हरिविनोद अधिकारी, माघ २२, २०७८
प्रसंग थियो, छोराले डोकाका लागि पनि ढोकाका लागि पनि तयार हुनुपर्छ । त्यो भनाइको बेला थियो, छोरीहरूका लागि पढाइको खासै व्यवस्था पनि नभएको । छोराको पौरख खाने हिसाबले भनिएको होला यस्तो । ढोकाको अर्थ सरकारी कार्यालय, अड्डा अदालतमा नठगियून्, जागिर...