मंसिर ०६, २०८१, बिहीबार

प्रभाती किरण,   माघ २३, २०७६
नेपाली साहित्यमा गजल मोतीरामसँगै भित्रियो । मोतीरामले आफूले मात्र लेखेनन् संस्थागत रूपमा मोतीमण्डलीको माध्यमबाट गजल लेखे, लेखाए । नेपाली गजल गजलको शास्त्रीयता पछ्याउँदै अघि बढिरहेको थियो तर बीचमा केही समय यो निदायो । गजलले जसरी पुनर्जागरण पायो, त्यो गजलको संरचनाका...


राजु खप्तडी बस्नेत,   माघ १८, २०७६
मलाई मृत घोषणा गरेको दिन म शैय्याबाट उठ्नेछु मलाई निःशब्दताले मौन बनाएको दिन म भीषण नाद गर्नेछु यी झिनामसिना दिनरातका के कुरा गर्छ्यौ दिल यी धर्साहरू जूनका मुलायम किरण होलान् म अस्ताएको दिन घामका रश्मि भएर उदाउनेछु । प्रश्न जन्मिछन्...

प्रशान्त उप्रेती,   माघ १८, २०७६
हरिया राहदानी बोकेर राता नोट कमाउन दिवा सपना पालेर स्टकोटमा दुई-चार खल्ती थपेर हिँडेको म के थाहा नाबालक सन्तानलाई कहिल्यै नभेट्ने गरी अर्धांगिनीको सिउँदो धोएर मेरा सपनाभन्दा ठूला गगनचुम्बी महलहरूलाई पैतालाभन्दा मुनि राखेर वायुपंखी जहाजमा राता बाकसमा कहिल्यै नउठ्ने गरी...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
काठमाडाैं । युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह)को बन्दै छ मेरो देश, सहभागिता मेरो पनि भन्ने मूलभावमा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना हुदैं छ । समृद्ध नेपाल सुखी नेपालीमा विश्वास गर्ने देशभरका...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
काठमाडौँ । धरानलाई कर्मथलो कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेकी भोजपुरकी कवि करुणा राईको एकल कविता वाचन होटल हार्दिक वागबजारमा सम्पन्न भएको छ । बरण्डामा तिमी शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा करूणाले आफ्ना १० थान चर्चित कविता पस्किेकी थिइन् ।...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्वारा संयुक्त रूपमा माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना गरिने राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले प्रज्ञाप्रतिष्ठानको इतिहासमै...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित उपन्यास डिलको डोब सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा एक समारोहबीच उक्त कृति सार्वजनिक गरिएको हो । पूर्वप्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरी, पत्रकार यशोदा तिम्सिना, समालोचक...

रूपक अलङ्कार,   माघ ११, २०७६
दश मिनेट ओरालो र बीस मिनेट तेर्सो हिँडेपछि मात्र हामी स्कुल पुग्न सक्थ्यौँ । स्कुलसम्म पुग्न लामो दूरी पार गर्नुपर्ने हुनाले हामी सकेसम्म चाँडै हिँड्थ्यौँ, स्कुल जानका लागि । दालभात, तरकारी पाक्नुपर्छ स्कुल जानका लागि भन्ने नियम थिएन हाम्रो गाउँमा...

सीताराम नेपाल,   माघ १०, २०७६
दशैँ कि दशा ? यो दशैँले दौलतप्रसाद शर्माको बेचैनी बढायो । दशैँ नजिकिएसंँगैउसलाई चिन्ताले घप्लक्कै छोप्यो । - 'पोहोर परारदेखिको ऋण तिर्न नसकेर ब्याजले सांँवालाई उछिनिसक्यो, के ऋण माग्नु ?ऋण लिन नसके कसरी परिवारलाई दशैँ आ'को आभासदिनु ? ' दौलतले...

देवेन्द्र केसी 'देवु',   माघ ११, २०७६
जति धनको रास बटुल्दा पनि अघाएकै छैन रे ! भन्छन् उसले रत्ति पसिना पनि बगाएकै छैन रे ! बंगला कार जायजेथाको लेखाजोखा नहुँदा पनि छरछिमेकमा मर्दापर्दा गुन पनि लगाएकै छैन रे ! मन्दिरहरूमा हेर्छु माग्नेहरू छन् थरीथरी कार्यक्षेत्रमा हेर्छु इमान...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७६
काठमाडाैँ । नेपाल प्रज्ञाप्रतिष्ठान र इजरायलको हिब्रु राइटर्स एसोसिएसनबिच द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हिब्रु राइटर्स एसोसिएसन, इजरायलको निमन्त्रणामा इजरायल भ्रमणमा रहनुभएका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसन, इजरायलका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७६
काठमाडौंमा शनिबार मुक्तक माहोल सम्पन्न भएको छ । शिलापत्रडटकमको नियमित मासिक साहित्यिक शृंखला स्रष्टासँग शिलापत्रको सातौँ संस्करणमा शनिबार मुक्तकका विषयमा चर्चा परिचर्चा र मुक्तकवाचन गरिएको हो । ज्ञानुवाकर पौडेल, बादल घिमिरे र सुशीला पौडेलले मुक्तकको विगत र वर्तमानका विषयमा संवाद...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद)विभागद्वारा माघ ३ गते शुक्रबारका दिन पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद 'केही दृष्टान्त एवम् परिचर्चा विषयक अनुवाद सम्बन्धी एक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी...

गणेश शर्मा,   माघ ०४, २०७६
गजल गङ्गा मनु ब्राजाकी (वि. सं. १९९९)द्वारा लिखित आधुनिक नेपाली गजललाई प्रतिनिधित्व गर्ने गजलसङ्ग्रह हो । कथाकारका रूपमा बढी परिचित व्यक्तित्व ब्राजाकी नेपाली गजल लेखनमा पनि सक्रिय छन् । गजल गङ्गा गजलसङ्ग्रहको प्रकाशन वि.सं. २०५१ मा भएको हो । नेपाली...

प्रशान्त उप्रेती,   माघ ०४, २०७६
दुनियाँ पूरै अस्ट्रेलिया दनदनी जलिरहेको देख्छन् यहाँ मेरो मन जलेको को देख्छन् ? विश्व पूरै लागेका छन् महादेशको आगो निभाउन मात्र एकको पर्खाइ छ यो दिलको आगो निभाउन । फूलचोकीको हिउँ खेलेर प्रेममा फस्नेहरूलाई सुनाइदेऊ मेरो पीडा हरेक प्रेमीलाई आफू...

चित्रकुमार सुवेदी,   माघ ०४, २०७६
म राजा बन्न चाहन्छु गड्यौँला देशको कम काइदा हुन्छ गड्यौँला देशको राजा बन्न किनकि गड्यौँला प्राकृतिक हलो ताछ्नुपर्दैन खुर्किनुपर्दैन ठाडो हुन्छ कि घोसे केही चिन्ता पर्दैन न गोरु न जुवा न हल्लुँडो । गड्यौँलालाई कुट, काट, फाल, निचोर, चिमोट गड्यौँलामाथि...

राजु खप्तडी बस्नेत,   माघ ०४, २०७६
न त सस्तो तेल छ न त चीनकै रेल छ श्रम मन्त्रालयमा गएर हेर कति ठेलमठेल छ । न त भ्रष्टाचारीलाई जेल छ न त अपराधीलाई नेल छ वकिल कार्यालयमा गएर हेर कति किनमेल छ ! जनकपुरमा जनक छैनन्, कञ्चनपुर...

शेखर ढुङ्गेल,   माघ ०४, २०७६
जिन्दगी त्यति सहजै कहाँ बित्छ र ! कति हण्डर कति पिडाका जङ्घार तर्नुपर्छ धेरै आँसु थोरै हाँसो रित्याउनुपर्छ काँडामाथि पाउ राखी लामो दूरी पार गर्नु छ जिन्दगी त्यति सहजै कहाँ बित्छ र ! कति जून समात्ने सपनाहरू देख्नु छ कति...