भदौ २३, २०८१, आइतबार

सीताराम नेपाल,   साउन १८, २०७६
काम गर्ने कालू मकै खाने भालु 'नारा पनि कति मिठो उन्नति प्रगतिकै आयो बाई । अब भने हाम्रा नेताले केही गर्छन् ।' रमिते मख्ख पर्यो । 'नारा त चुनाब घोषणा पत्रमा पनि कम्ताको राम्रो थेन त । त्यसैले पनि भोट...


सीताराम नेपाल,   साउन ०४, २०७६
न त शान्ति प्रक्रिया अगाडी बढ्यो, न त संविधान बन्यो । संविधानसभा रमिते बनेर ठूला दलहरूका कुस्ती हेरेको हेर्यै छ । थुप्रै श्यामलालहरू बेचैनीले हैरान भएर यसो भनीरहेका छन् । श्यामलाल, एक पत्रकार । साथीहरूले निडर, निर्भिक युवा पत्रकार हो...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
दुईसय छ औँ भानुजयन्तीका अवसरमा प्रगतिशील शैक्षिक मञ्च (प्रोग्रेसिभ एजुकेसनल फोरम, पिइएफ)ले भानुभक्तीय रचना पाठ आयोजना गरेको छ । कुमारीगालस्थित महान् सिद्धार्थ हाइस्कूलमा आज आयोजित भानुभक्तीय रचना वाचन प्रतियोगितामा मोक्षदा स्कूलका छात्र र छात्रा गरी दुवै समूहमा प्रथम भएका हुन्...

डा.भोजराज घिमिरे,   असार २८, २०७६
अपरेसन थिएटरको बाहिरको बेञ्चमा बसेर ढोकातिर एक टक हेरिरहेको मेरो ध्यान डाक्टरले विद्वतजी, छोराको बाबु हुनुभएकामा बधाई छ । अपरेसन सफल भयो, आमाछोरा दुवै कुशल छन् । वृन्दाजीको होस खुलिसकेको छ । एकछिनपछि पोष्ट अपरेटिभ वार्डमा सार्छन्, त्यहीँ हेर्नुहोला भन्दा...

डा. रवीन्द्र समीर,   असार २१, २०७६
आज डिनरपछि वाङ फु चिङ रात्रि बजार घुम्न जाऔँ बेइजिङ पुगेको अर्को दिन हृयारीले प्रस्ताव राखे । भर्खर सहर झरेको ठिटोझैंवाल्ल परेको म नयाँ ठाउँ घुम्न पाएकोमा मख्ख परेँ । हृयारी, सिधु, जेमा, बटेसी र जेनासँगै ट्याक्सीमा बसेर हामीहरू वाङ...

प्रा.डा.रामप्रसाद पोखरेल,   असार १९, २०७६
प्रा.डा.रामप्रसाद पोखरेल सन् १९६२को जुलाईदेखि १९७१को जुलाईसम्म बेलायतमा उच्च अध्ययन र त्यसपछि रोयल नेशनल ENTअस्पतालमा चार वर्ष र रोयल आइ अस्पतालमा पाँच वर्ष काम गर्दाका अनुभवका आधारमा मलाई बेलायतमा केके कुराले सबैभन्दा बढी प्रभावित पर्यो? भन्ने विषयमा हालै प्रकाशित पुस्तक...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडाैँ । नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा २०७६ साल असार १८ गतेबुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौँद्वारा आयोजित समकालीन...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
कास्की । साहित्यका माध्यमबाट शैक्षिक, सामाजिक, पर्यटकीयलगायतका क्षेत्रमा योगदान पुर्याउने लक्ष्यका साथ पोखरेली युवा साहित्यकारको सक्रियतामा गठित पुछार सिटे अभियानको संयोजनमा पोखरामा कवि अर्जुन ढकालको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । २०७६ असार १५ गते आइतबार देशका विभिन्न...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडौँ ।वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी अनुसन्धानमूलक कृति जुरेली दर्शनको लोकार्पण गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले अस्वस्थताका कारण घरबाटै पुस्तकको लोकार्पण गर्नुभयो । राष्ट्रकविले पुस्तक लोकार्पण गरेको भिडियो देखाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । अनिल पौडेलद्वारा लिखित पुस्तकलाई सांस्कृतिक...

सीताराम नेपाल,   असार १४, २०७६
वान्स्मोर !वान्समोर !! यो सुनेर सत्यजीत प्रफुल्ल मुद्रामा मख्ख परेको छ । उसको अनुहारमा लालीगुराँस फुलेको देखियो भने उसले आफ्नो सफलताको शिखर चुमेको सम्झेछ भनेर बुझ्नु पर्दछ । होइन भने हर्बखत पीडाको भारीले थिचिएको रुन्चे अनुहारमा भेटिन्छ उसलाई । काल...

बम बानियाँ,   असार १४, २०७६
उत्सव स्नातकोत्तर तहको ग्रामीण विकास (आर.डी.) विषयमा शोधपत्र तयार गर्न विषय रोज्दै थियो । आत्मनिर्भर उँभोखोला शीर्षकमा उसको शोधकार्य पास भयो । नेपालको यो कथा अंग्रेजीमा रुपान्तरण गरेर संसारभरि पुर्याउने अध्ययनको लक्ष्य पनि थियो उसको । उत्सव यो विषय बोकेर...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
कैलाली। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना तथा सुप इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा असार ६ र ७ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सवको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्नुभएको महोत्सवमा...

लोकसंवाद संवाददाता,   असार ०९, २०७६
काठमाडाैँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले प्रदेश गएका पतिका नाममा शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै डोटीका सुभाषचन्द्र भण्डारी किनाराका अलिखित संवेगहरु शीर्षक...

लोकसंवाद संवाददाता,   असार ०९, २०७६
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी 'नेपाल दर्शन ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको...

डा. रवीन्द्र समीर,   असार ०७, २०७६
१. माटोको माया बुवा कति वर्ष पुग्नुभयो ? डा.शर्मालाई उनले जवाफ दिए नब्बे सालको भुइँचालो जाँदा म आधा बीसको थिएँ । डा.शर्माले जाँच गरे । उनका पुराना रिपोर्टहरु हेरे । उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको समस्या रहेछ । बुवाको घर...

लोकसंवाद संवाददाता,   असार ०७, २०७६
काठमाडाै । नेपाल प्रज्ञाप्रतिष्ठानको ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा यही असार ९ गते हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि ३१ वटा कविता छनोट भएका छन् । प्रतिष्ठानमा प्राप्त ३४० कवितामध्ये उनीहरुको सङ्केतका आधारमा प्रतिष्ठानमा पठाएपछि छनोट गरिएको प्रतिष्ठानका काव्य विभागका प्रमुख प्रा....

रासस,   असार ०४, २०७६
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण...

डा. रवीन्द्र समीर,   जेठ ३२, २०७६
संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा फैलिएको अनुपम, सुन्दर, शान्त विशाल वल्र्ड पार्क जस्तो रमणीय स्थल संसारमा विरलै मात्र पाइन्छ होला । बेइजिङ इन्टरनेशनल एयरपोर्टबाट ४० कि.मि.तथा बेइजिङको मुटु तियान मेन...