कात्तिक ०७, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार १२, २०८१
म्याग्दी ।मदन पुरस्कार विजेता महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रष्टा बानियाँलाई नगद रु २५ हजार, कदरपत्र प्रदान गर्नुका...


लोकसंवाद संवाददाता,   असार १०, २०८१
धनुषा ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रेबेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
काठमाडौँ । प्रतिस्पर्धात्मक गायन कार्यक्रम नेपाल आइडल पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । विजेता...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
तनहुँ ।संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
काठमाडौं । कवि नन्दु उप्रेतीका एक दर्जन जीवनवादी कविताहरू काठमाडौँमा गुन्जिए। जनसाहित्य संघ नेपालको अविरल जनसाहित्य यात्रा कार्यक्रममा असार ८ गते शनिबार नन्दु उप्रेती कविका रूपमा उभिएका थिए । 'ओ वीराङगना के थियो तिम्रो नाम कि तिम्रो कुनै नाम थिएन...

लोकसंवाद संवाददाता,   असार ०७, २०८१
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजितराष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ बटा कविता छनोट भएकाे जनाइएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका अनुसारपूर्व प्रकाशित सूचनाअनुसार प्राप्त कविताहरूमध्ये मुल्याङ्कन समितिको मूल्यांकनअनुसार देहाय बमोजिम २५ जना कविका २५...

लोकसंवाद संवाददाता,   असार ०७, २०८१
तेह्रथुम । कवि समालोचक एवम् निवन्धकार प्रा.डा.हेमनाथ पौडेल गृहजिल्ला तेह्रथुममा सम्मानित हुनुभएको छ । तेह्रथुमको ह्वाकुमा जन्म भई राजाधानीमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षा क्षेत्रको विकासमा अनवरत लाग्नुभएका पौडेललाई गृह जिल्लाको गृहपालिका आठराईमा शुक्रबार विशेष समारोहका बिच सम्मान...

लोकसंवाद संवाददाता,   असार ०६, २०८१
भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम...

लोकसंवाद संवाददाता,   असार ०६, २०८१
आज सङ्घीय राजधानीस्थित पुतलीसडकको सहारा क्याफेमा भएको भव्य कार्यक्रममा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरितको लघुकथासङ्ग्रह'एकमुठी घाम' को प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले विमोचन गर्नु भएको थियोे । विमोचन पश्चात कार्यक्रम लाई सम्बोधन गर्दै पन्तले साहित्यकार...

लोकसंवाद संवाददाता,   असार ०४, २०८१
काठमाडौँ । भोजपुर मातृभूमि बौद्धजोरपाटी एकता समाज, काठमाडौँले भोजपुर जिल्लाको बहुआयामिक विषय समेटिएको महाग्रन्थ भोजपुर दर्पणका सम्बन्धमा विमर्श गर्नुका साथै उक्त ग्रन्थमा समाविष्ट लेखरचनाका लेखकस्रष्टाहरूलाई मातृभूमि सम्मानद्वारा सम्मानित गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोट, गाम्चास्थित दरबार रिसोर्टमा भव्य...

लोकसंवाद संवाददाता,   असार ०३, २०८१
भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका९ मा रहेको सेल्मेमा फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा...

लोकसंवाद संवाददाता,   असार ०२, २०८१
सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा।लि।बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा।लि।का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ललितपुर ।आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असाढ ३ गते बिहान ५स्१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी दुई खेलहरुको खुसीयालीमा...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ललितपुर ।नेकपा एमालेको महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशनमाब्यापक धाँदली गरेरअध्यक्ष नकुल थापालाई निर्वाचित गरेकाे भन्दै नगर अध्यक्षका प्रत्यासीहरुले आपत्ती जनाएका छन् । यहीजेष्ठ ३० गते एमाले महासचिव शंकर पोखरेललेउद्घाटनगरेकाे महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशनधाँदली गरेर नै भएपनिनकुल थापालाई अध्यक्ष बनाइएकोछ...