असोज ०१, २०८१, मंगलबार

शैलेन्द्र अधिकारी,   भदौ २८, २०७६
वर्तमान समयमा उत्तरआधुनिकताको दुश्चक्रबाट पृथक कम कुराहरू मात्रै छन् । कविता पनि उत्तरआधुनिक साम्राज्यको दलदलमा फस्दै गइरहेको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने र कम पढिने विधामा कविता सीमित भएको छ । अझ कविता कृति किनेर पढ्ने प्रचलन खस्कँदो छ,...


लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा २०७६ भाद्र २५ गते बुधबारप्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका बालप्रज्ञा र प्रज्ञा नेपाली बालकथा सार्वजनिक गरिएकाे छ । बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
अमेरिकामा पहिलो पटक नेपाली मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्कमा भएको कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्ना रचना सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा नेपाली...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
कठमाडौं : बीपी कोइरालाले वि. सं. २००८ देखि २०१३ सालसम्म लेखेका डायरीको पुस्तक बीपी कोइरालाको डायरी आज आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइराला, नरहरि आचार्य, डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत,...

डा.भोजराज घिमिरे,   भदौ २१, २०७६
ए आमा ! यो तीजमा त साँल्दिदीलाई लिन मान्छे पठाउनुपर्छ है ! अरू कोही जाँदैनन् भने बरू म आफैँ जाऊँला । बालाई बेलैमा भनिराख्नू नि !, फुपू भन्यो भने अलिक परको जस्तो लाग्ने सोचेर त्यस घरका हरेक फुपूहरूलाई भदाले पनि...

शिवप्रसाद सत्याल,   भदौ २१, २०७६
सुन्नुस् न ! अघि उहाँले वाचन गरेको कविता सुन्नुभयो ? गरिबी, अभाव, पीडा रोदनका भारी बोकेका, कोदालो खनेका, हातमा ठेला उठेका यस्तैयस्तै अनेकन कुरा थिए । उहाँले कवितामा भन्नुभयो गरिब र निमुखाको आवाज सुन भारी बोक्नेहरूको पीडा सुन । मेरो...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)विभागद्वारा प्रज्ञा भवन, कमलादीमा२०७६ भाद्र २० गते शुक्रबार आयोजितअनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल११७) र नेपाली साहित्यको इतिहासलेखनका आधार नामक ग्रन्थको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा बोल्दै नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले 'नेपाली मुक्तकमा नारी हस्ताक्षर' संयुक्त मुक्तक कृति प्रकाशनमा ल्याएको छ । कवि, मुक्तककार रमेश पौडेलद्वारा सम्पादित नेपाली मुक्तकमा नारी हस्ताक्षर संघको अमेरिकाको बोष्टनमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलमा विमोचन गरियो । हरितालिका तीजको दिनमा...

घनेन्द्र ओझा,   भदौ १४, २०७६
उहाँलाई पढ्नेहरूले उहाँका सिर्जना मात्र पढ्छन् । उहाँलाई चिन्नेहरूले चाहिँ उहाँका सिर्जना र उहाँको व्यक्तित्व अनि स्वभावलाई पनि उहाँका सिर्जनामा जोडेर पढ्छन् । चर्चा र प्रचारमा अत्यन्त आउन नरुचाउने उहाँ वर्तमानका आगो, छुरा वा खतरा लेखकका कोटीमा पर्नुहुन्न । कारण...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडैँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएकाे पद्मश्री साहित्य पुरस्कार (२०७५ )निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारलाई अर्पण गर्ने निर्णय गरेकाेप्रतिष्ठानले जनाएको छ । छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार...

सीताराम नेपाल,   भदौ ०७, २०७६
ममता 'हाम्रा छोराछोरीले त बेलायत, अमेरिका, अस्ट्रेलिया गएर रजगज गरिरा'छन्, तिमीहरू जस्ता पामर हुन् र?' घरिघरि हामी नविदेशिने उनका छोराछोरीका दौँतरीलाई सुनाउथिन् पल्लाघरे आमा । तर आज उनी बाटोपट्टि फर्केर धुरुधुरु रोएकीमेरी बहिनीले आमाको मुख हेर्न माइत आउँदै गर्दा देखिछ...

जय छाङ्छा,   भदौ ०६, २०७६
मानिस समाजकै एक अंश हो । समाज र मानिसको बीचमा अविनाभावको गाढा सम्बन्ध रहेको हुन्छ । समाज र वातावरणका प्रभावहरूलाई समेटेर एउटा सचेत सर्जकले गरेका अनुभूति, उत्पन्न हुने विचारहरूलाई प्रक्षेपण गर्ने काम गरेको हुन्छ । अझ भन्ने हो भने सफल...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७६
काठमाडौं : वि.सं. २०७६ को युवा वर्ष मोती पुरस्कार युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७६
काठमाडौँ : यस वर्षको मदन पुरस्कार योगेश राजको पुस्तक 'रणहार' पुस्तकलाई दिइने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले यस बर्षको जगदम्बा-श्री आयामेली कवि एवं संस्कृतिकर्मी वैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ । मदन पुरस्कार पुस्तकालयले यस...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७६
काठमाडौं । मानिसका जन्मदिन मनाउने आ-आफ्नै शैली र शौख हुन्छन । यसैक्रममा साहित्यकार विज्ञता कार्कीले आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाउनुभएकाे छ। उहाँको पछिल्लो कृति आँचलको आँगन निबन्ध संग्रह प्रकाशन मात्रै भएन जन्मदिनको अवसरमा त्यसको घुम्टो खोली कार्यक्रम पनि सम्पन्न...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७६
काठमाडौँ ।साहित्यकार भोजराज घिमिरेको कथासंग्रह अन्तिम प्रश्न शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ । १६ वटा कथाहरु संगृहीत उक्त कृतिमाथि समालोचकद्वय उपप्राध्यापक डा.विन्दु शर्मा र उपप्राध्यापक महेश पौड्यालले टिप्पणी गर्नु भएको थियाे। पुस्तकमाथि समीक्षा गर्दै समालोचक पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७६
एक मैले मेचीभन्दा तिमी महाकाली भन हिमालदेखि तराइको सम्हालेर मन । रहर हो उंचनीच नभएको देश देख्न पाउँ वरिपरि अरूभन्दा वेश चारैतिर उर्लिएर जय नेपाल भन हिमालदेखि .......................। आफ्नो मात्र कुरा गर्नु उच्च देश घात कहाँ जुट्छ त्यसो गरे सप्तरङ्गी...

अभिषेक रंजन सिंह,   साउन २८, २०७६
आमार शोनार बांग्ला, आमी तोमाए भालोबाशी, चिरोदिन तोमार आकाश, तोमार बाताश, आमार प्राने बजाए बाशी...। मूल रूपमा बंगाली भाषामा लेखिएको यस गीतको आशय हो, मेरो प्रिय बंगाल, मेरो सुनजस्तै बंगाल, म तिमीलाई माया गर्छु । तिम्रो आकाश, तिम्रो वायु सधैं...