विभूति शर्मा, फागुन २१, २०७८
साहित्य लेखन, अभियान, प्राध्यापनमा संलग्न युवा व्यक्तित्व हुन्, रूपक अलङ्कार । बोली र लेखनमा उस्तै शैली र भावभंगिमा प्रस्तुत गर्न रुचाउने रूपकमा देखावटीपनाभन्दा प्राकृतिक स्वभाव बढी पाइन्छ । संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर रूपक अखबारी लेखन र साहित्य...