मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७६
डोटी । नेपालीको ठूलो महान चाडविजयादशमी र दीपावलीका समयमा पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्न् थालेकाछन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किन थालेपछि गाउँघर सुनसान भएका हुन् ।...


लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापालको समयमा नियक्ती नहुँदा आर्थिक कारोवार ठप्प भएको छ । दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापाल पद खाली रहेको गाउँपालिकाले जनाएको छ । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७६
काठमाडौं । लामाे बहस र छलफल पश्चातप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसिर ४ गतेबुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गर्नु भएकाे छ भने ६जना नयाँ मन्त्री थप्नु भएको छ । राष्ट्रपितकाे कार्यालयले०७६...

लोकसंवाद संवाददाता,   मंसिर ०४, २०७६
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७६
काठमाडौँ । विगत वर्षहरु जस्तै यस वर्षा पनिप्रेस काउन्सिलले जारी गरेको २०७४/७५ को पत्रिका वर्गीकरणको नतिजा भेद्भावपूर्ण र पूर्वाग्राही भएको भन्दै पत्रकारहरु पुनः विरोधमा उत्रिएका छन् । पुनः जाँच गरी निष्पक्ष वर्गीकरणको माग राख्दै देशैंभरका पत्रकार सङ्घर्ष समिति निर्माण गरी...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७६
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा घाँटीमा बिझेको काँडा र ओली सरकारको सबैभन्दा बढी आलोचना भएको १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरण सुल्झाउन कठिन भइरहेको छ । १६ महिना पुग्न लागिसक्दा पनि निर्मला प्रकरणमा प्रहरीले सफलता पाउन नसक्नुलाई नेपालको प्रहरी...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक निर्णयसँगै मंगलवारभित्र मन्त्रिपरिषद् हेरफेर हुने स्रोतले जनाएको छ । अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक सहमति जनाएको...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०७६
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्वपदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतवार बसेको बैठकले सोमवार अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर ०१, २०७६
काठमाडौं । सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ । सरकारी कोषबाट तलब पाउनेगरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रूपमा...

लोकसंवाद संवाददाता,   कात्तिक २९, २०७६
काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रवार फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले नेपालभारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गरेको...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
काठमाडौँ । नेपाल लोकतान्त्रिक पार्टीले नेपाल सरकार समक्ष २०७६ कात्तिक २८ गते बिहिबारका दिन एक ज्ञापन पत्र दर्ता गराई विभिन्न ७ सुत्रीय माग प्रस्तुत गरेको छ । यसरी प्रस्तुत गरिएकमागहरुमा लिम्पियाधुराबाट भारतीय सेनालाई कुटनीतिक पहल गरी तुरुन्त हटाइयोस, नेपाली भूमीमा...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भतृसंगठन राष्ट्रिय युवा संघ नेपालले ७५ जिल्लाका संयोजक र सहसंयोजक ताेकेर एकता प्रक्रिया टुंगो लगाएको जनाएकाे छ । देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम सार्वजिनक गरेकाे छ । २०७६ साल...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तर्राष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा. मारिया नेनेट्टे...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदै हुनुहुन्छ । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७६
अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट बर्सेनि एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७६
आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरूको क्षेत्रीय सम्मेलन बुधवारदेखि राजधानीमा प्रारम्भ भएको छ । अवैतनिक वाणिज्यदूतहरूको संस्था (एचसीसीएन) र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७६
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा भएको बताउनुभएको छ । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधवार गर्नुभएको शिष्टाचार भेटमा उहाँले आर्थिक साझेदारीका लागि पर्यटन र ऊर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको...