असोज ०१, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार ०९, २०७६
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी 'नेपाल दर्शन ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको...
डा. रवीन्द्र समीर,   असार ०७, २०७६
लोकसंवाद संवाददाता,   असार ०७, २०७६


रासस,   असार ०४, २०७६
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण...

डा. रवीन्द्र समीर,   जेठ ३२, २०७६
संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा फैलिएको अनुपम, सुन्दर, शान्त विशाल वल्र्ड पार्क जस्तो रमणीय स्थल संसारमा विरलै मात्र पाइन्छ होला । बेइजिङ इन्टरनेशनल एयरपोर्टबाट ४० कि.मि.तथा बेइजिङको मुटु तियान मेन...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडौँ । साहित्यकार रामप्रसाद आचार्यको प्रबन्ध सङ्ग्रह अध्यात्मवाटिकाको लोकार्पण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तकको आज यहाँ लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यात्मवाटिकाका प्रबन्ध सङ्ग्रहका सबैजसो निबन्ध आध्यात्मिक वर्गमा जीवन र जगत्को नयाँ...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
काठमाडाै । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हास्यजनक मुहारचित्र (क्यारिकेचर)प्रदर्शनी शुरु भएको छ । नेपाल कला परिषद्मा राखिएको प्रदर्शनी २०७६ जेठ ३२ गतेसम्म चल्नेछ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले रिवन काटेर उद्घाटन गर्नुभएकाे थियो।...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडाैँ । साहित्यकार, दार्शनिक तथा समालोचक गोविन्द भट्टको स्मृतिमा प्रकाशित पुस्तक सम्झनामा गोविन्द भट्ट को लोकार्पण गरिएको छ । साहित्य सन्ध्या नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष तथा साहित्यकार नारायणमान बिजुक्छे र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
काठमाडौँ । अबको प्रगतिशील लेखन कस्तो हुने भन्ने विषयमा प्रज्ञाप्रतिष्ठानमा गहन विमर्श तथा छलफल गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित विमर्श कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आयोजित गोष्ठी विचारको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार रेग्मीलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी २०७६ साल असार २९ गते प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । नेपालको समग्र गौरवगाथा समेटिएको ऐतिहासिक गीति नाटक गौरवगाथा जेठ २० गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा मञ्चन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थिति मञ्चान हुने नाटक पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखेका हुन् भने सहलेखन डा. देवी नेपालको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । गायक झलक विवशको नयाँ गीत बोलको म्युजिक भिडियो २०७६ जेठ १८ गते शनिवार सार्वजनिक गरिएकोे छ । गायक विवश स्वयम्को शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । अभिनेता जीवन थापा क्षितिजद्वारा अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको दुनियाँले तारिफ गर्ने माया गरौँला बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा निकेश तामाङको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौँ । भोजपुरे कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम् गजलकृति समय आएपछि विमोचन गरिएकोे छ । बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायतले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरिएको थियो । सदस्य...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सिलोक जुहारी (सिलकोमा ठोकान नामक कार्यक्रमको २०७६ जेठ १४ गते मङ्गलवार आयोजना गरिएको थियो । उक्त कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौ । युवा गायक अशोक मुकारूङ एकल साङ्गीतिक साँझको आयोजना हुने भएको छ । पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माणको सहयोगार्थ उर्वरा फाउन्डेशनको आयोजनामा कार्यक्रम २०७६ जेठ २४ गते काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आयोजना हुन लागेको जानकारी फाउन्डेशनले दिएको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बमसार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम सिटिजन यूकेलाई सार्वजनिक गरिएको थियो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल,...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७६
काठमाडौँ । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एलबम वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एलबम बजारमा...