नेपाली साहित्य यतिखेर आख्यानमा पुगेर थुप्रिएको छ । आख्यानका विविध रूपमध्ये उपन्यास लेखन नै यतिबेला साहित्य बनेर देखिएको छ । वर्तमान समयलाई आख्यानको समयका रूपमा लिइन्छ । साहित्यकार हुनु भनेकै उपन्यासकार हुनु हो र उपन्यासकार हुनु भनेकै साहित्यकार हुनु हो...
मकवानपुर। नेपाल प्रज्ञाप्रतिष्ठानको दर्शनशास्त्र विभाग तथा आख्यान विभागसँगको सहकार्यमा नारी साहित्यकारहरूको संस्था आँचल साहित्यकला पुञ्ज मकवानपुरद्वारा २०७६ पुस १९ गते शनिबार हेटौडामा विचार गोष्ठी एवम् रचना वाचन कार्यक्रमको आयोजना गरिएकाे थियाे । गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका...
सुनसरी । पूर्वमुख्य सचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत भोजराज घिमिरेको कथाकृति 'अन्तिम प्रश्न'माथि झापाको विर्तामोड र सुनसरीको इटहरीमा समिक्षात्मकअन्तर्क्रिया सम्पन्न भएको छ । विर्तामोडमा सम्पन्न अन्तर्क्रिया मा टिप्पणीकर्ता तथा समीक्षकहरुले घिमिरेका कथाको शैली परंपरागत भए पनि विषयमा विविधता...
आहाल बनेको छ माइतीघर सडकमा त्यही आहालमाथिबाट घनश्यामहरू चिल्ला गाडीमा हुइँकिन्छन् अनि सिंहदरबारभित्र पस्छन् मन्त्रीको गाडी चढ्न नपाएका र सिंहदरबारको कुर्सी नभेटेका अरु घनश्यामहरू कहिले माइतीघर मण्डलामा रोइरहेका किसानलाई हेर्छन् र चुकचुकाउँछन् कहिले सिंहदरबार छिरिरहने झन्डाबाल चिल्ला गाडी हेरेर घुटुक्क...
सुन्दै छौ आप्पा ? बालखमै दिइपठायौ मलाई जाँड-रक्सीको लोभले कोसेलीमा जाँड-रक्सी नै टक्र्याउनुपर्थ्यो तिमीलाई जाँड-रक्सीको भरिलो मटिया देखेर तिमी खुसी भएको खुब मन पर्थ्यो मलाई पनि दाँतले छाडी गएको थोते गिजा देखाउँदै हाँसेको हेर्नकै लागि छुट्टै तिम्रा लागि एक मटिया...
सभाकक्ष खचाखच भरिएको थियो । भित्तामा उसको चित्रसमेत अङ्कित एउटा ठूलो व्यानर टाँसिएको थियो । सभाध्यक्षलगायत अरु विशिष्ट अतिथिले स्थान ग्रहण गर्नासाथै उसलाई बोलाइएको थियो । सभाकक्षमा उपस्थिति सबैलाई ठम्याउने कोसिस गर्दै पृथक परिचयसहित मञ्चमा आसन ग्रहण गर्न पुगेको वीरशरणले...
मैले दिऊँ भनेँ किन दिने ? कसलाई दिने ? फाइदा के छ ? मैले भनेँ- रगतले जोड्छ । फेरि सोधे मलाई- कांग्रेस नजिक वा कम्युनिस्ट नजिक ? मैले भनेँ- मानव नजिक । जन्मिँदा नाङ्गै रगतकै स्नान गरेर आफ्नी आमा जननी...
शहीदकी आमाको सानो घर चर्किएको ढल्न लागेको जाडो महिना खोइ सारी खोइ चोलो फेरिरहन जसरी फेरिरहन्छन् अरू दिनका दिन नयाँनयाँकपडाहरू। चार भाइ छोरा औषधिनपाएर उपचार नपाएर दुई जना मरेर एउटा जीवित छ जो आफ्नो खुट्टामा आफैँउभिन सक्दैन हिँड्ने कल्पनै नगरौँ...
प्रसङ्ग पुरानो भए पनि सन्दर्भले नवीन बनाउँदो रहेछ । २०६७ सालमा काभ्रेपलान्चोक जिल्लामा क्येम्प कार्यक्रम सञ्चालन हुँदा एक पटक मैले ग्रामीण क्षेत्रको अवलोकन गर्ने अवसर पाएको थिए । कुरा पुरानो भएकोले सन्दर्भ नमिल्ला भनेर प्रकाशन गर्ने प्रयास गरिन । तर...
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानलेकविशिरोमणि लेखनाथ पौड्यालको १३६अैँजन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो । प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दैनेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको बताउनु भएकाे...
नजिकै भए पनि ठुलीआमाको घर नगएको धेरै भएको थियो । जहिले फोन गर्दा पनि कहिल्यै नआउने भइस् भन्ने गर्नुहुन्थ्यो । मैले आउँछु भनेर टारेको पनि निकै पल्ट भएको थियो । जान मन नभएर टारेको होइन, जाने परिवेश नमिल्नाले टार्नुपर्ने बाध्यता...
नदेखिएको मात्र हो आगो बलिरहेछ नडराऊ शत्रुदेखि जो आफैंँ गलिरहेछ।। हजुर ! देख्नु, नदेख्नु आफ्नो ठाउँमा छ हेर्नुहोस् समुद्रभित्र पनि पानी जलिरहेछ । गाह्रो छ हजुर योग्यताले जागिर खान थाहै छ जहाँतहांँ राजनीतिचलिरहेछ । किन आत्तिन्छौ सानो चोट लाग्दा तिमी...
एउटा गाउँमा उहिले एउटा नामुद गफाडी थियो । उसले भनेको कसैले पनि पत्याउँदैनन् भनेर ऊ स्वयंलाई थाहा थियो । तैपनि ऊ जहिले पनि कहीँ न कहीँ केही बोल्ने मौकाको खोजीमा हुन्थ्यो । बूढाहरूलाई भेट्यो भने म पनि तपाईंहरू जस्तै पाको...
१. विकास केलाई भन्नुहुन्छ ? बाटोलाई, बिजुलीलाई, सञ्चारलाई या, मानव सूचकांकको अधिकतम अवस्थालाई ? २. विकास कहाँबाट पलाउँछ ? विकास के हो ? विकास चाउचाउ हो ? या बिस्कुट ? या, मोबाइल फोन हो कि फेसबुक च्याट ? ३. मान्छेलाई...
नेपाल प्रज्ञाप्रतिष्ठानले आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महाेत्सव गर्ने भएको छ । पुस ७ गते नेपाल प्रज्ञाप्रतिष्ठानकाे साहित्य पद्य/काव्य विभागकाे संयाेजनमा भएको गजलविज्ञ र अभियन्तासँगको भेटमा उक्त जानकारी गराइएको हो । राष्ट्रिय युवा परिषद्सँगकाे सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा...
काठमाडौं । ब्रजेश खनालको बालउपन्यास सुरुङको बाटो सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा सुलोचना मानन्धर, मानुश्री महत, अनुजा नेपाल र लेखक ब्रजेशले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा मानन्धरले सुरुङको बाटोमा ब्रजेशको लेखनको विशेष शैली देखिने बताउनुभयो...
सागर होइन प्रत्येक पानीको थोपा तर प्रत्येक थोपामा अवश्य छ सागर । यो माटोको हरेक अनाज संसारको होइन तर अवश्य संसार छ प्रत्येक अनाजमा । तिमीले फेरेको प्रत्येक सास त्यो सम्पूर्ण आकाश होइन तर आकाश अवश्य छ तिम्रो प्रत्येक श्वासभित्र...
दाग अचानक देखियो शुभानीको पेटमा फुस्रो दाग । सरुवा रोगको विगविगी बढिरहेका बेला शुभानीको पेटको दाग निकै चर्चाको विषय बन्यो गाउँघरमा । हुनत विगत चार महिनादेखि सुरु भएको रहेछ, बाहिर देखिएको थिएन । दिनदिनै बढ्न थालेपछि कपडाले पनि नछोपिने गरी...