मंसिर ०६, २०८१, बिहीबार

सुरेश हाचेकाली,   पुस ०५, २०७६
लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकारी होइनन् । आदरणीय पाठक ! कविता भाषाको तीव्र झङ्कार हो, जसले भावकको संवेदनशील दिमागमा खलबल उत्पन्न गर्छ । यस्तो गर्ने सम्बन्धमा बिम्बले निर्णायक भूमिका खेलेको हुन्छ । भाषिक अभिव्यक्तिका विभिन्न...
प्रशान्त उप्रेती,   पुस ०५, २०७६
राजु खप्तडी बस्नेत,   पुस ०५, २०७६


महेश पौड्याल,   मंसिर २८, २०७६
अमेरिकी आदिवासी लेखिका लेस्ली मार्मोन सिल्को भन्छिन् कथा नभएको समुदायसँग सुरक्षा कवच हुँदैन । नेबेल विजेता लेखिका टोनी मोरिसनका लागि कथा हामीले हामीपछि आउने पुस्तालाई दिन सक्ने सबैभन्दा मूल्यवान् सम्पदा हो । युरोपेली सेनाको आक्रममणमा परेर सबथोक गुमाएका आदिवासी अमेरिकीहरू...

प्रभाती किरण,   मंसिर २८, २०७६
महान् र काव्य दुई शब्दको योगबाट महाकाव्य शब्दको निर्माण हुन्छ । यसले काव्यको सबैभन्दा ठूलो स्वरूप भन्ने अर्थ दिन्छ । कविताका विभिन्न रूपमध्ये महाकाव्यलाई बृहत्तर रूप मानिन्छ । महाकाव्य पूर्वीय काव्यचेतनाको आविष्कार हो । श्रव्यकाव्यअन्तर्गतको व्यापक आयामको रचना महाकाव्य हो...

तथागत मुनि,   मंसिर २८, २०७६
सुनसान मध्यरात । उनी मस्त निद्रामा थिए । हठात् उठेर खै कोनि केके बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्, हजुरलाई के भयो हँ ?श्रीमतीको आवाजले उनी झल्याँस्स ब्युँझे र भने, धाँधली...

लता कार्की,   मंसिर २८, २०७६
हामी नदीको दुई धार भएर बग्दैबग्दै जानू त्यो मुहान र, दोभानको लम्बाइ बढ्दैबढ्दै जानुको बाध्यता एक पटक भत्किएका दुई किनारालाई सोध्नू । जब रातमा दुख्छ देब्रे छाती तब हामीलाई नियालिरहेको जूनलाई सोध्नू प्रेमको आयतन बढ्दैबढ्दै गएपछि कति फराकिलो हुन्छ भरोसा...

कृष्ण कुसुम,   मंसिर २१, २०७६
२०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह अभिशप्त समयका लेखक घनश्याम शर्मा सिभिल इन्जिनियर रहेछन् ।...

जीत कार्की,   मंसिर २१, २०७६
तिमीले घाम देखायाै, म अाएँ जून छाेडेर ! रुवायाै निर्दयी ! मेरै कलेजीमा चिमाेटेर ! सधैँ श्रद्धा गरेँ मैलै, सधैँ पूजा गरेँ मैले हिँड्याै झन् त्रासदी छर्दै नमीठा गीत घाेकेर ! लगाई अाँतमा अागाे, जलाई अात्मसम्मान डढी अाफँै कहाँ जाऊँ,...

प्रशान्त उप्रेती,   मंसिर २१, २०७६
लेख्नुपर्छ, छाप्नुपर्छ, मज्जाले कोर्नुपर्छ शब्द-जाल बुन्नुपर्छ, भाइरल बनाउनुपर्छ 'ल है सुन्नोस् अहिलेसम्मकै नयाँ खुलासा !' भन्दै आमा बलात्कृत भएको समाचार छाप्नुपर्छ दुई-चार हजार लाइक, कमेन्ट अनि शेयर बटुल्नुपर्छ । विषयवस्तु एउटा तर प्रश्न अर्कै सोध्नुपर्छ 'फलानो डटकमलाई लाइक गर' भन्दै...

हरिविनोद अधिकारी,   मंसिर २०, २०७६
१. मैले बिहे पनि गरिनँ । एक्लै छु भन्ने भान तर कसैलाई पनि छैन । सबै भन्छन्, 'यसले बिहे त गरेकै होला तर भन्दैन ।' साँच्चै बिहे त गरेको छैन, जस्तो कि अरूले बाजा बजाएर र घरमा देखाएर राख्छन् पत्नीको...

प्रशान्त उप्रेती,   मंसिर १४, २०७६
खै कहाँबाट सुरु गरूँ ? दिन पनि ४८ घण्टाको भइदिए होस् जस्तो लाग्न थालेको छ अचेल । दिनहुँ हुने दौडधुप, कार्य व्यस्तता, भेटघाट, पारिवारिक समस्या, पेसागत समस्या इष्टमित्र , मान्यजन, साथी भाइ भाइका गुनासो , सामाजिक सञ्जालका बहस, नेपाली राजनीति,...

देवेन्द्र केसी 'देवु',   मंसिर १३, २०७६
यता जाडोको कहर उता चुलिँदो महँगीको दर यता शिक्षित युवा बेरोजगार उता दुर्व्यसनीको डर कहिले मिल्छ होला सुख, शान्ति मान्छेहरूलाई यता अकासे पानीकै भर उता रेमिट्यान्सकै ठहर ! कहिले कोही बिझाउँछ मनभित्र कहिले कोही रिेझाउँछ मनभित्र एकनास किन हुन सक्दैन...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
चितवन । नेपाल प्रज्ञाप्रतिष्ठान, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताउनुभएको छ । आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उहाँले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७६
झापा ।नेपाली साहित्यका झर्रोवादी अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति सखारै सखारै निबन्ध सङ्ग्रह विमोचन गरिएको छ ।शनिबार झापाको मेचीनगर नगरपालिका६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो । ८३ वर्षीय रेग्मी...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७६
दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा आयोजित कविता वाचनको विशेष कार्यक्रम 'काव्य-अर्चना' सम्पन्न भएको छ । तीन जना छन्दकवि र तीन जना गद्यकविको विशेष वाचन रहेको उक्त कार्यक्रममा कवि प्रभा भट्टराई तथा कवि एवं गजलकार बाबु त्रिपाठीसमेत अतिथि...

चन्द्रप्रकाश बानियाँ,   मंसिर ०७, २०७६
प्रतापी नारायण मल्लले बीस हजार पर्वत राज्य आफ्ना तीन भाइ छोरा र दुई जना भतिजाहरूबीच अंशबण्डा गरिदिएपछि प्रशिद्ध चौबीसी राज्य सोह्र हजार पर्वतमा खुम्चिएको थियो । राज्यको विभाजन गर्नुको कारण परिवारमोह मात्रै थिएन, चौबीसीमध्येको बलियो राज्य पर्वत अझ बलियो हुनेगरी...

प्रभाती किरण,   मंसिर ०७, २०७६
शालीन व्यक्तित्व, कुशल प्रसाशक तथा पछिल्लो समय नेपाली गजल, गीत र कवितामा कलम चलाइरहेका भोजराज घिमिरेसँगको मेरो साक्षात्कार गजलकार व्यक्तित्वका रूपमा भएको हो । नेपाली गजल तथा गीतमा आफूलाई चिनाइसकेका घिमिरे सार्वजनिक सेवाबाट निवृत्त स्रष्टा हुन् । आफ्ना सिर्जना जस्तै...

सौरव कार्की,   मंसिर ०७, २०७६
मरुभूमिको विराट भूमिमा एक्लै हुर्किएको त्यो हरियो रूखलाई नसोध सुख र दुःखका कथाहरू ! लाखौँ ताराहरू टिल्पिलाइरहेको आकाशमा मुस्कुराइरहेछ एक्लो चन्द्रमा चन्द्रमाको एकल नृत्य हेर आफ्नै आकृतिको बदलावमा ! म छु म मात्रै रहेछु मेरो देहको जमिनभित्र कैद तर, मेरो...

हरिविनोद अधिकारी,   मंसिर ०६, २०७६
१. मौसम कस्तो छ भने चिया पिएर मात्र पनि हुँदैन ओढ्ने ओढेर पनि हुँदैन मुखमा चिसो चिसो हावाले दपेटेको दपेट्यै छ हावाले सिरसिर सिरसिर हावा चलेकै छ मुटुमा कडासँग बेस्सरी तातोतातो चियाभन्दा कफी पनि अनि दोलाइँभन्दा सिरक पनि ओढेर लमतन्न...