मंसिर ०८, २०८१, शनिबार

एजेन्सी,   पुस २१, २०७८
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...


लोकसंवाद संवाददाता,   पुस २०, २०७८
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्य ३पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)सहित गठबन्धन दलकातर्फ ३ जना र नेकपा एमालेका तर्फबाट ३जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरबहादुर...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यस क्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले२६ पुसमा गुजरातको अहमदावादमा आयोजना हुने भाइब्रेन्ट गुजरात सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालनविकास समितिले...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
नेकपा एमाले निकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । लुम्बिनीमा १२ र १३ पुसमा बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार २...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ । अनेरास्ववियुले दिएको जानकारीअनुसार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ ।

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
शहीद स्मारक ए डिभिजन लिगको सातौँचरण सकिँदा मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहँदै एएफसी कप- २०२२ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । पछिल्लो खेलमा विभागीय प्रतिद्वन्द्वीनेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मच्छिन्द्रले मनाङ-मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्याे। खेलका...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
सहकारीसंस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाेअवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निष्कर्षमा सहकारी विभाग पुगेको हो । बुधबारका लागि बोलाइएको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकसमेत...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफूसधैँ कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेटखेल मैदानमा मंगलबार संचारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताेप्रतिक्रिया दिएका हुन् ।...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
स्थानीय तहको संचित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्बरुपैयाँ थपिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि सरकारले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपलाई तरलता गणना गर्न...

एजेन्सी,   पुस २०, २०७८
नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
नेकपा (माओवादी केन्द्र)ले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । यस्तो छ महाधिवेशनले पारित गरेको समसामयिक प्रस्ताव : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)- आठौँमहाधिवेशन (११-१८ पौष २०७८, काठमाडौ) समसामयिक प्रस्ताव महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
नेकपा (माओवादी केन्द्र)ले अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौँमहाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको हो । राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
निर्वाचन आयोगले साम्यवाद, वर्ग संघर्ष जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । हालै सम्पन्न आठौँमहाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै...

लोकसंवाद संवाददाता,   पुस २०, २०७८
यतिबेला विश्वमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले आममानिसमा त्रास उत्पन्न गराएको छ । पछिल्लो समय भारतमा ओमिक्रोनका कारण संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि कोभिडको नयाँ लहर आउन सक्ने चिन्ता थपिएको छ । गत नोभेम्बरको अन्त्यमा ०.०१ प्रतिशत परीक्षण नतिजामा...

लोकसंवाद संवाददाता,   पुस १९, २०७८
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिस्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...