मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको तथ्य खुलेकोछ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटा पूर्तिमा योगदान पुगेको दावी समेत गर्न थािलएकोछ ।...


लोकसंवाद संवाददाता,   साउन १०, २०८०
कोलकाता । नेपालका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भव्यतापूर्वक मनायो । कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा आयोजित सो कार्यक्रममा प्रस्तुत गरिएको नेपाल र भारतको राष्ट्रिय गानमा कुलपति...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
सप्तरी ।मानव अधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्यप्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् । वैद्यप्रकाश मानव अधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
यूरोप।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको उपाध्यक्ष पदमा कुल बहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको सचिव रहेका श्रेष्ठले आगामी २०२३२५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली समाज पोल्याण्डका सक्रिय...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
चीनका विदेशमन्त्री चिन गाङ ८ महिनामै पदमुक्त भएका छन् । सन् २०२२ मा विदेशमन्त्री बनाइएका उनलाई राष्ट्रपति सी जिनपिङको निर्देशनमा पदबाट हटाइएको हो । अब पुनः विदेशमन्त्रीको जिम्मा वाङ यीले लिनेछन् । हाल विदेश मामिला प्रमुख रहेका वाङ यी यसअघि...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ । चेम्बरको टोलीले आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
भोजपुर । श्रमदानका लागि भोजपुर नगरपालिका८ का स्थानीयवासीले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । विगतका जनप्रतिनिधिहरूको पालामा वडास्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भए पनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीय स्वतःस्फूर्त रूपमा श्रमदानमा निस्कने...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
सुनसरी । डेङ्गीका बिरामी चार हजार नाघेकाइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । मरासिनीका अनुसार चार...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ ।साहित्यकार जगदीश्वर पोखरेलका १५ वटा नवीनतम् कृति एकैसाथ बजारमा ल्याउने तयारी भइरहेको जनाइएको छ । यसरी बजारमा ल्याउन लागिएका१५ वटा नवीनतम् कृति पद्यमञ्जरी, पद्यमालती, मद्यमाला, पद्यहार, पद्यपल्लव, पद्यकुञ्ज, भावमञ्जरी, अक्षराङ्कुुर, शब्दांश, शब्दस्पर्श, शब्दतरङ्ग, शार्दूललालित्य, सुन्दर देश नेपाल, सारङ्गीको धुन...

मन्जु नेपाली,   साउन ०९, २०८०
चितवन ।चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यानमर्मतको सम्झौता अवधि सकिएको ४दिनपछिसेवा नैबन्दभएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या भएकै कारण केही दिन सम्मका लागि उक्त सेवा बन्द हुने भएको हो । सिटी स्क्यान मेसिन उपलब्ध...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ। विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ती नेपाली एकता मञ्च (रिटर्नी...

डिलकुमारी नेपाल,   साउन ०९, २०८०
चितवन ।बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिकाको टोलीले ठूलो मात्रामा अखाद्य वस्तु बरामद गरी नष्ट गरेकाे छ। भरतपुर महानगरपालिका वडा नं१० को हाकिम चोकस्थित आरसी किराना पसलमा १० वर्षभन्दा बढी पुराना सामान भेटिएपछि म्याद गुज्रेका वस्तु नियन्त्रणमा लिएर नष्ट गरेकोमहानगरपालिकाले जानकारी...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
कैलाली । भूमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको आयोजनामा कृषि बीमा सम्बन्धीगोष्ठी सम्पन्न भएको छ । परम्परागत ढाँचाको कृषि बीमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको सन्दर्भमा सगरमाथा लुम्बिनी...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ ।भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषण पत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा...

लोकसंवाद संवाददाता,   साउन ०८, २०८०
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका९...