भदौ २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुस २६, २०७८
झापा । कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्म जयन्ती अवसर पारेर नेपाली भाषा र साहित्यमा योगदान गर्नु हुने चारस्रष्टा सर्जकहरुलाई नगद र प्रमाण पत्रसहित सम्मानअर्पण गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा५१ हजार राशिर प्रमाणपत्र सहितकोश्रीप्रसाद ओली स्मृति...


लोकसंवाद संवाददाता,   पुस २४, २०७८
काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको आज सम्पन्न १२ औँ अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय हुनुहुन्छ । सो प्रतिष्ठानको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...

लोकसंवाद संवाददाता,   पुस १८, २०७८
सुनसरी। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा...

उमा कार्की,   पुस १७, २०७८
यो संसार कति सुन्दर छ। तर यो संसारमा नश्वर केही पनि छैन। जो हिजो थियो-त्यो आज छैन। जो आज छ-त्यो भोलि छैन। र आज छ-त्यो भोलि पनि रहनेछैन। प्रत्येक व्यक्ति आ-आफ्नो समयमा मृत्यु प्राप्त गर्छ। यो रुपको नाश गर्छ-बुढ्यौली, प्राणको...

जुनू राना,   पुस १७, २०७८
प्रकृति वा धरती एकै स्वरुप हो आमा एउटै नाम हो आमा । हरेक रात ओच्छ्यानमा धरती नै ओच्छ्याउँछ मान्छे भौतिकता त फगत अस्थायी हो मातृत्व नै शाश्वत हो हो, शाश्वत हो धरातल । कालो वा गोरो रङ रङका जन्महरू फरक...

अर्जुनबाबु दाहाल,   पुस १७, २०७८
मेरा एक जना मित्र छन् कृष्ण दाहाल, दाजुभावका मित्र । उनी सर्लाही बस्छन् । डा. नवराज लम्सालको तेस्रो महाकाव्य अग्नि विमोचनका दिन उनी पनि काठमाडौँ आइपुगेका थिए । सर्लाहीबाट काठमाडौँ किन आए होलान् ? मनमा कुरा खेलिरह्यो । किन आइस्...

लोकसंवाद संवाददाता,   पुस १७, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.)कर्माचार्य, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल...

लोकसंवाद संवाददाता,   पुस १२, २०७८
भक्तपुर । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण)विभाग तथा साहित्य (मातृभाषा)विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा शनिबार ताम्बा दर्शन, तामाङ भाषा एवम् तामाङ लोक साहित्य विषयक विचारगोष्ठीको आयोजना गरियो । गोष्ठीमा ताम्बा दर्शन, तामाङ मातृभाषा र...

लोकसंवाद संवाददाता,   पुस १२, २०७८
गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्नकास्की । पोखराको बाटुलेचौर स्थित जनकविकेशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको संस्कृति विभाग र साहित्य (लोकवार्ता र बालसाहित्य) विभागसँगको सहकार्यमा जनकविकेशरी धर्मराजसावित्री थापा स्मृति प्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   पुस ११, २०७८
कास्की । जनकविकेशरी धर्मराज थापाको पोखराको बाटुलेचौर स्थित कविगृहको आँगनमा शुक्रबार सन्ध्याकालीन काव्यअर्चना कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा धर्मराज थापा स्मृति प्रतिष्ठानले शनिवार आयोजना गर्ने गण्डकी क्षेत्रका लोकसंस्कृति र साहित्य विषयक विशेष सङ्गोष्ठीको पूर्वसन्ध्यामा आयोजित उक्त काव्यअर्चना...

हरिविनोद अधिकारी,   पुस १०, २०७८
यो संसारमा कोही जन्मनु वा नजन्मनुमा केही फरक पर्छ होला र ? समग्रमा हेर्दा यो संसारमा कोही जन्मनु या नजन्मनुका कारणले कुनै फरक नपर्नुपर्ने हो तर सूक्ष्म रूपमा हेर्दा यो मृृत्युलोकमा त्यसले असर पारेको नै देखिन्छ । हामीले श्रुतिस्मृतिका कथाहरूबाट...

सीताराम नेपाल,   पुस १०, २०७८
ज्ञानका कुरा लेख्छ मेरो कलम सत्य पर्गेल्न । बिश्वको प्यास म मेटाउन सक्छु म हुँ हिमाल । मूर्ति बनेर बाको कुकर्म हेर्ने लाखापाखामा । दुई तिहाइ अहङ्कारीको हात तासको घर । भुसुना मिली हात्ती पछार्ने हामी सधैँ निमुखा । सत्ताको...

लोकसंवाद संवाददाता,   पुस १०, २०७८
काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति 'अभिवन्द्य'बारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७८
काठमाडौँ । साहित्यिक वृत्तमा व्यापक चासो रहेको पहिचान पुरस्कार श्याम साहको कथासङ्ग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका तर्फबाट कोषका परिकल्पनाकार तथा संस्थापक नरेश काङमाङ राई र बोर्ड अध्यक्ष मकरध्वज राईद्वारा हस्ताक्षरित...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति अभियन्ता आज यहाँ लोकार्पण गरिएको छ । घोप्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन्...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७८
काठमाडौँ । कथा र उपन्यास लेखनमा सकृय लेखक डा.राजु अधिकारीको दोश्रो उपन्यास'धुवाँको तस्बिर' प्रकाशित भएको छ। विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित रहेको छ। विगत दुई वर्ष भन्दा...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बूँद राना (लोकबहादुर राना)लाई प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा ५दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका भैरहवाका रानालाई २४ मंसिरमा २४बसेको प्राज्ञ परिषद्को ३८औँ बैठकले...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
काठमाडौँ । साहित्यकार मीरा गोतामेको उपन्यास नितीमाथि समीक्षा गरिएको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति 'निती'नारी...