मंसिर ०७, २०८१, शुक्रबार

चिरन ‘चिदानन्द’,   भदौ ०४, २०७९
इतिहासमै रमाउने मानिस हामी यथार्थबाट टाढिन खोज्ने गर्छौँ हिजोका दिनमा बाँच्न अभ्यस्त छौं आजका दिनमा बाच्ने रहर पक्कै छैन ।। पाठशाला जान्छौ अनि खुसी हुन्छौं इतिहास पढेर बिज्ञान हामीलाई झिजो लाग्छ किनकि भोलिलाई सपना बुन्नु छैन ।। फ्रेम हालेर सजिएका...


लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
काठमाडौं । उपन्यास समाज नेपाल र स्रष्टा साँझ अमेरिकाद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमा स्रष्टा साँझ अमेरिक-२०७९ विमोचन गरिएको छ । प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार साथै साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रराज शर्माले विमोचन गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रज्ञाप्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकार्पण, पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको गहिराई र अंग्रेजी कविता, कर्टन अफ माया विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउने भयो । लेखक प्रतिभा राणाले...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
साहित्यिक पत्रकार संघले आज २०७९ साउन २९ गते ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्यो । वि.स.२०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
युवा कवि बाबुराम श्रेष्ठ यात्री को दोस्रो काव्यकृति बूढो समय सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, कृति कार बाबुराम श्रेष्ठ यात्री, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
सर्लाही। लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १०...

लोकसंवाद संवाददाता,   साउन २५, २०७९
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकारडा.डीआर उपाध्याय खनालको उपन्यास कसुर विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोह बीच डा.उपाध्यायको १४ औं उपन्यास कसुर विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशकर लेखक तथा विशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका...

हरिविनोद अधिकारी,   साउन २१, २०७९
मानवीय अवस्थाको तुलना अरु प्राणीहरूसँग हुन सक्दैन । आपसमा मिलेर बस्ने बानी जति मानिसहरुमा देखिन्छ, त्यति अरु प्राणीमा देखिँदैन । तर किन मानिस किन आपसमा मिल्दैन ? अनि किन मानिसबाट नै मानिस सबैभन्दा बढी डराउँछ ? कारण होला, मानिस सचेत...

लोकसंवाद संवाददाता,   साउन २१, २०७९
प्रगतिशील लेखक संघ नेपाल, काठमाडौँ जिल्ला कार्यसमितिले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २० गते शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए। 'नागरिकता...

लोकसंवाद संवाददाता,   साउन २१, २०७९
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारानेपाली कविताका लघुतम उपविधा विषयक विमर्श कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम रोचक र जानकारी मूलक रहेको बताउनुभयो । उहाँले भन्नुभयो 'नेपाली काव्यमा गरिएका...

लोकसंवाद संवाददाता,   साउन १९, २०७९
काठमाण्डाै ।नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली लोकनाटक प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञाप्रतिष्ठानले यस कृतिमा नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने खालका ३० ओटा लोकनाटकहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन...

लोकसंवाद संवाददाता,   साउन १७, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सोमवार बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ विषयक विचारगोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन युगकवि सिद्धिचरण...

डा. सदानन्द कडेल,   साउन १५, २०७९
जुम्ला जिल्लाको शैक्षिक बेस लाइन सर्वेक्षणको काम तेस्रो हप्तामा चलिरहेको थियो। जिल्ला शिक्षा कार्यालयबाट एकदम राम्रो सहयोग प्राप्त भएको छ । अब दुई हप्ता भित्र काम सकेर फर्किनुपर्ने छ । हिजो साँझ खलङ्गाको हिमालयन ट्रेकिङ होटेलमा आफ्नै अफिस सेती परियोजना...

लोकसंवाद संवाददाता,   साउन १५, २०७९
चितवान । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक गरेकाे छ । सार्वजनिक पन्ध्र वटा कृति मध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची को प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली...

हरिविनोद अधिकारी,   साउन १४, २०७९
हामीले सिकेका कुराहरु विन्दुको पनि महा विन्दुमा पर्दोरहेछ । के पो जानेका रहेछौँ र हामीले ? के पो सिकेका रहेछौँ र हामीले ? भन्छन् नि, परेर सिक्ने पो सिक्ने, पढेर त के पो सिकिन्छ र ? मलाई ठ्याक्कै थाहा त...

ऋतु आशिक,   साउन १४, २०७९
प्रिय ! तिमीले जानी राख इतिहासको आरोह अवरोह थाहा पाइ राख है । कमरेड मनमोहन बाबैकोआदेशमा बुर्जुवा पढाइ छोडेर वर्ग सङ्घर्षको युद्धमा होमिएका थियौ । हामीले ठानेका थियौ जीवन नै युद्ध हो । उनी भन्ने गर्थे आराम त श्मशान घाटमा...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
लोक संगीत की प्रध्यापक तथा गायीका शोभा तिवारी लोहनी को ६९ औ जन्मजयन्ती को अवसरमा आयोजना गरिएको कार्यक्रममा शोभा अर्जुन संगीत कोषको तर्फबाट नेपाली ताल बाजा का निर्माणकर्ता,बाजाका बिज्ञदिपक कुलुलाई सम्मान गरिएको छ । ललितकला क्याम्पसका बिएफ ए तेस्रो वर्ष...