लुटपुटिएर तिम्रै छातीमा निदाउन मन थियो रातभर कसेर अङ्गालोमा तिमीलाई बेस्सरी रुन मन थियो दिनभर हेर्न मन थियो बिउझँदा तिम्रो प्रेमिल मुहार पनि हरदम आखामै राख्न मन थियो मैले चुमेको त्यो भाग्यमानी निधार खुशी हुनलाई तिमी आउछौ दुखी हुनलाई तिमी...
प्रिय मित्र राम , मेरा केमेस्ट्री टिचर राजबहादुर वर्मा कक्षामा मेरा प्रश्नले आजित भएपछि भन्नुहुन्थ्यो,' क्लास चलाउने जिम्मा तिम्रो हो कि मेरो' ? तिमी कोर्स बाहेकका कुरामा जति ध्यान दिन्छौ, त्यसको आधी मात्र पढाइमा लायौ भने यो अरविन्द, सुनील, संजय,...
काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता...
काठमाडौँ । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले चीनका प्राचीन कथा पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा...
सम्झनाहरू दूर अतीत वा निकट अतीतका स्मृति अभिलेख हुन् । ती कति आफैँमा घटेका या आफैँ नै त्यसको पात्र भएको हुनसक्छ या कति त आफैँले नजिकैबाट भोगेको पनि हुनसक्छ । आखिर सम्झना त इतिहास नै त हो । तर कतिपय...
आए जस्तो गर्ने तर नआउने, चले जस्तो गर्ने तर नचल्ने, खुल्छ जस्तो गर्ने तर नखुल्ने, बन्द होला जस्तो गर्ने तर घुमिरहने, केही होला जस्तो गर्ने तर नहुने, आशा लाग्ने तर निरास बनाउने, होला होला भन्दै चोला बिति जाने। अरे सास...
१. दिवस दिलमा रङ कलश । २. आकाश रसिलो खास प्रकाश । ३. सानामा मादलु राम्रो घरमा । ४. उडन्ते कुरा काटेर फिरन्ते । ५. पहाड सोचको हावा अत्यास । ६. रसिलो पानी गाउँको भो मीठो । ७. भोकमा भज्दैन...
प्रतिक्षा बाह्रवर्षमा खोला फर्कन्छ भन्थे तर तिमी खोला भन्दा नि निठुरी भएर पछिसम्म फर्केनौ । म तिमीलाई पर्खिन विवश पर्खिरहेँ । तिमीलाई पर्खेरै जीवन बिताएँ र जब म हल न चल भएँ अनि सुनेँ तिमी आउदै छौ रे ! यो...
विषय २०७६ मा शिखा बुक्सबाट प्रकाशित चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई यस वर्षको मदन पुरस्कार घोषणा गरिएपछि उपन्यासको अधिक चर्चा भएको छ । पुरस्कार निरपेक्ष भएर पढ्दा पनि उपन्यास रोमाञ्चक छ भन्न हिच्किचाउनु पर्दैन । उपन्यास अध्ययनका लागि विभिन्न सैद्धान्तिक आधारहरू...
साङ्ग्रीला प्रकाशनले २०७६ सालको अन्त्यतिर प्रकाशन गरेको पुस्तक 'सिकाइ र सहयोग'का लेखक खगराज बराल हुनुहुन्छ। यो पुस्तक देशमा कोराना१९ को महामारी सुरु भए लगत्तै नेपाली पाठकमाझ साङ्ग्रीला प्रकाशनले बजारमा ल्याएको हो । शिक्षासँग सम्बन्धित नौओटा पुस्तक लेखिसक्नु भएकालेखक बरालको यो...
२०४५ सालको दशैं पछि बजार वितरणका क्षेत्रमा काम गर्दा मेरो आर्थिक स्थिती राम्रै थियो, महिनाको आठ दस हजार कमाइन्थ्यो । तर मेरो मनमा सरकारी जागिरे हुने विपुल इच्छा रहेको थियो । बजार क्षेत्रमा राम्रो चिनचान पनि थियो, मैले तीनवटा कम्पनी...
त्यस्तो कुनै डायरी पनि राखिएन किनभने दिनहरू त्यसैगरी बित्लान् भन्ने लाग्दो रहेछ । त्यो बेलामा बा, आमा, परिवारका सबै सदस्यहरू सखल्ल भएका बेलामा सबै कुरा यस्तै होला जस्तो लाग्दो रहेछ । झन् म त अलि बेतालको पनि भएछु । खासै...
सन १९७७-७८ मा ६ अथवा ७ क्लासमापढ्दाको कुरा हो, मैले त्यस बेलाका भगवान् रजनीशको आचार्य रजनीशका नामबाट प्रकाशित पहिलो पुस्तक पढेको थिंए, अझै सम्झना छ पुस्तकको नाम 'ज्योतिष अद्वैत'को विज्ञान। छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको क्रम सन् २००८ सम्म...
चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी...
झापा । रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानले वरिष्ठ साहित्यकार चूडामणि रेग्मी (चुमरे)लाई एक लाख एक हजार १११ रुपैयाँराशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार२०१९ प्रदान गर्ने भएको छ । नेपाली साहित्य क्षेत्रको काव्य, निबन्ध, कथा, समालोचना, हास्यव्यङ्ग्य, भाषा व्याकरणमा सामानरुपले कमल...
मङ्गलबारे । कवि सोम निरौलाको नयाँ कवितासङ्ग्रह सिसिफस विमोचन गरिएको छ । प्रविधिको प्रयोग गरी उहाँको नवप्रकाशित कृति विमोचन गरिएको हो । इलाम नगरपालिका ५ स्थित अमर माविका प्रधानाध्यापक निरौला पछिल्लो समय नेपाली साहित्यमा समेत क्रियाशील हुनुहुन्छ । उहाँको कवितासङ्ग्रह...
झापा । रुद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा चूडामणि रेग्मीलाई झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पुर्याए बापत एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको...
काठमाडौं ।साहित्यकारदेवेन्द्र केसी देवुको मुक्तकसंग्रह इमानको पहाड र गीति एल्बम यस्तै भयो योजुनीमा सार्वजनिक गरिएका छन् । २०७७ कार्तिक १ गते शनिबार काठमाडौंमा आयोजित एककार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गर्नु भएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका महाप्रबन्धकसमेत...