मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार २२, २०८१
काठमाडौँ ।गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार भर्चुअल माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य...


लोकसंवाद संवाददाता,   असार २१, २०८१
मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डलाई राजीनामा दिन सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहाललाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु...

लोकसंवाद संवाददाता,   असार २१, २०८१
'सबै प्रश्नको'लाइ डिटेक्सन टेस्ट'दिन तयार छु' काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाटमहामन्त्री तथा प्रवक्ताडा.मुकुल ढकाललाई सात दिनकोलागिनिलम्बन गरिएकाे छ । पार्टी उपसभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित असार १९ को पत्रद्वारानिलम्बन गरिएको हो । निलम्बन गरेकाे पत्र सार्वजनिक गर्दैमहामन्त्री तथा प्रवक्ताडा.मुकुल ढकालले...

लोकसंवाद संवाददाता,   असार २०, २०८१
काभ्रेपलाञ्चोक । यहाँको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारी लगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोल...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ ।सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो । नेकपा...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिनु हुने भएको छ । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रियाका लागि आवश्यक काम...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ ।नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नेतृत्वको नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले...

लोकसंवाद संवाददाता,   असार १९, २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । सङ्घीय संसद्का दुई...

लोकसंवाद संवाददाता,   असार १८, २०८१
काठमाडौँ ।युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापामा उपचाररत वरिष्ठ साहित्यकार, नेपाली भाषा एवम् शिक्षा सेवी चूडामणि रेग्मी(चुमरे) को शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका महासचिव नन्दु उप्रेती द्वारामिति २०८१र०३र१७ मा प्रेसितविज्ञप्तिमा...

लोकसंवाद संवाददाता,   असार १७, २०८१
काठमाडौं । साहित्यिक पत्रकार संघले हिजो कवि दिलीप श्रेष्ठको लघुकविता सङ्ग्रह 'नबनाएको घर' को लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, विशेष अतिथि प्रा। डा। सुरेन्द्र के।सी। लगायतले सो कृतिको लोकार्पण...

लोकसंवाद संवाददाता,   असार १६, २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न दशौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । महाधिवेशनका...

लोकसंवाद संवाददाता,   असार १५, २०८१
काठमाडौँ ।नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रमको आयोजना माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।मन्त्री शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले...

लोकसंवाद संवाददाता,   असार १४, २०८१
भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्...

लोकसंवाद संवाददाता,   असार १३, २०८१
खोटाङ ।दिक्तेलसाप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङपाँचधारे तथा...

लोकसंवाद संवाददाता,   असार १३, २०८१
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनु हुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले...

लोकसंवाद संवाददाता,   असार १३, २०८१
काठमाडौँ ।देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...