मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ, २६ जेठ । प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन् । मकालु प्रकाशन गृहकाप्रबन्ध निर्देशकराजेन्द्रप्रसाद ढकालका अनुसारफरन ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा दि ट्रेडर फक्स को नेपाली अनुवाद सट्टेबाज फ्याउरी र...


लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
मेरो देशको वैभवता मेरो देशको उन्नति हिमालभन्दा माथिमाथि उक्लिएको थियो । हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । हामी गर्वले शिर ठाडो पारेको थियो । हाम्री चेली भृकुटीलाई भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग बिहेबारी गाँसेका थियौँ । हाम्रो वैभव ता संसारको दशौं...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा केवरत जातिका लोकगीत नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञाप्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो । केवरत जातिका लोकगीत पुस्तकको अध्याय एकमा केवरत जातिको...

रूपक अलङ्कार,   जेठ २१, २०७९
हास्य व्यंग्य साहित्यको विधा नभएर शैली हो । साहित्य भनेकै पाल्सीभाषामा जीवन्त हुन्छ । त्यसलाई अलिक सम्मान पुर्याएर बक्रोक्ति भन्न सकिन्छ । हुनत बक्रोक्तिजीवितम्का नाममा संस्कृतमा काव्य शास्त्रीय ग्रन्थ नै छ । समग्र वाङ्मयलाई स्वभावोक्ति र बक्रोक्तिमा विभाजन गरी साहित्यलाई...

डा. सदानन्द कडेल,   जेठ २१, २०७९
नेपालमा बिकासात्मक कार्यक्रम तथा परियोजनाहरू संचालन गर्न सहयोग गर्दै आइरहेको संस्था, प्लान इन्टरनेशनलले नयाँ अवधारणालाई अगाडी सारेको थियो । जुन बाल केन्द्रित सामुदायिक विकास अवधारणा को नामले चर्चित थियो । नेपालमा लागु हुनुभन्दा पहिले फिलिपिन्स र बंगलादेशमा नमूना परियोजना मार्फत...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान सँगको सहकार्यमा मगर कवितामा आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्तीका सन्दर्भमा विचारमगर कविताका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको योगदान विषयक विचारगोष्ठी आयोजना गरिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्तीका सन्दर्भमा कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व विषयक विचारगोष्ठीको आयोजना गरिएको छ। गोष्ठी प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको थियो । गोष्ठीलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
२०७९ जेठ ९ गते सम्माननीय उपराष्ट्रपति नन्द बहादुुर पुनको प्रमुख आतिथ्यमा युुगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती समारोह भव्यताका साथ सम्पन्न भयो । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँलाको सभापतित्व र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७९
काठमाडौँ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा.खगराज बरालको 'मालामा नउलिएको फूलहरू'पुस्तकको जेठ ७ गते शनिबारनेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा सामूहिकरूपमा विमोचन कार्य सम्पन्न भयो । शिखा बुक्सले बजारमा ल्याएको यो पुस्तक आत्मपरक...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७९
वि.सं. १९९८ फाल्गुण १६ गते खाँदबारी सङ्खुवासभामा बुबा पं. भीमप्रसाद शर्मा कट्टेल एवम् लीला देवीको कोखबाट जन्मनु भएका सोम राज शर्मा कट्टेलले विद्या आर्जनको क्रममा शास्त्री (संस्कृत) एम.ए. नेपाली गर्नु भएको छ। साहित्य तर्फको प्रवेशको क्रमसँगै महाकवि सोम राज अभयको...

ऋतु आशिक,   जेठ ०७, २०७९
हाम्रो सौन्दर्यता, हाम्रो वैभवता हाम्रो सादगी हाम्रो संस्कारिता तिम्रो सही नसक्नुको आरिसता झन्झन् बढ्दै गयो तिम्रो कोखा मुनीको क्रुरता झन्झन् बढ्दै गयो । तिम्रो आक्रमण झन्झन् बढिरह्यो । तर तिम्रो घृणित मनसाय माथि हामीले फूल बर्साइ रह्यौ तिम्रा हरकत प्रति...

डा. सदानन्द कडेल,   जेठ ०६, २०७९
सानो छँदा मैले एउटा गीत सुनेको थिएँ, चार भन्ज्याङ हजुर भित्र छैन इष्टमित्र, बानेश्वरमा एउटा मित । काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित बाँड भन्ज्याङ, दक्षिणमा रहेको फर्पिङ भन्ज्याङ, पूर्वी नाका साँगा भन्ज्याङ र उत्तर तर्फको पाँचमाने भन्ज्याङलाई नै चार भन्ज्याङ भनिएको...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रकार नारायणप्रसाद बाँस्कोटाद्वारा सम्पादित तथा प्रकाशित चर्चित साहित्यिक पत्रिका प्रगतिका प्रकाशित सम्पूर्णअङ्कहरू बाँस्कोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँस्कोटाले नेपाल प्रज्ञाप्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । बुधबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित समारोहमा प्रा.डा. बाँस्कोटाले...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
प्रधानमन्त्री ! मैले तिमीलाई बधाई दिनु औचित्यता देख्दिन । म तिमीलाई बधाई दिन सक्दिन । महाकाली सन्धि पास गर्नुको पूर्व सन्ध्यामा तिमीले बडो फुर्तीका साथ भनेका थियौ । महाकाली नदीबाट वर्षेनी एक खरब बीस अरब आउछ भन्थ्यो त ? कम्युनिष्टहरु...

विदुरप्रसाद पौडेल,   बैशाख २३, २०७९
नेपाल सरकारको निजामती तर्फको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा सेवा प्रवेश गरी सचिव पदमा पुग्न सफल व्यक्तित्वका साथै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पनि उत्ति नै परिचित नाम हो, डा। खगराज बराल । बराल नेपाली साहित्यमा विभिन्न विधामा सिद्धहस्त लेखक पनि...

डा. सदानन्द कडेल,   बैशाख २३, २०७९
कोरोना माहामारीले आक्रान्त पारेर कोमामा गएको घुमफिर गर्ने रहर बौरिएर आएपछि नयाँ वर्ष २०७९ को पहिलो दिन पारिवारिक यात्राको योजना बन्यो । आ-आफ्नो पेसा तथा अध्ययनमा व्यस्त हुनुपर्ने हुँदा परिवारका चारै जनाको एकैचोटि समय निकाल्न सजिलो थिएन । तथापि, विघ्नबाधालाई...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
काठमाडौँ । खोटाङको बुइपा थातथलो भएका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाको वालिङ पुर्ख्यौली घर भएकी साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान,...

ऋतु आशिक,   बैशाख १३, २०७९
'ऐतिहासिक योद्धा मनमोहन अधिकारी' नामक ग्रन्थ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा विमोचन भएको भोलिपल्ट आदरणीय कमरेड तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको निवासमा म, प्रिय मित्र विष्णु प्रभात, स्नेही भाइ काजीलाल फुयाँल प्रकाशित ग्रन्थ उपहार प्रदान गर्नका लागि गएका थियौँ ।...