मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २५, २०८०
कैलाली ।नेपाल प्रज्ञा - प्रतिष्ठान काठमाडौँ र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव सम्पन्न भएको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठान,प्राज्ञ...


लोकसंवाद संवाददाता,   असार २४, २०८०
बाँके ।भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र बहादुर शाह नियुक्त भएका छन् । आगामी ३ बर्षीय कार्यकालका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले शाहलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल सरकार मन्त्रीपरिषदको असार १७ गतेकोनिर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको निर्माण प्रक्रिया सुरु गर्न प्रस्तावित निर्माण...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा क्रियाशिल सामाजिकसंस्था श्री आकर्षण समूहको०८० असार २३ गते पाँचौ सम्पन साधरण सभाले इन्दु शर्मा देवकोटाका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिकोनिर्वाचन गरेकाे छ । समूहकी जेष्ठ सदस्य गंगा माया बरालको प्रमुख आतिथ्यमा सम्पन्न साधरण...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
काठमाडौँ । क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलालेरेशमलाल श्रेष्ठको संयोजकत्वमा५७ सदस्यीय केन्द्रिय समिति रक्रान्तिकारी स्ववियु काउन्सिल नेपाल संचालन गर्ने कार्यविधि पारित र विश्वविद्यालय शैक्षिक सुधारको २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दैसम्पन्नकाउन्सिलले जनाएको छ । अनेरास्ववियू (क्रान्तिकारी)केन्द्रीय समिति उपाध्यक्ष तथा...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
झापा ।नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकास बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रा.लि र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा 'नेपाली चलचित्रमा पर्यपर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला...

लोकसंवाद संवाददाता,   असार २३, २०८०
काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आयोजनामा आयोजित जननेता मदन भण्डारीको ७२ अौजन्मजयन्तीका सन्दर्भमा सप्ताहव्यापी राजनीतिक वैचारिक, सांस्कृतिक सांगठनिक अभियान (२०८० असार १४-२१)को समापन कार्यक्रम महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा र नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
काठमाडौँ । बैङ्कबाट लिएकोकर्जाकोसाँवा ब्याज नतिर्नको लागिकम्पनी सञ्चालकहरू कति हदसम्म गिर्नतयार हुन्छन् ? गिर्नतयार मात्र होइन,राष्ट्रिय महिला आयोग जस्ता संबैधानिक आयोगलाई बन्दमा र दुरुपयोग गर्न व्यवसायीहरु कसरी लाग्छन् ? आफ्ना स्वार्थका लागि पत्रकारितालाई नै दुरुपयोगगर्न तम्तयार हुन्छन् भन्ने कुराराष्ट्रिय महिला...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
ललितपुर ।डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप डिशहोम गो'(DishHome GO) सञ्चालन गरेको डिशहोमले जनाएकोछ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरूलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराउँदै आएकाेथियो । डिशहोम अनुसार १५०...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक पटक आफ्नै अभिव्यक्तिले विवादमा आउँछन् । नेपालमा २००७ सालपछि धेरै सरकार बनाउन र गिराउन भारतको भूमिका भयो । नेपालकै नेताहरुमा पनि प्रधानमन्त्री बन्न भारत खुसी हुनुपर्छ भन्ने दास मनोविज्ञान हुर्किदो छ। भारत स्वतन्त्रता सं ग्राममा...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
काठमाडौं । यातायात ब्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र बिचौलिया प्रवृति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नविकरण, बर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन बिद्युतीय माध्यमबाट...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यो देश ५ सय बिचौलियाले चलाएको अभिव्यक्ति दिए । जुन अभिब्यक्ति उनले मन्त्रालय सम्हाल्दा छोटो समयमै गरेको बिचौलियाको चलखेल भोगे रै दिएका हुन् । पर्यटन क्षेत्रमा अन्य मन्त्रालयभन्दा बढी बिचौलिया...

लोकसंवाद संवाददाता,   असार २०, २०८०
मोरङ । कोशी प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गरेको दुई दिनसम्म पनि नयाँ सरकार गठनमा कसरी बहुमत जुट्छ भन्ने स्पष्ट चित्र देखिएको छैन । सभामुखलाई हिसाब नगर्ने हो भने ९३ सदस्यीय प्रदेशसभामा एमाले र राप्रपा तथा काँग्रेस, माओवादी केन्द्र,...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछिडायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ता कुमारी बुढाथोकीलेअसार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा उजुरी दर्ता गरेर करोडौँ रकम नतिर्ने बाटोअख्तियार गरेकाे खुल्न आएकोछ । नेपाल...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काठमाडौँ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षयुवराज अधिकारीलेमर्मतका लागि जर्मन पठाइएको इन्जिन नआएको बाहाना बनाएर भाडामा लिएको इन्जिनको समय ४५ दिन थपकोविषयमाप्रस्ताव सञ्चालक समितिमा पेस गर्दा व्यापक विरोध मात्र होइन ठुलोकमिशन खाएको आरोपकोसामना गर्नु परेको छ निगम सञ्चालक समितिस्रोतका अनुसार, सन्...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा गत जेठमा भारतको भ्रमण गरेका थिए । भारत भ्रमणको चर्चा सेलाउन नपाउँदै प्रचण्डको चीन भ्रमण तय भएको...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
इलाम । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश नं१०३००१ ज ००१९ नम्बरको सो गाडीमा...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काभ्रे । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरका बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर...