अनुरोध शर्मा, पुस २२, २०७८
कम्युनिस्ट शब्दप्रति पंक्तिकारको बिछट्टै मोह छ । विश्व कम्युनिस्ट इतिहासलाई बोक्रे अध्ययन गरेका आधारमा कम्युनिस्ट भनेको अतिसर्वसाधारण अर्थात् मजदुर, गरिब, श्रमिक, किसानहरूका देवता हुन् भन्ने लागिरहन्छ । विभिन्न धर्मका ग्रन्थ, मान्यता र मूल्यहरूमा जसरी नै कम्युनिस्टहरूका घोषणापत्र अर्थात् मूल ग्रन्थहरूमा...