मंसिर ०७, २०८१, शुक्रबार

ज्ञानमित्र,   माघ ०८, २०७८
कम्प्युटर खोल्नासाथ मित्र चन्द्र खाकीको पोस्टमा नजर पर्यो । 'जिसका डर था बेदर्दी वही बात हो गई ।' शरच्चन्द्र वस्ती दाइले हिजो नै फोनमा जे लक्षण भन्नुभयो, त्यसले गर्दा उहाँलाई भेट्न जानु आवश्यक थियो । फेरि आज बिहान कुनै एक...


ज्ञानमित्र,   माघ ०७, २०७८
कोरोना भाइरसको उदय भएदेखि २५ जनवरी २०२० देखि यसको स्वअध्ययन गर्दै आएको छु । अहिलेसम्म यसबारे देशसञ्चार, रातोपाटी, नेपालन्युज, सरलपत्रिका, केन्द्रबिन्दु, आयोमेल, कोशीअनलाइन, लोकसंवाद अनलाइनमा र नयाँ पत्रिका दैनिकमा गरी १५० वटाभन्दा बढी लेख लेखेको छु । विभिन्न अनलाइन टीभीका...

ज्ञानमित्र,   माघ ०६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ ।...

ज्ञानमित्र,   माघ ०५, २०७८
२२ पुसयता नेपाल निरन्तर युरोप पथमा अगाडि बढिरहेको छ । कोरोनाको नयाँ अवतार ओमिक्रोन भेरिएन्टले युरोपका विभिन्न देशलगायत अन्य विभिन्न देशमा कोरोना संक्रमणको पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान स्थापित गरेझैँ नेपालमा पनि यही परिस्थिति देखापरेको छ । नेपालभन्दा झण्डै...

घनेन्द्र ओझा,   माघ ०४, २०७८
भ्रष्टः १. कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, ३. अपवित्र, दूषित, ४. बिग्रेको, विनाश भएको । (नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२) भ्रष्टाचारः १. पतीत आचरण, दूषित मर्यादा, २....

लोकसंवाद संवाददाता,   माघ ०४, २०७८
प्रदेशसभाको निर्वाचन सम्पन्न भएको चार वर्षपछि प्रदेश २ ले आफ्नो नामाकरण गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस र राजधानी जनकपुर धाम राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । सोमबारको दोस्रो बैठकमा भएको मतदानमा सहभागी...

ज्ञानमित्र,   माघ ०३, २०७८
हिजो राति ९ बजे एक जना मित्रले फेसबुक म्यासेन्जरमा लेख्नुभयो- 'म हिजो साँझदेखि बिरामी भएँ । पहिला घाँटी खसखस भयो अनि राति त ज्वरो नै आयो । जीउ पूरै गलेको छ । कतै ओमिक्रोनको संक्रमण त होइन ? अक्सिजन लेभल...

ज्ञानमित्र,   माघ ०२, २०७८
धेरै जना विज्ञले ओमिक्रोन भेरिएन्ट घातक नभएको टिप्पणी गरिरहेका छन । तर, विश्वव्यापी तथ्यांक हेर्दा यो भन्न अथवा मान्न सकिँदैन । विश्वमा प्रत्येक साता झन्डै २ करोड मानिस कोरोना संक्रमित भइरहेका छन् । गत साता विश्वमा ४८ हजार ६६० जनाको...

हरिविनोद अधिकारी,   पुस ३०, २०७८
कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ । इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन...

डा. सदानन्द कडेल,   पुस ३०, २०७८
गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किंदा हाम्रा प्रशिक्षक योहोसुवाले अर्को यात्रामा मृत सागर (डेड सी) लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरंग फैलिएको थियो । झन् उनले डेड सी जाँदा प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने प्रसंग...

विभूति शर्मा,   पुस २९, २०७८
सरकार थाकेको छ । सरकार गलेको छ । सरकार तनावमा छ । उसलाई नचलाइदेऊ । नचिमोटिदेऊ । अझ झकझक्याएर नसताइदेऊ । नकराइदेऊ बेलाबेलै । कचकच गरेर उसको निद्रा नबिथोलिदेऊ । मलाई अहिले मेरोभन्दा बढी चिन्ता सरकारको छ । बिचरो !...

ज्ञानमित्र,   पुस २९, २०७८
बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए...

रूपक अलङ्कार,   पुस २८, २०७८
२७ पुस आउँदा पृथ्वीनारायण शाहको र २९ असार आउँदा भानुभक्त आचार्यको विषयमा ताताताता बहसहरू चल्ने परंपरा बसिसक्यो हाम्रो देशमा । प्रायः जुनसुकै विषय आओस्, त्यसमा नबोले म त बर्बाद भइहाल्छु नि ! भन्ने मनोवृत्तिले यसमा बढी काम गरेको देखिन्छ ।...

घनेन्द्र ओझा,   पुस २७, २०७८
नेपाली कांग्रेसले २००७ सालयता नेपाली राजनीतिका अनेक हावाहुरी खेपेको छ । लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा अग्रपंक्तिमा रहेर संघर्ष गरेको छ । नेपाली कांग्रेस ७ दशक लामो इतिहास बोकेको पार्टी हो । नेपाली राजनीतिक इतिहासका हरेक घटना र दुर्घटनामा प्रत्यक्ष/परोक्ष जोडिएको...

ज्ञानमित्र,   पुस २७, २०७८
अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ । विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था...

पुरिन्द्र रावल,   पुस २६, २०७८
अस्थिर राजनीतिकका कारण राज्यका अंगहरूमा देखिएको अराजकताको संकेतले पक्कै पनि राज्यलाई असफलता उन्मुख बनाउँदै छ भनेर बुझ्नुपर्ने भएको छ । संसदीय सस्ंकारको सुरुदेखि नै यही भइरहेको छ । जनताबाट निर्वाचित संसद निश्चित व्यक्तिहरूका कारण बन्धक वा विघटन हुनु पक्कै पनि...

हरिविनोद अधिकारी,   पुस २४, २०७८
हाम्रो पुरानो चलनमा एउटा भनाइ छ, आफू ठगिएको, आफूलाई अपमान गरिएको कुरा बाहिर प्रकाशमा नल्याउनू । जीवनमा धेरै यस्ता घटना अचानक या क्रमबद्ध रूपमा भएका हुन्छन् कि ती न बिर्सन सकिन्छ, न त सम्झेर नै तिनले कुनै सकारात्मक परिणाम दिन्छन्...

डा. सदानन्द कडेल,   पुस २३, २०७८
नयाँ ठाउँमा यात्रा गर्ने भन्नेबित्तिकै फुरुङ्ग पर्छु म । खै किन हो कुन्नि ? सानैदेखि लागेको बानी हो यो । झन् विदेशको यात्रा भनेपछि त आकाशिन्छ मन अनि विचरण गर्न थाल्छ सेतो बादलको थुङ्गा माथिमाथि । ठ्याक्कै १५ महिनापछि फेरि...