मंसिर ०७, २०८१, शुक्रबार

चिरन ‘चिदानन्द’,   मंसिर २७, २०७७
जीवनबाट फेरी जीवनहरु हेर्दा अबिरल बग्छ भावनाका लहरहरु मन, चित्त र अहँकारहरुसंगै शुरु हुने गर्छन सपनाका यात्राहरु विचार, बुद्धि अनि बिबेकसंगै समयहरु क्षण, पल र निमेषहरु हुँदै समयसंगै परिभाषा फेरिन्छन जीवनका हरेक कदम कदममा निर्जीवहरुमा सजीवता देख्छौ सजीबहरु पनि निर्जीव...
गीता  अधिकारी,   मंसिर २७, २०७७
तेजविलास अधिकारी,   मंसिर २७, २०७७


ज्ञानमित्र,   मंसिर २६, २०७७
बुद्धको चार आर्य सत्यकै चीरहरण गरी दिने उनकै बुद्ध साहित्य, उनी त वेदान्ती पनि रहेछन ! जीवनमा कुनै वाद, मत वा दर्शनबाट कहिल्यै पूर्ण सहमत हुन सकिन । मेरो दिदीले दर्शनशास्त्रमा मास्टर्स गरेकी थिइन, घरमा रहेका उनका पुस्तकबाट मैले विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा गत फागुन ९ गते (२१ फ्रेबु्रअरी)का दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव२०२०मा वाचित कविताहरूको सँगालो मातृभाषाका कविता नामक पुस्तक प्रकाशित भएको छ । पुस्तककी प्रधान सम्पादक साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई कविता महोत्सवपच्चीस वर्ष (२०४६)कृतिमा प्रकाशन गरिसकिएको छ...

हरिविनोद अधिकारी,   मंसिर २०, २०७७
पुराना यादहरूको सम्झाइ पनि एउटा तरङ्ग जस्तै हो । कहिले के कुराको सम्झना बढी हुन्छ त कहिले कहिलेको कुरा मनमा खेल्न थाल्छ । सायद यो सबैलाई हुँदो होला या मलाई मात्र भएको हो । तर सम्झनाको तरेलीहरू खातका खात छन्...

सन्तोष थेबे,   मंसिर २०, २०७७
सुदूर समुद्र किनार समाउँदै साँझ यतैकतै बास बसिसकेको छ। प्रयास त गरेकै हुन् तर किट्पतङ्गहरुले मलाई दिनको उज्यालोमा गर्भधारण गर्न सकेनन् । अब तिमिले एउटा वेगले मलाई वैंसको हाँगा लतारेझैं लतार्नुछ। मलाई अँध्यारै अँध्यारो हिँडेर स्मृतिको एकलास गल्ली हुँदै, मेरो...

शान्त खवास,   मंसिर २०, २०७७
यस्तै भएर बिग्रिएरको हो मेरो देशको मति किन की लुटेर खाने छन् देशमा कति कति सडक तताएका छन् जनता कराएका छन् सुन्दैन बहीरो सरकार जनता चिच्याउन जति सोझा सिधामा बारम्बार छुरा प्रहार गर्छन् खै कसरी सम्झाउ बिश्वास भएन एक रति...

किराति नेल्शन मुकारुङ,   मंसिर २०, २०७७
दृश्यमा सबै देखिन्छ तर दृश्य हेर्न मानिस स्वयं आफै दृश्यमा देखिन्न मस्तिष्कमा विचारको द्वन्द दिलमा आधिबेरिको चट्याङ भुमरीमा हराएको पात्र, हाँडीगाउँको जात्रा हेरियो सबै दृश्य बाहिर तर भेटिन हेर्ने मानिस भित्र यो चित्तको विचित्र चरित्र उ दृश्य बाहिर या दृश्य...

सुमन थापा 'सङ्गम',   मंसिर २०, २०७७
किन बग्छन् आँसुहरु उही उस्तै बाटो पाइतालाले बिर्सेछ कि आफ्नै टेक्ने माटो भत्किएर मनका भित्ता पहिरो बनी झर्छ जहाँ टेकुं उस्तै लाग्छ बगर मात्रै पर्छ चर्किएका अधरहरू बोझ नहोस् भन्छु परेलिमै बसोस आँसु नझरोस् भो भन्छु झर्छन् सधैं आँसुहरू उही...

नन्दु उप्रेती,   मंसिर २०, २०७७
भर्खरै सय बर्ष पुरा गर्नुभएका मेरा बुबालाई हातमा आफ्नो देशको नक्सा बोकेर सोधेँ मैले बुबा तपाईँहरूका पालामा हाम्रो देशको नक्सा कस्तो बनाउनु हुन्थ्यो ? बुबा बोल्नु भएन अग्लो सिरानीमा टाउको सुताएर कताकता हेरिरहनु मात्र भयो मैले फेरि सोधेँ हजुरबुबाले तपाईँहरूलाई...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म निरन्तर चलिरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा...

ज्ञानमित्र,   मंसिर १९, २०७७
मलाई खेलकूद परिषद्ले वाग्लुङ्गमा सरुवा गर्यो ।त्यहाँसरुवा भएर जाँदा मलाई जहाँ एकतिर आर्थिक संकट भएको थियो, त्यही यात्राजन्य मेरो प्रवृतिलाई भने महिनैपिच्छे यात्रामा निस्किने सुनौलो अवसर पनि प्राप्त भएको थियो । महिनामा एक पटक जागीर थाम्न र कर्मचारीलाई तलब बाड्न...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
काठमाडौँ । नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्वारा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडौँ । अरुपण आर्ट ग्यालरीले नन्दादेवी खनाल ललितकला स्मृति अवार्ड र ललितकला पुरस्कार घोषणा गरेको छ । पुरस्कार छनोट समितिले बुधबार घोषणा गरेअनुसार यस वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड अग्रज कलाकार प्रा राधेश्याम मुल्मीलाई प्रदान गरिने छ । त्यस्तै क्रियटिभ...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
सिन्धुपाल्चोक । कवि तथा अधिकारकर्मी कृष्ण सुवेदी (भारद्वाज मित्र)ले आफ्नी आमाका स्मृतिमा पूर्णप्रकाश नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि एक लाख रुपैयाँ को कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाली साहित्य, अनुसन्धान र प्राज्ञिक उन्नयनका लागि जीवनपर्यन्त सक्रिय...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
राजविराज । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् । वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह...

हरिविनोद अधिकारी,   मंसिर १३, २०७७
हाम्रो नेपाली समाज पनि अरु समाजझैँ तीव्र परिवर्तन हुन थालेको धेरै समय भयो । त्यो परिवर्तनको श्रेय पनि २००७ सालको जनक्रान्तिले नै लिएको छ जसले नेपाली नागरिकहरूमा समानताको चेतना प्रवाह गरेको थियो । तर त्यो भन्दा पनि पहिले विभिन्न कालखण्डमा...