहरू पत्रकारलाई पत्रकारिता सिकाउँदै हिड्नथालेका छन् ।'साइबर स्याल' हरुकटु सत्यलाई स्विकार र सहन गर्ने हिम्मत गरिराखेका छैनन् । उनीहरुको रवैयाहेर्दा भन्न कर...

ऋतु आशिक,   भदौ ०७, २०७९
आदरणीय प्रिय पत्रकार मित्रहरू, पत्रकारहरू जो सुकै जहाँ भए पनि राज्यले चौथो अंगको दर्जा दिएको छ । हामीहरूको स्थितिभन्दा देशको स्थिति ज्यादै संगीन स्थिति छ । यो समयमा आफ्नो कुरा भन्दा पनि आउनुस् देशको कुरा गरौं । देश डुब्न लागि...

पुरिन्द्र रावल,   भदौ ०६, २०७९
सामान्यतया बैकल्पिक भन्ने बित्तिकै मौजुदा अवस्था भन्दा फरकअवस्था भन्नेहो । मौजुदा अवस्था भन्दा फरक भएन भने सामान्यतया विकल्पकोखोजी गरेको मानिँदैन । हिजोआज नेपालमावैकल्पिक राजनीतिको बहसले स्थान पाइरहेका छ । तरमौजुदा राजनीतिको विकल्प के हुन सक्छ ? भन्ने कुरामा एक मतरहेको...

हरिविनोद अधिकारी,   भदौ ०४, २०७९
न्याय भनेको के हो ? यसको परिभाषा तिर जाने भन्दा न्याय सबैलाई चाहिन्छ र तर अन्यायको मात्र बोलबाला छ भनेर भनिन्छ । सत्य र न्याय भनेको एउटै हुन्नपनि भनिन्छ । न्यायले सत्यको उद्घाटन गर्छ किनभने सत्य कतै लुकाइएको हुन्छ र...

राजबाबु श्रेष्ठ 'सागर',   भदौ ०२, २०७९
हिन्दू तथा बौद्ध धर्म परम्परामा सर्पलाई पवित्र मानिन्छ । हिन्दू धार्मिक पौराणिक कथा अनुसार देवता र राक्षसबीच आपसी समझदारीमा समुद्र मन्थन गरी अमृत निकाल्ने तय भयो । त्यस अनुरूप मन्दरा पर्वतलाई मदानीको रूपमा प्रयोग गर्ने र वासुकि नागलाई पर्वत घुमाउने...